ओलीको भ्रम सिर्जना गर्ने मनासाय (बक्तब्यसहित): नेता माधव नेपाल
काठमाण्डौ : नेकपा एमाले ओली पक्षले निकालेको बक्तब्यको खण्डन गर्दै नेता नेपालले छलछाम र भ्रम सृजना गर्ने नियत भएको बताएका छन ।पुर्ण पाठ सहित
नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सातै वटा प्रदेशमा स्वास्थ्य सामाग्री पठाएको छ । माओवादीले आज केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरी सातै प्रदेशका अध्यक्ष तथा इन्चार्जहरुमार्फ स्वास्थ्य सामाग्री पठाएको हो । पार्टी केन्द्रको नाममा आएको विभिन्न संघसस्थाहरु तथा चीन सरकारले दिएको स्वास्थ्य सामाग्री प्रदेश कमिटीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीको भनाइ झुठ र भ्रामक : प्रचण्ड
काठमाण्डौ : बृहत कम्यूनिस्ट पार्टी एकता गर्न केपी ओली नै बाधक रहेको प्रचण्डको भनाइ छ । प्रचण्ड द्वारा आफ्नो फेसबुक पेज मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताए। त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्ने पनि बताए ।
रेल दुर्घटनाग्रस्त
काठमाण्डौ । सोमवार बिहान पाकिस्तानमा दुईओटा एक्सप्रेस रेल दुर्घटना भएको छ जसमा दर्जनौ घाइते र दुइजना को मृत्यु भएको अंतरास्ट्रीय समाचार संस्था ap ले बताइएको छ । यो दुर्घटना दक्षिणी पाकिस्तानको सिन्ध प्रान्तमा भएको थियो जब मिल्लत एक्स्प्रेस पछाडि झरेको थियो र सर सय्यद एक्सप्रेस ट्रेनले त्यसको केही समयपछि ठक्कर दियो। प्रारम्भिक रेलमार्गको कारण र त्यस पछि टक्करको कारण तत्काल...
इजलास रोकियो
काठमाण्डौ । प्रधानन्याधिश चोलेन्द्र समसेर जबरा बिरामी परेको कारण सर्वोच्चमा आज हुने भनिएको इजलास इस्थगित गरिएको जनाइएको छ । स्रोत का अनुसार अदालत प्रशासनमा फोन गरी बीमारी भएको जानकारी गराउनुभएको जानकारी दिइएको थियो । प्रधानन्याधिश जबराले इजलास बुधवारसम्म स्थगीत गर्नुभएको जनाइएको छ ।
वाईसीयल द्वारा जनयुध्दका घाइते अपांगहरुलाई राहत वितरण
काठमाण्डौ : माओवादी सम्बध्द भातृ संगठन वाईसियल नेपालले जनयुद्दका घाईते अपांगहरूको घर सम्म पुगेेेर राहत वितरण गरेको जानाएको छ । वागमति प्रदेशको सक्रियता तथा केन्द्रिय कार्यालयको योजनामा गरिएको बताइएको छ । यो अभियान देशै भरी संचालन गरिएको वाईसीयल नेपाल केन्द्रीय प्रचार विभागले जनाएको छ । मानव जीवन नै संकट ग्रस्त अवस्थामा रहेको बेला आफ्ना सहकर्मी साथीहरुलाई परेको संकटको सांगठनिक सहयोग...
प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु : बामदेव गौतम
वृहत् वाम एकता कार्यक्रमका संयोजक बामदेव गौतमले प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको बताएका छन् । उनले भनेका छन् कि "नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि...
पेट्रोलियम पदार्थको मुल्य अहिले सम्मकै उच्च : पेट्रोलको मुल्य१२५
पेट्रोलियम पदार्थको मुल्य अहिले सम्मकै उच्च भएको छ l निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको छ । अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजेल तथा मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका...
पांच पार्टीको प्रेस बक्तब्य
काठमाण्डौ । अम्बैधानिक प्रधानमन्त्री द्वारा नियुक्त उपप्रधानमंत्री राजेन्द्र महतोको अभिब्यक्ति प्रति पांच राजनीतिक दलको संयुक्त बक्तब्य जारी गरेका छन ।पुर्ण पाठ
नेपालको राष्ट्रीय अखण्डतामा आँच पुग्यो ओलीले आफ्नो धारणा सार्वजनिक गरुन : माधव नेपाल
काठमाण्डौ । सरकारमा जानासाथ ओली द्वारा नियुक्त उपप्रधानमन्त्री राजेन्द्र मेहतोले दिएको अभिब्यक्ति प्रती पूर्व प्रधानमन्त्रि माधव कुमार नेपालले गम्भीर आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै प्रेसबक्तब्य जारी गरेका छन ।














