हेर्नुस अन्तिम १६ मा कुन कुन देश गए

काठमाण्डौ असार १० । युरोकप फुटवल को अन्तिम १६ मा पुग्ने देशहरु यसप्रकार

क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ताको सुचिमा

काठमाण्डौ असार १० । आज भएको खेलमा फ्रान्सको बिरुद्ध दुई पेनाल्टी गोलले क्रिस्टियानो रोनाल्डो अर्को प्रसिद्ध सिमानामा पुगेका छन । अन्तर्राष्ट्रिय गोलमा पुर्याएको पुरुष फुटबलको लागि संयुक्त विश्व कीर्तिमान कायम भएको छ । सन 1993 मा अली डेईले ईरान बिरुद्ध खेल्दा १०९ गोलका साथ सर्बाधिक गोलकर्ताको पहिलो सुचिमा थिए । आज पोर्चुगली खेलाडी रोनाल्डोले आफु सहित दुई पुरुष अधिक अन्तर्राष्ट्रिय गोलहरू...

बुधबार नेप्सेमा गिरावट

काठमाण्डौ असार ९ । आज नेप्से परिसूचक १.८५ प्रतिशतले गिरावट आएको छ । बुधबार नेप्से सूचक ५३.८८ अंकले घटेर २८५९.९६ विन्दुमा झरेको छ । कारोबार रकम मंगलवारको तुलनामा घटेर ८.३६ अर्ब रुपैयाँमा सीमित भएको छ। सेन्सेटिभ सूचक पनि ७.३७ अंकले घटेको हो । आज कारोबार रकम उच्च दरले घटेको छ। आज २१८ वटा कम्पनीको १ करोड ९४ लाख १७ हजार...

पछिल्लो २४ घण्टामा थप ३५५८ संक्रमित निको

काठमाडौँ  असार ९ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५५८ संक्रमित निको भएर घर फर्किएका छन । यस सँगै निको हुनेको कूल संख्या ५ लाख ५८ हजार ४४० जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ४६१ जनाको पिसिआर परीक्षण र ४९५३ जनाको एन्टिजेन परीक्षण गरी कूल १२ हजार ४१४ जनाको परिक्षण हुँदा कूल २४२१ जनामा कोरोना भाइरसको...

युरोकप फुटबलमा जर्मन र हंगेरी ,पोर्चुगल र फ्रान्स बिच हुने

काठमाण्डौ असार ९। युरोकप फुटबलमा आज हुने खेल जर्मन र हंगेरी ,पोर्चुगल र फ्रान्स बिच  कडा  प्रतिस्पर्धा हुने भएको छ । दुबै खेल 12 :45 बजे एकै समयमा हुनेछन ।   खेल प्रेमीहरु आजको धमाकेदार प्रस्तुति हेर्न तम्तयार भएर बस्नेछन किनकी आजको खेल निक्कै नै प्रतिस्पर्धा हुने बताइएको छ । अर्को खेल भने स्वीडन र पोल्यन्ड तथा अर्को खेल स्पेन र स्लोभाकिया  बिच...

सम्बैधानिक इजलासमा १५ घण्टा बहसको सुनुवाई हुने

काठमाण्डौ असार ९ । सर्बोच्च अदालत प्रशासनले  सम्बैधानिक इजलासमा सुनुवाई सुरु भएको  बताएको छ । कांग्रेस सभापति शेर बहादुर देउवा लगायत बिपक्ष नेताहरुले बहुमत संसद सदस्य सहित प्रधानमन्त्रीमा नियुक्ति सहितको माग राख्दै दिएको रिट निबेदनमा आज सुनुवाई हुने भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसको समय १५ घण्टा सिमा तोकेका हुन । अब कानून ब्यबसायीहरुले...

लगातार ओरालो लागेको बाजारमा आज चमक

काठमाण्डौ असार ८ । निरन्तर ओरालो लागेको नेप्से आज उकालो लागेको छ । आज बजार ७९.४८ अंक ले उकालो लागेर २९१३.८४ अंकमा पुगेको छ यो सँगै समग्रमा आज नेप्से परीसूचक २.८ प्रतिशतले बृध्दि भएको छ । आज २२५ कम्पनीको १,९७,७०,६३८ कित्ता शेयर जम्मा कारोबार रु १०,२८,६२,६९,९५७.४८ मा किनबेच भएको थियो ।

दोहोरो चरित्र र संकास्पद गतिविधि भयो : माधव नेपाल

काठमाण्डौ असार ७ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ओलीले संकास्पद काम गर्दै हिडेको बताएका छन । कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने बताएका हुन । आफ्नो फेसबुक स्टेटस मार्फत उनी भन्छन "नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता...

धितोपत्रको मुद्दाको जवाफमा १५ दिने कारण देखाउ आदेश

काठमाण्डौ असार ७ । नेपाल धितोपत्र बोर्ड बिरुद्द सर्वोच्च अदालतमा परेको मुद्दामा न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश मार्फत १५ दिन भित्र लिखित जवाफ पेश गर्न कारण देखाउ आदेश दिएको छ । बोर्डले ५१ वटा कम्पनीलाई खराबको सूचिमा राखेको विज्ञप्ति बदर गर्न माग गर्दै परेको रीटमा कारण देखाउ आदेश जारी भएको हो ।

भोलीदेखि खुल्ने भयो सवारी तर पसलेहरु दबाबमा

काठमाण्डौ असार ७। उपत्यकाको ३ जिल्लामा भएको निषेधाज्ञा भोलीदेखि खुकुलो हुने भएको छ । सरकारले कर उठाउन बहाना बनाएको धेरैको बुझाई छ । सरकारले जनताको मर्म र भावना बुझेको अवस्था छैन । घरभेटी भाड़ा माग्छन, सरकार कर माग्छ, बैंक तथा सहकारी संस्थाले ब्याज माग्छन जनतामा भोकमरी लागिसक्यो तर सबैले पैसा मागी नै रहन्छन । जनमत पाएर बनेको सरकार जनतालाई...