मुलुकको लेखा प्रणाली उत्कृष्ट नभएको अर्थमन्त्री पाैडेलको भनाई
काठमाडौं माघ १७ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणाली उत्कृष्ट नभएको बताउनु भएको छ। विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन जरुरी रहेको बताउनुभयो । मंगलवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी जरुरी रहेको बताउनुभएको हो । मुलुकको हिसाबकिताब पारदर्शिता नभएर दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो...
भुकम्प आउने हल्लाले रातभरि चिसो सडकमा जाग्राम
जुम्ला माघ १६! भूकम्प आउने हल्ला फैलिएपछि जुम्ला र मुगुका स्थानीय रातभर जाग्राम बसेका छन्। जुम्ला सदरमुकामका केही स्थानीयमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर चिसोमा सडकमै आगो तापेर जाग्राम बसेका जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यस्तै मुगुमा पनि यो हल्ला फैलिएका कारण केही स्थानीयहरु रातभर सडकमै बसेका बताइएको छ। स्थानीयलाई भूकम्पको हल्ला फैलाएर दुख दिनेलाई प्रशासनले खोजी गरिरहेको...
सेभेन ए साइड फुटबलको ट्रफी सल्यानटार काेशढुङा फूटबल क्लबलाई
काठमाडौं माघ १६ ! शनिवार सिन्धुपाल्चोकको चौतारामा भएको 7 A Side फूटबलको ट्रफी धादिङ्गको सल्यानटार काेशढुङा फूटबल क्लबले उचालेको छ। जितको लागी सल्यानटार काेशढुङा फूटबल क्लब ले Church Boys club लाई 1-० गाेल अन्तरले हराएकाे हो । 2079 बैशाखमा संस्थापक दीपेन्द्र श्रेष्ठको नेतृत्वमा स्थापना भै धादिङ्ग कै सल्यानटार फूटबल बिकासको साथ साथै पर्यटन बिकाशको लागि अगाडि बढने उदेश्यले स्थापना भएको...
गोदावरीमा स्काउट एडभान्स तालिम सम्पन्न
ललितपुर । नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको संयोजनमा नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गल्र्स स्काउट एड्भान्स तालिम भव्य रुपमा सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका स्थित सेन्ट जेभियर्स स्कूलमा माघ २ गतेदेखि माघ ८ गतेसम्म सञ्चालित तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी थिए...
गोदावरीमा पहिलो पटक एडभान्स स्काउट तालिम
ललितपुर माघ ३ ! ललितपुरको गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिमको उदघाटन गोदावरी नगरपाकलका प्रमुख तथा गोदावरी नगर संरक्षक मेयर गजेन्द्र महर्जनले गरे । ५१ जना प्रशिक्षार्थी रहेको यो तालिम २०२४ यता झण्डै ५५ वर्षसम्म रोकिएको थियो । लामो समयपछि भएको यो तालिम स्काउटका अन्य तालिमभन्दा ठूलो तालिम मानिन्छ...
प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको वार्षिक साधारणसभा सम्पन्न
ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार ललितपुरमा भएको साधारणसभामा वार्षिक प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गरिएको छ । प्रेस सेन्टर ललितपुर जिल्लाका सचिव दिपक अर्याल र कोषाध्यक्ष कृष्ण पौडेलले प्रतिवेदन पेस गरेका थिए । साधारणसभामा आगामी योजनाबारे पनि छलफल भएको थियो । साधारणसभामा संगठनका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगल, प्रमुख अतिथि...
असाधारण मत सहित सर्वमान्य विश्वासमा प्रचण्ड सरकार
काठमाडौं पुस २६ ! सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत लिदै गर्दा असाधारण मत सहित २६८ मत प्राप्त गर्नुभएको छ। यो सँगै प्रचण्डले नेपालकाे ईतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीको रूपमा नयाँ इतिहास रच्नुभएको छ । नेपाली कांग्रेस, एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ती पार्टी र स्वतन्त्र सांसद गरी जम्मा २६८...
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, कोशिश दुईतिहाइ बहुमतको
काठमाडौं पुस २६ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । संघिय संसदमा आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए । नेपालको संविधानको धारा ७६ (२०)...
आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु आजको आवश्यकता हो ।– प्रधानमन्त्री प्रचण्ड
काठमाडौं पौष २५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिनु नहुनेमा समेत जोड दिनुभयो । “हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ ।” वहाँले भन्नुभयो,...
साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने बालकोटमा सहमति
काठमाडौं पुस १० ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदको लागि दावी पेस गर्न शितल निवास प्रस्थान गर्नु हुने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिचमा भएको सहमतिको आधारमा प्रचण्डको नेतृत्वमा सरकार निर्माण गर्ने सहमती भएको हो ।













