पोर्चुगल जर्जियासँग २–० गोलले पराजित
काठमाण्डौ ! युरोकप फुटबलमा समूह 'एफ' को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग २–० गोलले पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनमा रहेको भेल्टिन्स एरिनामा जर्जियासँग हारे पनि पोर्चुगल समूह विजेता बनेको छ । जर्जियाको जितमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले पहिलो र जर्जेस मिकाउताद्जेले पेनाल्टीमा दोस्रो गोल गरे
केन्यामा वित्त विधेयक पारित भएपछि संसद भवनमा आगजनी
एजेन्सी ! केन्यामा विवादास्पद वित्त विधेयक पारित भएपछि आन्दोलन भड्किएर संसद् भवनमा आगजनी भएको छ । केन्यामा करको विरोधमा संसदमा झडप र प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका हुन्। प्रदर्शनकारीले संसद भवनको केही भागमा आगजनी गरेका छन् । घटना अघि सांसदहरूले यसअघि कर वृद्धि गर्ने विवादास्पद वित्त विधेयक पारित गर्न मतदान गरेका थिए। केन्याका...
एसईईको नतिजा बिहीबार बिहान, जानिराख्नुहोस् हेर्ने तरिका
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोली बिहीबार बिहान सम्म सार्वजनिक गर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकन र सैद्धान्तिक गरी फरक गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको परीक्षा निर्यन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८० को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन...
चीनका उपविदेशमन्त्री वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलसँग परराष्ट्र मन्त्री श्रेष्ठको शिष्टाचार भेटवार्ता
काठमाडौं ! चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलसँग परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले आज शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले जानकारी दिनु भएको हो ।
सत्तासमीकरण सहमित मै अगाडी बढेको प्रधानमन्त्री प्रचण्ड भनाई
काठमाडौं ! नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले सत्ता गठबन्धन सहमितमै अगाडी बढिरहेको बताएका छन् l तामांग रास्ट्रिय मुक्तिमोर्चाको सातौ रास्ट्रिय महाधिबेशन लाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचन्डले उक्त कुरा बताएका हुन् l बर्तमान सत्तासमिकरणमा कुनै असमझदारी नरहेको भन्दै उनले समजदारीमै सरकारले निरन्तरता पाउने बताए l बजारमा सत्ता के हुन्छ भन्ने प्रश्न उठाउन खोजिएको भन्दै प्रचन्डले आफु...
भक्तपुरमा गाडीको ठक्कले बाग्लुंग गल्कोटका घर्तिको मृत्यु
काठमाडौं । भक्तपुरमा सुमो गाडीको ठक्कले एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेका छन् । घर्तीलाई शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै...
गायक विष्णु आलेको “दुईतिर माया” गीत सार्वजनिक
काठमाडौं । प्रेमी प्रेमिका बीचको दोहोरो कथालाई विषय वस्तु बनाइएको लोकदोहोरी गीत दुईतिर माया हालै सार्बजनिक भएको छ । विष्णु आलेको प्रस्तुतिमा गायक जनक लामा, विष्णु आले र गायिका अर्चना स्याङतानको स्वरमा सजिएको दुईतिर माया एल्बमलाई न्युज किरण डटकम टिभी एन्ड अनलाइन न्युजमार्फत डिजिटल (युट्युब )बजारमा ल्याइएको हो । विष्णु आलेको शव्द, दिपक सागर तिवारीको लय र विष्णु तामाङको एरेन्जमा बनेको...
नेपालका तीन क्रिकेट खेलाडी क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने
काठमाडौं ! नेपालका तीन क्रिकेट खेलाडीले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने अवसर पाएका छन् । नेपाली टिमका कप्तान रोहित पौडेल, गुग्ली स्पिनर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ग्लोबल टी- २० खेल्न पाउने भएका हुन् । रोहितले टोरन्टो नेशनल, सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका छन् । ग्लोबल टी 20 चौंथो सिजन टी-२० जुलाई २५ देखि अगस्त ११...
नेपाली बजारमा सुनको मुल्यमा किन भयो यती धरै बृद्दी
काठमाडौं ! शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा भारी बृद्दी भएको छ l बिहिबार छापावाल तोलामा १ लाख ४२ हजार ८ सय रहेको सुनको मुल्य शुक्रबार १९ सयले बृद्दी भइ १ लाख ४४ हजार ७ सय रुपैयामा कारोबार भईरहेको छ l त्यस्तै चाँदीको मुल्यमा पनि तोलामा २५ रुपैयाँले बृद्दी भएको छ l चाँदी प्रतितोला १८६५ रुपैयाँमा कारोबार भईरहेको छ l अन्तरास्ट्रिय बजारमा ...
सरकारद्वारा आठ देशका लागी राजदुत सिफारिस
काठमाडौँ ! सरकारले शुक्रबार विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राजदूतहरु नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे, बेलायतमा डा विजन पन्त, दक्षिण कोरियाका लागी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना...














