प्रधानमन्त्री केपी शर्मा ओली अयोग्य ठहर
काठमाडौँ असार २८ ! सर्बोच्च अदालत द्वारा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै संसद पुनस्थापना गरेको छ l यो संगै प्रधानमन्त्री के पी शर्मा ओली डीस्क्वालिफाई अर्थात् अयोग्ग्य भएका छन् l प्रधानमन्त्री ओलीले जेठ ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिश गरेका थिए । उक्त आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्...
युनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ असार २८ ! यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको असार २४ गते देखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज अर्थात सोमबार अन्तिम दिन हो । आज अपराह्न ५ बजे पश्चात युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर निश्काशन बन्द हुनेछ । कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित...
युरोकप २०२० को उपाधी इटालीलाई
काठमाण्डौ असार २८ ! सोमवार बिहान १२:४५ बजे देखी भएको युरोकप फाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सूट आउटमा ३-२ गोल अन्तरले युरो २०२० जितेको छ । खेलको दुई मिनेटमा ईग्ल्याण्डका ल्यूक शको गोलले पहिलो हाफ भरी इटालीलाई दबदबा कायम राख्यो । तर दोस्रो हाफको ६७ औ मिनेटमा इटलीका लिओनार्डो बोनुचीले बराबरी गोल फर्काएपछी भने खेल रोमांचक बन्दै गयो । खेलको अन्तिम समय सम्म...
नेकपा एमालेको विवाद सहमति नजिक : प्रदिप ज्ञावली
काठमाडौँ असार २३ l नेकपा एमालेको विवाद सहमति नजिक पुगेको प्रबक्ता प्रदिप ज्ञावलीले जानकारी दिएका छन् l नेकपा एमाले ले विवाद समाधानको लागि कार्यदल गठन गरेको थियो l आज सिंघदरवारमा भएको कार्यदलको बैठकमा सहमति नजिक पुगिएको दुवै पक्षका नेताले जानकारी गराएका छन् l यस अघि चरम विवादमा पुगेका अध्यक्ष के पी शर्मा ओली र माधव नेपाल पक्ष बीच बोलीचाली समेत...
नेप्से निरन्तर घट्दै, आज घटेर १६.९७ अंकमा
काठमाडौँ असार २३ l बुधबार पनि नेप्से सूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा आएको छ l निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज पनि ओरालो लागेको हो lयस अघि मंगलबार नेप्से सूचक ५.२४ अंकले घटेर २८१८ विन्दुमा झरेको थियो l मंगलवार नेप्से सूचकसंगै कारोबार रकममा पनि गिरावट आएको थियो भने बुधवार कारोबार रकममा झिनो सुधार देखिएको छ l बुधवार २२२ कम्पनीको...
ईटाली सेमीफाइनल प्रबेस
काठमाण्डौ असार २३ ! गएराती भएको स्पेन र इटाली बिच खेलमा इटालीले जीत हात पारेको छ l खेलको निर्धारित समयसम्म दुबै टीम १-१ को बराबरीमा रोकिए पछि पेनाल्टी सुरु हुँदा जोर्गीन्होले निर्णायक पेनाल्टी किकलाई रूपान्तरण गरे जसले इटालीलाई ४-२ को शुटआउट माजित दिलाए र यो सँगै युरोपियन च्याम्पियनशिप फाइनलमा स्थान बनाए।
जसपा विभाजन हुने पक्का
काठमाडौं असार २२। जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने पक्का जस्तै भएको छ l निर्वाचन आयोगद्वारा आज बोलाएको छुट्टाछुट्टै छलफलमा दुवै अध्यक्षको छुट्टिने मनसाय भएको बुझिएको निर्वाचन आयोगले बताएको छ l यो संगै महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सहमतिको सम्भावना सकिएको छ l आधिकारिकता प्रस्तुत गर्ने दुवै पक्षका तर्फबाट उपस्थिति थियो जसमा उपेन्द्र यादव पक्षबाट उपेन्द्र यादब , महेन्द्र...
मनकामना लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ असार २१ l असार १७ गतेदेखि असार २१ गतेसम्म खुलेको प्रतिकित्ता १०० अंकित मूल्यको ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो l मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ मध्य ३२.११ प्रतिशतले हुने ३ करोड ८९...
हेर्नुहोस, डिम्याट र मेरो शेयर नविकरण कसरी गर्ने
काठमाडौँ असार १९ l के तपाईंले सेयर कारोबार गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने डिम्याट र मेरो शेयर नविकरण गर्ने बेला आएको छ। पहिले जस्तो बैंक वा ब्रोकरको अफिसमा जानुपर्ने झन्झट अब गर्नु पर्दैन किनभने अब घरमै बसेर अनलाइन मार्फत नविकरण गर्न सकिने भएको छ । यसको लागी तपाईंले आफ्नो मोबाइल फोनमा e- sewa, khalti र ime pay एप डाउनलोड गर्नुपर्ने...
चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको १०० औं वार्षिकोत्सव
काठमाण्डौ असार १७ । चिनियाँ सत्ताधारी कम्युनिष्ट पार्टीको स्थापना भएको १०० औं वार्षिकोत्सव पुरा भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीलाई यो आकार दिनका दशकौको समय लागेको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को स्थापना जुलाई १, १९२१ मा शंघाईको तत्कालीन फ्रान्सेली नियन्त्रणित जिल्लाको सानो कोठामा भएको थियो जसमा केवल १३ जना उपस्थित थिए । यो आधिकारिक इतिहास परिवर्तन भई आज...













