माओबादी केन्द्रको केन्द्रिय कमिटि बैठक स्थगित

काठमाडौं असार २१ ! नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठक स्थगित गरिएको । केन्द्रीय कमिटी बैठकमा तत्काल पदाधिकारी चयन गर्न चर्को दवाव आएपछि बैठक स्थगित गरी आन्तरिक गृहकार्यको लागी स्थगित गरिएको  सो पार्टीले जानकारी दिएको हो । आज ११ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक भोलि विहान १ बजे सम्मको लागी स्थगित गरिएको हो । जारी बैठकमा आज अध्यक्ष...

नेकपा एकिकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं असार १९ ! नेकपा एकिकृत समाजवादीको सचिवालय बैठक जारी रहेको समाजवादी स्रोतले जानकारी दिएको छ । होटल एल्लो बैठकमा बाग्मती प्रदेशका मुख्यमंत्री आलोपालो गर्ने विषयमा छलफल हुने बताइएको छ । गठबंधन मा एस र नेपाली कांग्रेसले बाग्मती प्रदेश को मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको बाहिरिएपछि बैठकमा छलफल हुन लागेको स्रोतले बतायो ।

माओवादीमा दुई विद्यार्थी संगठन

काठमाडौं असार १७ ! नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पवन कार्कीले असन्तुष्ट पक्षहरुलाई समेटेर समानान्तर कमिटी गठन गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेर पञ्चा सिंहलाई क्रान्तिकारीको अध्यक्षको जिम्मा लाउनुभएको थियो । तर पन्चा सिंहले असन्तुष्ट पक्षलाई समेट्न नसकेर सिंहले कार्वाही गर्दै निष्कासन गर्नुभयो । त्यस पश्चात क्रान्तिकारीको बैठकमा हात हालाहाल भएको थियो । शनिबार...

हिमालयन हाइड्रोपावर लिमिटेडको खुल्यो IPO

काठमाण्डौ असार १५ ! हिमालयन हाइड्रोपावर लिमिटेडले बुधवार देखि IPO खुलाएको छ l कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर आज असार १५ देखि १९ गतेसम्मको  आवेदन निष्काशनमा ल्याएको हो । उक्त कम्पनीमा रु सय को दरले  कम्तिमा १० कित्ता र बढीमा १००० कित्ता सम्म सर्वसाधारणले   लगानी गर्न सक्नेछन...

एमालेले सचिवालय बैठक बारे कार्यसूची तय गर्दै

काठमाण्डौ जेष्ठ २९ ! नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठक डाकेको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्न बैठक बस्न लागेको हो । बैठकमा हालै सम्पन्न स्थानीय निर्वाचनको समीक्षा, नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा छलफल भई कार्यसूची तय हुने एक नेताले जानकारी दिए ।

नयाँ थप २२ जना कोरोना संक्रमण पुष्टि

काठमाण्डौ जेष्ठ २७ ! नेपालमा पछिल्लो २४ घण्टामा  थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६५५ जनाको पीसीआर र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन् भने  देशभर हाल ११२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

पहिरोले नारायणगढ़-मुग्लिन-पोखरा सडक २ ठाउमा दुइतर्फ अबरुध्द

काठमाण्डौ जेष्ठ २७ ! बिहीबार परेको बर्षका कारण देशका बिभिन्न ठाउँमा पहिरो गई सडक अबरुध्द भएका छन । नारायणगढ़-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको तोपे खोला नजिकै सुख्खा पहिरो खसेको हो । पहिरो खसेर बिहीबार मात्र खुलेको सडक पुनः पहिरो खसेर अबरुध्द भएको छ । पहिरो इच्छाकामना गाउपालिका-६, तोपेखोला नजिकै खसेको हो । उता तनहुँको अबुखैरेनी-४ डम्पीमा सडक भासिएर कार र मोटरसाइकिल...

आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिदै माओवादी केन्द्र

काठमाण्डौ जेष्ठ १६ ! नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । बुधवार र बिहीबार काठमाडौंको कमलपोखरी स्थित कुमारी हलमा ११ बजे पार्टिका अध्यक्ष पुष्प कमल दाहाल द्वारा उद्घाटन भई प्रशिक्षण हुने माओबादी केन्द्रका कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो। माओवादी केन्द्रका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले समाजबाद उन्मुख आधार निर्माण र पार्टीको भाबी रणनीति लगायतका बिषयमा...

सम्पर्क बिहीन जहाज लेतेपहाडमा दुर्घटनाग्रस्त फेला

काठमाण्डौ जेष्ठ १५ ! पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दुर्घटना ग्रस्त भएको पुष्टि भएको छ । जहाजमा चालकदलका ३ सदस्य सहित अन्य १९ जना यात्रु गरि जम्मा २२ जना सवार थिए, जहाज लेते माथिको पहाडमा दुर्घटनाग्रस्त भएको छ । सबैको मृत्यु भएको पुष्टि भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । बिमानमा सबार यात्रुको विवरण - चालक दलका सदस्यहरु :- १.क्याप्टेन...

तारा एयरको विमान लेतेमा दुर्घटनाग्रस्त चालक दलका 3 सदस्य सहित २२ बेपत्ता

काठमाण्डौ जेष्ठ १५ !  पोखराबाट मुस्ताङ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । संपर्क बिहीन बिमान हेकाप्टरबाट खोजी कार्य भएको पोखरा प्रहरी निर्देशनालय जनाएको छ । लेतेको पहाडमा ठोक्किएको आशंका गरिएको छ । बिमानमा  १३ जना नेपाली र ६ जना बिदेसी सहित...