भारत भ्रमण सफल भएको गठबंधनको निष्कर्ष
काठमाण्डौ चैत्र २३ ! पाँच दलीय गठबंधनको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण लगायत बिषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। के भयो त छलफल ? बुंदागत रुपमा यसप्रकार छन । १. प्रधानमन्त्रीद्वारा भारत भ्रमणको ब्रीफिङ भयो। समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष पेश भयो। २. गठबन्धनको तर्फबाट रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरियो। ३.देशको अर्थतन्त्रको...
प्रधानमन्त्री देउवाको भारतीय समकक्षी मोदिसंग आज भेट हुने
काठमाडौँ चैत्र १९ ! प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटबार्ता हुनेछ l शनिबार हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसंग भेट गर्ने स्रोतले बताएको छ l भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा दिवा भोज गर्ने हुनुभएको छ l भेटमा दुवै देशबीच दुइ पक्षीय तथा बहुपक्षीय विकास निर्माण लगायत ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात...
रेलको घुम्टो आज उघारिदै
काठमाण्डौ चैत्र १९ ! थन्किएको रेल आज देखि संचालन मा आउने भएको छ । जनकपुर-जयनगर शनिवार देखि संचालनमा आउने नेपाल रेल्वे कंपनी ले जनाएको छ । लामो समय देखि खरिद भइ थन्किएको रेल शनिवार नेपालका प्रधानमन्त्री र भारतका प्रधनमन्त्री द्वारा संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ l रेल उद्घाटन भर्चुल माध्यमबाट हुनेछ l रेल संचालनको सम्पूर्ण तयारी पुरा भएको नेपाल...
नारायणी नदी तटबंदी उद्धघाटन गर्न प्रचण्ड चितवन
काठमाण्डौ चैत्र १६ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' नारायणी नदीको किनारमा तटबंध उद्धघाटन गर्न चितवन पुग्नुभएको छ । नेकपा माओवादी केन्द्र लगायत सम्पूर्ण पार्टीहरुमा चूनावी सरगर्मी बढिरहेको छ । यसै अबसरमा माओवादी अध्यक्ष प्रचण्ड देश दौड़ाहामा हुनुहुन्छ ।
नेपाल लाइफको शेयर मुल्य समायोजन
कृष्ण पौडेल काठमाण्डौ चैत्र ७ ! नेप्सेले नेपाल लाइफ इन्सुरेन्सको १४% बोनस सेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले मूल्य समायोजनपछिको भाउ रु. १०८५.०९ निर्धारण गरेको छ । यस अघिको मूल्य रु. १२३७ रहेको थियो । सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले आज (चैत ७ गते) बुक क्लोज गरेको छ...
कुतर्क गर्नेहरुको सातो खान कार्यकर्तालाई दीपशिखाको निर्देशन
लुम्बिनी चैत्र ४ ! वाइसिएल नेपालको लुम्बिनी प्रदेशको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा'ले प्रचण्डले भनेजस्तै कुतर्क गर्नेहरुको सातो खान कार्यकर्तालाई निर्देशन दिए l उनले अब प्रतिक्रियाबादी एकातिर र क्रान्तिकारी अर्कातिर हुने बताएका छन् l प्रतिक्रियाबादी विरोधीहरुले अत्यधिक धेरै आलोचना गर्नु क्रान्तिकारीहरु ठिक ठाउमा भएको बताएका हुन् l प्रतिक्रान्तिकारीहरुलाई...
विश्व युद्धको खतरा बढ्दै, इरानले गर्यो अमेरिकी ठेगानोमा आक्रमण
काठमाण्डौ फाल्गुन २९ ! इराकको राजधानी बगदादमा रहेको अमेरिकी वाणिज्य दूतावासमा १२ मिसाइलहरू प्रहार भएको इराकी अधिकारीले बताएको अन्तराष्ट्रीय मिडियाहरुले लेखेका छन । ईरानी मिसाइल हमलाले विश्व युद्धको खतरा बढाएको छ । उता रूसले यूक्रेनमा हमला जारी राखेको बेला यता मध्यपूर्वमा इरानले अमेरिकालाई धम्क्याएको बुझिएको छ । इराकी अधिकारीहरू मध्ये एकले ब्यालिस्टिक मिसाइलहरू इरानबाट प्रहार गरिएको बताए। अमेरिकी अधिकारीहरूले मिसाइलको प्रकारको पुष्टि...
पेट्रोलको मुल्यमा भारी बृद्धि
काठमाण्डौ फागुन २० ! नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । मुल्य बृद्धिले चरम सीमा नाघेको छ । नेपाल आयल निगमले गत राती 12 बजे देखी नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ । रूस-यूक्रेन युद्धले...
बालकोट बार्ता बारे पत्रकारलाई जानकारी गर्न नमिल्ने
काठमाण्डौ फागुन ५ ! प्रधानमन्त्री शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिच बिहीबार साझ ओली निवासमा भेट बार्ता भएको छ । भेटमा के कुरा भए भन्ने कुरा पत्रकारलाई जानकारी दिन नमिल्ने बताइएको छ । बालुवाटारमा भएको गठबंधन दलको बैठकमा निष्कर्ष निस्कन नसकेपछि प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन । कुनै पनि हलतमा MCC पास गर्नुपर्ने दबाब प्रधानमन्त्री...
MCC लाई लेखेको पत्रबारे प्रचण्डको प्रस्टोक्ती
काठमाण्डौ माघ २३ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' ले MCC बारे बाहिर आएको हल्लाको खण्डन गरेको छ । केही दिन अघि प्रचण्ड र प्रधानमन्त्री देउवा द्वारा संयुक्त रुपमा MCC लाई लेखेको पत्रबारे सार्वजनिक गर्ने बिषय मा समाचार प्रकाशित भएका थिए । जारी बक्तब्यमा प्रचण्डका सोकियसचिव रमेश मल्ल द्वारा भनिएको छ l "२९ सेप्टेम्बर २०२१ मा MCC मुख्यालयलाई प्रधानमन्त्री...














