बद्नाम बनाउन प्रायोजित आरोप : पारस खड्का
काठमाडौं जेठ २८ ! नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले अध्यक्ष र आफूहरु माथी लागेको आरोप बद्नाम बनाउन प्रायोजित भएको बताएका छन् । पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका सराहनीय कार्यको फल स्वरुप सिंगो संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढीरहेको उनले बताएका हुन्। विवादकै बीचबाट आफूहरूले सफलता हात पार्ने कोशिस...
प्रधानमन्त्री ‘प्रचण्ड’र मोदी बिच भेटवार्ता
काठमाडौं जेठ २८ !औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी भारतका तेस्रो कार्यकालका लागी नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको बताइएको...
आज अपरान्ह ३० मिनेट त्रिभुबन अन्तरास्ट्रिय विमानस्थल बन्द हुने
काठमाडौँ जेठ २८! त्रिभुबन अन्तरास्ट्रिय विमानस्थल ३० मिनेटका लागि बन्द हुने भएको छ l सोमबार अपरान्ह १ बजे देखि १:३० बजे सम्म बन्द हुने नागरिक उड्यान प्राधिकरणले जनाएको छ l "एयर एक्सिडेन्ट इन एरपोर्ट" सम्बन्धि पूर्णकालीन अभ्यास हुने भएकोले एरपोर्ट बन्द रहने ड्यान प्राधिकरणले जनाएको छ l अभ्यासको क्रममा आकाशमा कालो मुस्लो आउने, सुरक्षाकर्मी र दमकलको गतिबिधि धेरै हुने प्राधिकरणले...
सन्दीपले टि-२० बिश्वकप खेल्ने
काठमाण्डौ जेठ २८ ! नेपालका बिश्व चर्चित क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका लागी वेस्टइण्डिजमा हुने दुई खेलहरूमा सहभागी हुने भएका छन् l क्यानका सचिव पारस खड्काका अनुसार खेलका लागी लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् । वेष्टइन्डिजमा हुने टी-२०विश्वकप क्रिकेटमा नेपाल समूह 'डी' अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा उनको सहभागिता रहने क्यानले जनाएको छ l आइसीसीको सहयोगमा सन्दीपलाई वेष्टइन्डिज पुर्याइएको क्यानले...
भारतीय प्रधनमन्त्री मोदीको तेस्रो कार्यकालकाको सपथ ग्रहण भव्य
एजेन्सी जेठ २७! भारतीय प्रधानमन्त्री नरेन्द्र दामोरदास मोदी तेस्रो कार्यकालका लागी १६ औं प्रधानमन्त्रीको रूपमा भव्य समारोहको बिच सपथ ग्रहण गर्नु भएको छ। नयाँदिल्ली स्थित राष्ट्रपति भवनमा आज एक विशाल समारोहको बिच प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालको सपथ ग्रहण गर्नु भएको हो । भारतमा मोदी सहित ७२ जना जम्बो मन्त्रिमण्डलले सपथ ग्रहण गरेका छन् । नेहेरु पछि तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने...
टी-२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान बिच खेल हुने
काठमाडौं जेठ २७! आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नवौं संस्करणको १९औं क्रीकेट खेल जुन ९ आज अर्थात् आईतबार बेलुका ८:१५ मा इन्डिया vs पाकिस्तान खेल्दै छन् । यस खेल अमेरिकाको न्यू योर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ। आजको खेल अरु खेलहरु भन्दा निकै महत्वपूर्ण मानिएको छ। दुवै टीम समुह ए मा रहेको छन्। टी -२० विश्वकपमा दुवै राष्ट्रले...
सुनमा भारी मूल्यको गिरावट
काठमाडौं जेठ २७ ! सुनको मुल्यमा भारी अङ्कको गिरावट आएको छ। शुक्रबार तोलामा १ लाख ४५ हजार अहिले सम्मकै महँगो कायम भएको छापावाला सुन आईतवार १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो। तोलामा ४ हजार रुपैयाँको गिरावट आएको छ । तेजाबी सुन आईतवार १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मुल्य भने ७५...
प्रधानमन्त्री दाहाल आज भारत जाँदै
काठमाडौं जेठ २७ ! भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डल सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्नुहुने भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आज साँझ तेस्रो कार्यकालको लागी सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ l भ्रमण दलमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ...
चर्चित गायिका रचना रिमालको स्वरमा “मेचीकाली”
काठमाण्डौं जेठ २७! चर्चित गायिका रचना रिमालको स्वरमा सजिएको 'मेची काली' गीति भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको थियो। प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन , निरञ्जन...
नेदरल्याण्डले दियो १०४ रनको लक्ष्य
भरत न्यौपाने काठमाडौं जेठ २६ ! आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नवौं संस्करणको १६औं क्रीकेट खेल जुन ८ आज अर्थात् शनिबार बेलुका ८:१५ मा साउथ अफ्रिका vs नेदरल्याण्ड बिच भइरहेको छ। टस हारेर ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित ओभरमा ९ विकेटको क्षेतिमा जम्मा १०३ रन मात्र जोड्न सक्यो । यो समाचार बनाउँदा सम्म साउथ अफ्रिकाले १० ओभरमा ४ विकेट गुमाएर ३२ रन...














