काँग्रेसले छाडेन अडान, गठबन्धन टुटेको सङ्केत

0

काठमाण्डौ पुस १०! सरकार निर्माणका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनबीच भएको निर्णायक छलफल सहमति बिना टुंगिएको छ । यससँगै सरकार निर्माण गर्ने कार्य अझ पेचिलो बन्दै गएको छ। प्रधानमन्त्रीमा शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी कायमै रहेको छ। कांग्रेससँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र...

स्मार्ट क्युआरको एक्सप्रेस सुपरमार्केटसँग १० % छुट अफर

0

काठमाडौं पुस ७ ! स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौंका सुपरमार्केट मध्य एक्सप्रेस सुपरमार्केट सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ। यस छुट अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम ३०० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त...

फिफा विश्वकप २०२२ काे उपाधि अर्जेन्टिनालाई

0

एजेन्सी पौष ३ ! साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले फिफा विश्वकप २०२२ काे उपाधि जितेकाे छ । ९० मिनेट मा २ २ गोलको बराबरी गोल गरेका दुबै टिम प्लस ३० मिनटको खेलमा ३ ३ को बराबरीमा सकिएपछी पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउन सफल भएको हो।   #FIFAWorldCup2022

अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना अन्तिम ८ मा प्रवेश

0

काठमाडौं मङ्सिर १८ ! अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरे सँगै अर्जेन्टिना अन्तिम ८ मा प्रवेश गरेको छ। यो सँगै नकआउट चरणको खेलमा अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी पहिलो गोल गरेका थिए भने जुलियन अल्भारेजले दोस्रो गोल गरेका थिए। खेलको ३५ औँ मिनेटमा मेस्सीले उत्कृष्ठ गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। खेलको ५७ औँ...

चारपटकको विश्व विजेता जर्मनी समुह चरणबाटै बाहिर

0

एजेन्सी मङ्सिर १६! चारपटक विश्वकप ट्रफी हात पारेको जर्मनी फिफा विश्वकपकाे समूह चरणबाटै बाहिरिएको छ । दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४-२ गोलअन्तरको शानदार जित निकाले पनि समूहकै अर्को खेलको नतिजा अप्रत्यासित आउँदा जर्मनी अभागी देखिएको हो । अर्को खेलमा जापानले स्पेन २-१ गोल अन्तरले सनसनीपूर्ण जित निकालेको थियो । यससँगै जापानले स्पेन र जर्मनी दुवैलाई हराएर ६ अंक सहित...

माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित

0

वीरगञ्ज मंसिर ७! माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रहबरले २ हजार २९९ मत अन्तर सहित विजय हाँसिल गर्नुभएको हो । जित सँगै ३६ वर्षीय रहबरले मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्दै युवाको आवाज बुलन्द पार्न सफल भुमिका रहने बताउनु भयो। रहबरले ७८१७ मत पाउँदा निकटम प्रतिश्पर्धी नेकपा एमालेका विचारी प्रसाद यादवले ५ हजार ५१८...

तनहुँ क्षेत्र नं २ मा काँग्रेसका भण्डारी निर्वाचित

0

शुक्लागण्डकी मङ्सिर ७। तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चर्चित केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित हुनुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारीले पाँच हजार चार सय ७४ मतान्तरले सहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हनुभएको हो । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी विजयी हाँसिल गर्नुभएका हो । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका किरण गुरुङले २५...

प्रधानमन्त्री शेर बहादुर देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित

0

काठमाडौं मङ्सिर ७ ! प्रधानमन्त्री शेर बहादुर देउवा २५ हजार ५३४ मतका साथ विजयी हनुभएको छ । डडे्धुरामा २ बाट पुन निर्वाचित हुनुभएको हो। देउवाका  निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका पाउनुभएको छ । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ललाई भने तेस्रो स्थानमा हासिल भएको छ ।उहाँले ७ हजार ५३५ मत प्राप्त गर्नुभएको छ।  

नेकपा (एकिकृत समाजवादी) ले अछाम १ बाट खोल्यो पहिलो खाता

0

काठमाडौं मङ्सिर ७! नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा अछामको क्षेत्र नं १ बाट खाता खोलेको छ । अछामको क्षेत्र नम्बर–१ मा समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी हुनुभएको हो। कुवँरले १९ हजार ५३४ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गर्नुभयो । २१ क्षेत्रमा उम्मेद्वार उठाएको एकीकृत समाजवादीले अहिलेसम्मको मतगणना अनुसार १ क्षेत्रमा विजयी हुँदा...

संसदीय दलको नेतामा केन्द्रित हुने गगनको भनाई

0

काठमाडौं मङ्सिर ६ ! नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नं ४ बाट चौथो पटक निर्वाचित भए सँगै संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । निर्वाचन मतपरिणाम घोषणा पछी आफ्ना मतदातालाई सम्बोधन गर्दै थापाले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको माया र विश्वासलाई पुरा गर्न लाग्ने बताए  ।