नेप्सेमा दोहोरो अंकको गिरवट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ११.६८ अंकले घटेर दुई हजार सात सय ७१ दशमलब ६८ विन्दुमा बसेको छ । आज ८ अर्ब ५९ करोड ८१ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि...

नेकपा एमाले एकताको लागि दोस्रो तहका नेता सक्रिय

सोमबार साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल भएको थियो । तर औपचारिक वार्ता सुरु हुन सकेको छैन । व्यक्तिगत तहमा कुराकानी भएको हो । औपचारिक कार्यदल बसेको होइन,’ एक नेताले भने । उनका अनुसार पार्टीलाई फुटबाट जोगाउनुपर्छ भन्नेमा छलफलमा सहभागी नेताहरु सहमत देखिएका छन् । ‘जेठ २ को वरिपरि कुरा भएको छ, तर कुनै ठोस कुराकानी...

अस्ताय विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापा

काठमाडौँ l कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वल  थापाक‍ो मृत्यु भएको छ । कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको उनको परिवारले जनाएको...

पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना संक्रमित निको भएका छन्

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार १४७ जनाको पीसीआर र ३०१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी कुल ६ हजार ८५जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ६ हजार ८९८...

कोरोना सङ्क्रमितलाई औषधि अभाव !

0

कोरोना संक्रमित बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो । सोमबार मात्र एन्टिजेन किटबाट कोरोना परीक्षण गरी कोरोना पुष्टि भएका एक जना बिरामीका आफन्त दिनेश बोहराले अस्पतालमा औषधि नपाएको गुनासो गर्नुभयो । कोरोना सङ्क्रमण भएपछि बिरामीका लागि आवश्यक पर्ने औषधि बाहिरको निजी फार्मेसीबाट एक हजार...

चोलेन्द्र श्रीमान राजनीति गर्ने मुड भए राजीनामा दिएर मैदानमा आइस्योस् : वाईसीएल अध्यक्ष

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' ले फेसबुक पोस्ट मार्फत सनकि, नोकरशाही र छट्टु शाषकले स्वतन्त्र न्यायपालिकालाई समेत राजनीतिक विवादको भुमरिमा छरपष्टरुपमा तानेको बताए। उनले भने 'ओलीको दम्भको भारीले न्यायपालिका थिचिएपछि अस्विकारोत्ति आउथ्यो नै' । प्रधानन्यायधिशलाई चुनौती दिदै अझ उनले थपे "चोलेन्द्र श्रीमान राजनीति गर्ने मुड भए राजीनामा दिएर मैदानमा आइस्योस्, नत्र न्यायिक मुल्यमान्यतामाथि...

ठाकुर महतो सहित चार नेता जसपाबाट निष्कासित

काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको छ।

कोरोनासँगै भाइरल ज्वरोका बिरामी बढ्दै !

0

कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा फाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पुर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ । गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपछि खेती किसानीको काम प्रभावित भएको छ । यहाँका गाउँका स्वास्थ्य संस्थामा सामान्य तय ज्वरोको औषधिसमेत नभएका कारण झनै...

निषेधाज्ञाका बीच सुरक्षित प्रसूति सेवा लिँदै !

0

निषेधाज्ञा र कोरोना सङ्क्रमण फैलिरहेको बेला लमजुङमा सुरक्षित प्रसूति सेवा लिनेहरुमा भने कुनै कमी आएको छैन । जिल्लामा निषेधाज्ञा जारी भएयता करीब २० दिनको अवधिमा जिल्ला अस्पतालमा हालसम्म ४५ जनाले सुरक्षित प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ । अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार सुरक्षित प्रसूति सेवा लिनेमध्ये एक जनाको जटिल किसिमको प्रसूति सेवा, आठ जनाको शल्यक्रिया र ३७ जनाको सामान्य...

सिजीनेटको इन्टरनेट सेवा निषेधाज्ञा बिच सुचारु

काठमाण्डौ । चौधरी ग्रुप(सिजी) अन्तर्गतको सिजी कम्युनिकेशनले  ब्रोडब्याण्ड इन्टरनेट सेवा सुरु गरेको छ। मोबाइल सेवा सञ्‍चालनका लागि लाइसेन्स पाउन असफल भएपछि सिजीले अन्तत: फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गरेको हो। १२० एमबीपीएस 999 मा बिक्री गर्ने बताएको छ ।