प्रधानमन्त्री द्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडौं, जेठ २७ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् l नेकपा एमालेबाट ६ मन्त्री १ राज्यमन्त्री र जनता समाजबादी पार्टी महन्त ठाकुर समूह बाट १ मन्त्री गरि ८ मन्त्री थपिएका छन् l योसंगै मन्त्रिपरिषद्को संख्या २५ पुगेको छ l जसमा ३ उपप्रधानमन्त्री १८ मन्त्री र ३ राज्य मन्त्री नियुक्ति भएका  छन् l मन्त्रिपरिषद्को नाम सहित मन्त्रालय पूर्ण (बिज्ञप्तिसहित) यसै...

गण्डकी प्रदेश मुख्यमन्त्री गुरुंगको सरकार ढल्यो

काठमाण्डौ जेठ २७ l गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुंगको सरकारले बिश्वासको मत गुमाएको छ । सरकार टिकाउन उनको पक्ष मा 31 मत आवश्यक पर्दथ्यो तर उनको पक्षमा २७ मत मात्र खसेको थियो भने उनको बिपक्षमा 30 मत खसेको थियो । ६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक) , राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र एक...

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अंतरिम आदेश

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले आज सरकारको नाममा उक्त अन्तरिम आदेश दिएको हो ।

गण्डकी प्रेदेश मुख्यमन्त्रीले बिश्वासको मत लिदै

काठमाण्डौ जेठ २७ l गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुंगले आज बिश्वासको मत लिने भएका छन । लामो समयको रस्सा कस्सी पछी रास्ट्रीय जनमोर्चा संसदलाई अदालतले थामौती गरेको छ । उनी कुन खेमा मा बदलिन्छन त्यसको आधारमा  मुख्य मन्त्री गुरुंग पुनः आउने सम्भावना 50 50 प्रतिसत छ ।

भाद्र महिना भित्र नेपाली कांग्रेसको महाधिवेसन हुने

काठमाडौँ जेठ २६ l नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा द्वारा जारि प्रेस बिज्ञप्ति को अनुसार भदौ महिना  भित्र कांग्रेसको महाधिवेशन गरिने बताएका छन् l कोभिड १९ को कारण जनता, कार्यकर्ता तथा नेतालाई सबैलाई असर गरेको भन्दै निक्कै दुखद बिपत्ति आइपरेको र सबैलाई उच्च मनोबलका साथ कोरोनालाइ परास्त गर्नुपर्ने भन्दै सरकारले उपर्युक्त स्रोत साधनको प्रयोग गरेर जनतालाइ उचित राहत दिन नसकेको...

पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त

काठमाडौँ जेठ २६ l पछिल्लो  २४ घण्टामा ५७६८ जना कोरोना मुक्त भएका छन् l स्वस्थ्य  तथा जनसंख्या मन्त्रालयको अनुसार १२०४ पिसिआर परिक्षण गर्दा ३४४९ नया संक्रमित थपिए भने ४५६८ जनाको एन्टिजेन परिक्षण गर्दा ८९५ जना संक्रमित थपिएका छन् l यो संगै पछिल्लो २४ घण्टामा थपिएको जम्मा संक्रमित ४३४४ जना पुष्टि भएको छ l पछिल्लो २४ घण्टामा ८१ जनाको  मृत्यु भएको...

लगातार उकालो लागेको बजारमा आज लाग्यो ब्रेक

काठमाण्डौ जेठ २६ l आज नेप्से दोहोरो अंकले गिरावट आएको छ l  नेप्से परिसूचक १३. ४९ अंकले गिरवट आएको हो l आज झण्डै १७  अर्ब रुपैयाँ बराबरको  शेयर कारोबार हुँदा नेप्से सूचक ० .४६  प्रतिशतले घटेको छ। आज नेप्से परिसूचक १३.४९  अंकले घटेर  २९४६.६५ विन्दुमा आएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि २.८४  अंकले घटेर ५२५ .२७ विन्दुमा आएको छ।...

वाईसीयल नेपाल र अखिल क्रान्तिकारीको नेतृत्वमा चितवनमा रक्तदान कार्यक्रम

काठमाण्डौ जेठ २६ l  नेकपा मावोबादी केन्द्र निकट भातृ संगठन YCL नेपाल चितवन र अखिल क्रान्तिकारी चितवन जिल्लाले संयुक्त रुपमा रत्ननगर नगरपााालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । संकटको घडीमा बिरामीको लागि अत्यावश्यक पर्ने रगत अभाव हुन् नदिन रक्तदान गरेको उक्त संगठनहरुले जनाएका छन् l नेपाल रेडक्रस सोसाईटीको समन्वय रहेको उक्त कार्यक्रममा १०५ जनाले रंगत दान गरेको बताईएको...

सुनको भाउ बुधबार प्रोतितोला 1०० रुपैयाँले बढेको छ

काठमाडौं जेठ २६  : सुनको भाउ बुधबार प्रोतितोला 1०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३  हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चादीको मूल्य भने १ हजार ३ सय पचास कायम भएको छ l यसअघि मंगलबार छापावाल सुनको...

केपी ओली माधव नेपाल र झलनाथ खनाल नै एमाले एकताको जड : योगेश भट्टाराई

काठमाण्डौ । एमालेको एकताको मुल जड भन्दै नेता योगेश भट्टाराई लेख्छन । " कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग...