काठमाडौं, असार १३ ! नेपालको सबैभन्दा दुर्गम जिल्लामध्ये एक हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेको छ। यससँगै दशकौँदेखिको सपना साकार हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक स्टाटसमार्फत सिमकोट सडकसञ्जालमा जोडिन लागेको...
काठमाडौँ, असार १२! भारतको हिमाचल प्रदेश राज्यमा मङ्गलबार बिहानपख परेको भीषण वर्षासँगै बादल फाटेपछि आएको अचानक बाढीले कम्तीमा दुई जनाको ज्यान गएको छ भने १० जना अझै बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू काङ्गडा र...
काठमाडौं, असार ११ ! पतञ्जली आयुर्वेदसँग जोडिएको भनिएको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा आज पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता माधव कुमार नेपालको बयान लिइँदैछ। अदालतले उनलाई आज बिहान उपस्थित गराई बयान लिन सुरु गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान...
ॐ समाज डेण्टल अस्पताल र विद्यालयबीच दीर्घकालीन सहकार्यको समझदारीपत्रमा हस्ताक्षर तारकेश्वर, असार ११ । तारकेश्वर नगरपालिका–३ स्थित ज्ञानेदय आधारभूत विद्यालयमा ॐ समाज डेण्टल अस्पताल, बानस्थली शाखाको आयोजनामा एक दिवसीय नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। तारकेश्वर क्लब ६० को...
काठमाडौं असार १०। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार सामान्य अंकले घटेर २६००.५३ बिन्दुमा पुगेको छ। कारोबार सुरु भएदेखि सकारात्मक देखिएको सूचक अन्तिम समयमा ०.२२ अंकले झरेको हो। नेप्से सूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ। सोमबारको तुलनामा कारोबार कमजोर...
काठमाडौं, असार १० ! मध्यपूर्वमा १२ दिनदेखि जारी ईजरायल–ईरान युद्ध अन्त्यको दिशामा पुगेको अमेरिकी  राष्ट्रपति रोनाल्ड ट्रम ले उल्लेख गरेका छन् । दुबै देशबीच पूर्ण युद्धविरामको औपचारिक सहमति भएको जानकारी सार्वजनिक गरिएको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले सामाजिक...
काठमाडौं असार ९ ! दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज सोमबार देखि आफ्नो पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने गरेको छ। कम्पनी द्वारा जारी आईपीयो प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३९ लाख ५० हजार कित्ता शेयर बाट १० लाख ३०...
वाशिङ्टन/तेहरान/न्युयोर्क असार ८ ! संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले आफूले इरानका तीन प्रमुख आणविक साइटहरूमा सफलतापूर्वक बम आक्रमण सम्पन्न गरिसकेको दाबी सार्वजनिक गरेपछि विश्व राजनीतिमा तहल्का मच्चिएको छ। भर्खर सार्बजनिक गरिएको ट्विट हेण्डल र व्हाइट हाउसको...
ललितपुर, असार ७ ! शुक्रबार डिजिटल मिडिया फाउन्डेशन र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयुक्त आयोजनामा पाँचतारे होटल हिमालय, ललितपुरमा ‘खोज पत्रकारिता, डिजिटल पत्रकारिता र एआई’ विषयमा विशेष तालिम सम्पन्न भएको छ। जिल्लाका २५ जना सक्रिय पत्रकारको सहभागितामा सम्पन्न तालिममा...
ग्लास्गो, स्कटल्यान्ड, असार ५ ! त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत हिजो सम्पन्न पाँचौं खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको महत्वपूर्ण जित हात पारेको छ। स्कटल्यान्डको ग्लास्गोमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले २ बल बाँकी छँदै १८० रनको लक्ष्य पछ्याउँदै शानदार जित...