काठमाडौं! नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षके पी शर्मा ओलीले सोमबार सपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। चौथो पटक ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम...
भरत न्यौपाने एजेन्सी ! यूरोकप २०२४ मा स्पेनले नयाँ इतिहास रच्न सफल भएको छ। जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा आज जुन २५ अर्थात (असार ३१ गते) बिहान १२ः४५ मा सुरु भएको खेलमा इंग्ल्याण्डमाथि रोचक जीत निकाल्दै स्पेनले चौथो पटक यूरोकप जित्ने...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको बुझिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गर्न लागेका हुन्। ओलीको सपथ ग्रहण सोमबार मात्र गरिने भएको छ। संविधानको धारा ७६...
काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान काँग्रेस  र एमालेलाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्नेक्रममा उनले यस्तो चुनौती दिएका हुन् । उनले काँग्रेस र एमालेलाई संविधान...
काठमाडौं! नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको...
काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा कानुन भण्डा माथी रहेको वर्गले एमाले र कांग्रेसलाई मिलाएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने क्रममा उनले सरकारको सुशासनबाट आत्तिएकाहरुले दुई दल मिलाएको बताएका हुन्। यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले...
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बोलाएको  छ । दिउँसो १ बजेका लागि बोलाइएको र बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले स्रोत ले जनाएको छ । वर्तमान राजनतिक घटनाक्रम र असार २८ गते प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले...
काठमाडौँ । पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।  निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । उरुग्वेले पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्दै  ब्राजिललाई...
काठमाडौँ । निभ्न लागेको सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको प्रतिक्विन्टल ३५८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...
काठमाडौँ  ! प्रधानमन्त्री प्रचण्ड खुमलटारस्थित पहिलेकै डेरामा सर्ने भएका छन् । बालुवाटारबाट सर्नका लागि उनी बस्ने पहिलेको खुमलटारको घरमा रङरोगन र सरसफाइको काम चलिरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । कांग्रेस र एमाले ठुला राजनीतिक दल मिलेपछि सरकार अल्पमतमा परेको...