काठमाडौँ जेठ १४ ! नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम...
काठमाडौं जेठ  १३ ! गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले...
भरत न्यौपाने एजेन्सी जेठ १३ ! इन्डियन प्रीमियर लीग (आईपीएल) को १७ औँ संस्करणको फाईनल खेल आईतबार कोलकत्ता नाइट राइडर्सले उपाधि जितेको छ l नेपाली समय अनुसार साँझ ७:४५ बजे बेलुका चेन्नई स्थित एम. ए. चिदम्बरम स्टेडियम भएको खेलमा कोलकत्ता...
काठमाण्डौ जेठ १३ ! नेपाली कांग्रेसले काठमाडौं लगायत विभिन्न ठाउँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार कांग्रेसले सहकारी ठगी प्रकरणको छानविन र सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर प्रदर्शन गरेको हो l सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर...
काठमाडौँ जेठ १३ । सरकारको नीति तथा कार्यक्रम होहल्लाको बिच पारित भएको छ । आईतवार संसद बैठकमा प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बिच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको हो । गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट...
काठमाडौँ जेठ १३ !  गणतन्त्र दिवसको अवसरमा गोरखा ताकुकोट सेवा समाज, काठमाडौंको आयोजनामा आज वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वृहत रक्तदान कार्यक्रम काठमाडौंस्थित वनस्थली चोकमा कान्ति अस्पातलको प्राविधिक सहयोगमा हिजो  शनिबार सम्पन्न भएको हो । कार्यक्रममा ५४ जनाले...
भरत न्यौपाने एजेन्सी जेठ १३। इन्डियन प्रीमियर लीग (आईपीएल) को १७ औँ संस्करणको ७४औँ खेल अर्थात फाईनल खेल आईतबार नेपाली समय अनुसार साँझ ७:४५ बजे बेलुका कोलकत्ता नाइट राइड्स र सनराईजर्स हैदराबाद बीच हुनेछ। उक्त खेल चेन्नई स्थित एम. ए....
काठमाडौं जेठ १२ ! नेपाल र चीन सीमा जोड्ने ७ वटा नाका शनिबारदेखि पुनः सुचारु भएका छन् । साथै  थप अन्य ७ वटा नाका उपर्युक्त समयमा खुलाउँदै जाने पनि घोषणा गरिएको छ  । शनिबारदेखि सङ्खुवासभा, दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा...
काठमाडौं जेठ १२ ! काठमाडौं महानगरपालिका का मेयर बालेन्द्र साह र सडक डिभिजन बिच दोहोरी चलेको छ । काठमाडौं महानगरपालिकाले शनिवार अपरान्ह साढे पाँच बजे एक ट्रक फोहोर उपहार भन्दै सडक विभाग मिनभवन अगाडी फालेको थियो, सोही विषयमा दोहोरी...
काठमाडौं जेठ १२ ! देशै भरिको सहकारी  ठगी प्रकरणमा छानबिनका लागि गठन गरिने संसदीय समितिकाे टिओआर टुंग्याउन  बनाइएको कार्यदलले अन्तिम जिम्मा शिर्ष नेतालाई दिने निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठक उक्त निर्णय गरेको हो। संसदीय छानबिन...