कारोबार रकम घटदै बजारमा करेक्सन
काठमाण्डौ असार १५ । साताको आइतवार र सोमवार झिनो अंकले उकालो लागेको बजारमा आज कारोबार रकम सहित नेप्से परिसूचक ४७.४९ अंकले करेक्सन आएको छ । मंगलवार नेप्से परिसूचक १.६५ प्रतिशतले घटेर २८२८.०१ बिन्दुमा आएको हो। यस्तै मंगलवार २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता शेयर रु ६ अरव ७२ करोड ६३ लाख ६१ हजार ८...
जीवन विकास लघुबीत्तको IPO मा नयाँ रेकर्ड
काठमाण्डौ असार १४ । जीवन विकास लघुबीत्तको IPO मा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मकै उच्च १८ लाख ४७ हजार ५१ जना लगानीकर्ताले आवेदन दिएको बिक्री प्रबन्धक एनएमबी क्यापीले जानकारी दिएको छ । यस अघि ज्योति लाइफ इन्सुरेंसको नाममा अत्यधिक धेरै आबेदक र रेकर्ड कायम थियो ।
सोमवार नेप्से झिनो अंकले उकालो लागेको छ l
काठमाण्डौ असार १४ l साताको दोस्रो दिन सोमवार नेप्से झिनो अंकले उकालो लागेको छ l नेप्से परिसूचक ५. ११ अंकले बृध्दि भएको हो l आज झण्डै ७.७२ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से सूचक ० .१८ प्रतिशतले बढेको छ। सोमवार नेप्से परिसूचक ५.११ अंकले बढेर २८७५.५ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ४.१४ अंकले बढेर ५३३ .५५...
पाँच बिद्यार्थी संगठन द्वारा आन्दोलन
काठमाण्डौ असार १४ । पांच बिद्यार्थी संगठन द्वारा आन्दोलनको घोषणा गरेका छन । बिद्यार्थी संगठनहरु नेविसंघ , अखिल क्रान्तिकारी, अनेरास्वब्यु, समाजवादी विधार्थी यूनियन, अखिल (छैठौ) को संयुक्त बैठकले सोमवार शैक्षिक तथा समसामयिक स्वेच्छाचारी प्रतिगमन को विरुध्द एकजुट भएको सन्देश सहित प्रेस बक्तब्य जारी गरेको बताएको छ ।( विज्ञप्ति सहित)
उपत्यकामा २५ सीट भन्दा बढिका सार्वजनिक सवारी चल्ने
काठमाडौँ असार १४ l सोमबार बसेको तिन जिल्ला (काठमाडौँ,भक्तपुर,ललितपुर ) का प्रमुख जिल्ला अधिकारीको बैठकद्वारा उपत्यकामा थप खुकुलो बनाउने निर्णय भएको छ l उपत्यकामा २५ सीट क्षमता भन्दा बढिका निजि तथा सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीद्वारा संचालन गर्न पाउने भएका छन् l मिति २०७८/०३/१५ गते देखि लागु हुने गरि स्वास्थ्य मापदण्ड कायम गर्दै संचालन गर्न निर्देशन गरिएको छ...
बेल्जियम 1-0 गोल अन्तरले जीत हासिल गर्यो
काठमाण्डौ असार १४ । सोमवार १२:४५ A M देखी सुरु भएको अन्तिम १६ को युरोकप फुटवल खेलमा बेल्जियमले १-० गोल अन्तर जीत निकालेको छ । थोगर्नले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गर्दा सिधै गोलमा परिणत भएको थियो । बेल्जियमले अघि बढाएको आक्रमणमा पोर्चुगलको डिफेन्स चिर्न नसकेपछि थोमस मुनिएरले बायाँ विंचमाभएका थोर्गनलाई पास दिएका...
नेपालले कोरोना र खड़कप्रसाद भोगत्नु परेको डा. बाबुराम भट्टाराईको ठहर
काठमाण्डौ असार १३ । प्रधानमन्त्री खड़ग प्रसाद ओलीको कटु आलोचक पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टाराईले आफ्नो फेसबुक मार्फत स्टेटस राख्दै देशमा दुई संकट आएको बताएका छन । कोरोनाको संकट संगसँगै नेपालीले खड़क प्रसादलाई पनि झेल्नु परेको बताएका छन । सार्क मुलुक भुटान को उदाहरण दिदै भुटानले ६४% नागरिकलाई खोप लगाएको बताए । साथै भुटानले उचित नियन्त्रण र व्यवस्थापन गरेर मृत्यु...
मन्त्री श्रेष्ठबाट छुवाछुत तथा भेदभाव संस्थागत गर्न खोजिनु निन्दनीय : वाइसियल नेपाल
काठमाडौँ असार १२ l नेकपा माओवादी केन्द्र निकट जनबर्गिय संगठन योङ्ग कम्युनिष्ट लीग, नेपाल ले आज एक बिज्ञप्ति जारी गर्दै संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत तथा भेदभाव संस्थागत गर्न खोज्नु निन्दनीय भएको बताएको छ l २१ औँ शताब्दीको तेश्रो सहस्राब्दी तथा गणतन्त्र नेपालको युगीन समयमा केहि दिन अगाडी देशको संघीय राजधानी काठमाडौंमा नै जातको...
कुर्सीको लागी संविधान सिध्याउने र संविधान बनाउने उस्तै हो ? प्रचण्डको प्रश्न
काठमाण्डौ असार १० । बिहीबार अन्तराष्ट्रीय सम्मेलन केन्द्रको लोत्से हल भित्र सम्पादकहरूसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी हुँदै नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आम रुपमा प्रश्न गरेका छन । "गणतन्त्रको झण्डा उठाउने माधव नेपाल र बयलगाड़े सिध्दान्तको केपी ओली कसरी उस्तै भयो ?" नेपाली कांग्रेस संविधान बनाउने र के पी ओली संविधान सिध्याउने उस्तै-उस्तै हो ? प्रचण्डको प्रश्न...














