बालेन र साम्पांग राई लोकतन्त्रको सुन्दर फुल भएको प्रचण्डको भनाई

काठमाण्डौ जेष्ठ १४ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले काठमाण्डौ र धरानका मेयरहरु गणतन्त्रमा फुलका लोकतन्त्रको फुल भएको बताउनुभएको छ । संसदमा भएको निति तथा कार्यक्रम को छलफलमा बोल्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो । बालेन र साम्पाग लाई काम गर्न नदीन घेराबंदी हुन सक्ने पनि उहाँले बताउनु भएको छ । साथै उहाँले घेराबन्दीलाई तोडेर...

काठमाण्डौको मेयरमा बालेनको शानदार जीतपछी राजनीतिक दलको ‘नीद हराम’

काठमाण्डौ जेष्ठ १४ ! काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतंत्र उमेदवार बालेन्द्र साह बिजयी हुन सफल हुनुभएको छ । चर्चित ऱ्याप गायक बालेन्द्र साह उर्फ 'बालेन'ले  जित्नु दलीय ब्यबस्थाको असफलता हो या विकासका भोका जनताको राजनीतिक दलहरु प्रतिको आक्रोश हो ? त्यों भने हेर्न संघीय र प्रदेश चुनाव पर्खिनु पर्नेछ । खैर जे भए पनि जनताको बालेन प्रति जागेको उत्साहलाई कसरी...

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल निर्वाचित

काठमाण्डौ जेठ १० ! भरतपुर महानगरपालिकाको मेयर पदका उमेदवार रेणु दाहाल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस लगायतको समर्थनमा गठबंधनको उमेदवार दिएकी रेणु दाहाल भारी मत अन्तरले बिजयी हुनुभएको हो । उहाँले ५२,०३० मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वंदी नेकपा एमालेको बिजय सुबेदीले ३९,५८१ प्राप्त गर्नुभएको थियो । नव निर्वाचित दाहाल १२,४४९ अन्तरका साथ बिजयी हुनुभएको हो । यस्तै...

शुक्लागण्डकी-१० मा माओवादी केन्द्रका राजेन्द्र क्षेत्री बिजयी

तनहुँ जेष्ठ ४ ! तनहुको शुक्लागण्डकी वडा नं-१० मा नेकपा माओवादी केन्द्रले जित हाँसिल गरेको छ । बुधबार निर्वाचन आयोग द्वारा सार्वजनिक अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री १६३ मत अन्तरले विजयी भएका छन । विजयी क्षेत्रीले ९२५ मत प्राप्त गर्दा उनका प्रतिद्वान्दी खड्ग विक्रम खाँड ठकुरीले ७६२ मत ल्याएका छन । यसै गरी वडा सदस्यमा भने...

रुकुम पश्चिमको सानीभेरी–१ र २ मा माओवादीको प्यानल नै निर्वाचित

काठमाण्डौ बैशाख ३१ ! रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ र २  मा माओवादी केन्द्रको प्यानल नै  विजयी भएको छन । वडा नं १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका टेक बहादुर पुन प्यानल सहित बिजयी भएका छन् l सानीभेरी गाउँपालिका वडा नम्बर वडा नं २ मा  मानबहादुर पुन ४ सय ८२ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी...

देशै भरी मत गणना जारी परिणाम कांग्रेस र एमाले तीब्र प्रतिस्पर्धा

काठमाण्डौ बैशाख ३१ ! देशको अधिकांश ठाउँको मत गणना सुरु भएको छ । धेरै ठाउँमा कांग्रेस र एमाले को तीब्र प्रतिस्पर्धा देखिएको छ । हिजो भएको उत्साह पूर्ण मतदानको परिणाम आउने क्रम जारीरहेको छ । छिठपुट ठाउँको मतदान पुनः गर्ने तयारी भइरहेको निर्वाचन आयोग ले जनाएको छ ।  

काठमाण्डौ महानगरमा बालेन शाहको सुरुवाति अग्रता

काठमाण्डौ बैशाख ३१ ! बालेन शाह : १५७ केशव स्थापित:१०९ सिर्जना सिंह:९७ #LetestUpdate काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार तथा ऱ्यापर बालेन शाह ले सुरुवाति अग्रता कायम गरेका छन । काठमाण्डौको सभागृहमा भएको गणनाको प्रारम्भिक मत परिणाम अनुरूप बालेन्द्र साह को अग्रता कायम रहेको हो । अग्रता कायम भए सँगै सभागृह बाहिर समर्थक सुभचिन्तकहरुको हूटिंग र होहल्ला  चलिरहेको छ ।  

ललितपुरको महालक्ष्मी नगरपालिकामा जनता उत्साहित

काठमाण्डौ वैशाख २५ !  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुर जिल्लामा सत्तारूढ (पाँच दलीय) गठबन्धनले माओवादी केन्द्रको तर्फबाट टिकट पाएका महालक्ष्मी नगरपालिकाका मेयर पदका उम्मेदवार शिव कट्टेलको घर दैलोमा जॉदा मतदाता अत्यान्तै उत्साहित भएका छन । उपमेयरका उम्मेदवार नेपाली कांग्रेस की लक्ष्मी महर्जनसहितको टोली भोट माग्न घरदैलो अभियानमा लागेका छन्। जिल्ला कै महत्वपूर्ण नगरमा माओवादी केन्द्रका उमेदवार...

मीडिया कप फुटसल उपविजेताको उपाधी ललितपुर महासंघलाई

0

काठमाण्डौ चैत्र ! नेपाल पत्रकार महासंघ केन्द्रले ६७ औ स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रथम मिडिया कप फुटसल प्रतियोगितामा बिजेता न्युज २४ टेलिभिजन र उपबिजेता पत्रकार महासंघ ललितपुर हुन सफल भएका छन । च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा भएको प्रतियोगिताको फाइनल खेलमा न्युज 24 टेलिभिजनको टीम संग 4-2 गोल अन्तरले पराजित हुँदै पत्रकार महासंघ ललितपुर दोस्रो भएको हो । सोमबार भएको...

गभर्नर अधिकारीलाई निलंबित

काठमाण्डौ चैत्र २५ ! सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयानुसार आज उनी निलम्बित भएका हुन् । अर्थतन्त्रलाई धरासायी बनाएको भन्दै कारबाही गरिएको छ । आज नै अर्थमन्त्री जनार्दन शर्मा र अधिकारी बिच जुहारी छताछुल्ल भएको थियो ।