काठमाडौँ जेठ १२ ! काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको निर्देशनमा सडक बिभाग को कार्यालय मिनभबन अगाडी एक गाडी फोहोरको खन्याईएको छ l जनताले कलंकी देखि महाराजगन्ज सम्मको सडकको धुलो र कस्ट भोग्नुपरेको भन्दै आक्रोशित भइ बालेन्द्रले एक गाडी फोहोर...
एजेन्सी  जेठ १२ ! विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई ६ रनले पराजित गरेको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपाल ६ रनले विजयी भएको हो। नेपालले दिएको १४७ रनको...
काठमाडौं जेठ १२ ! सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनल पुगेको हो । हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित...
भारत न्यौपाने काठमाडौं जेठ ११ ! इन्डियन प्रीमियर लीग (आईपीएल) को १७ औँ संस्करणको दोश्रो क्वालिफायर खेल शुक्रबार आज नेपाली समय अनुसार साँझ ७:४५ बजे बेलुका राजस्थान रोयल र सनराईजर्स हैदराबाद बीच हुनेछ।उक्त खेल चेन्नई स्थित एम. ए. चिदम्बर स्टेडियम...
काठमाडौँ जेठ ११ !  शुक्रबार प्रतिनिधि सभाले नीति तथा कार्यक्रम पारित गर्ने  कार्यसूची तय गरेको छ । सभामुख देवराज घिमिरेसँगको समन्वयमा संसद् सचिवालयले शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको...
काठमाडौं जेठ १० ! देशैभर रहेका सहकारी संस्थाहरुको रकम हिनामिनाको विषयमा छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको गृहमन्त्री रबि लामिछानेको नामको बिषयमा गएर अड्किएको छ । नेपाली कांग्रेसले  कार्यदलको बैठकमा गृहमन्त्री रबि लामिछानेको...
काठमाडौँ जेठ १० ! ने क पा एकीकृत समाजवादीको सचिवालय बैठकले सदनको गतिरोध अन्त्यका लागि मध्यमार्गी पहल गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भइसकेकाले सहमति खोज्न पार्टीले भूमिका...
काठमाडौं जेठ १० ! गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दीनमणि पोखरेल विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश दिएको छ । बुधबार न्यायाधीश टेक प्रसाद ढुङ्गानाको इजलासले अधिवक्ता अनुपम भट्टराईको निवेदन दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो । गृहमन्त्री लामिछानेलाई...
काठमाडौं जेठ ९ ! चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिषा अमेरिकाले रिजेक्ट गरेको छ । आज एक सुचना दिँदै लामिछानेको भिषा फिर्ता भएको हो। यस अघि जबर्जस्ति करणीको अभियोग लागेका  क्रिकेटर सन्दिप लामिछानेलाई यस मुद्दा संग जोडेर भिषा फिर्ता गरेको...
काठमाडौं जेठ ९ ! बङ्गलादेश बिरुद्द पहिलो टी–२० मा अमेरिका विजयी भएको छ । अमेरिकाले बङ्गलादेशलाई ५ विकेटले हराएको छ। बङ्गलादेशले दिएको १ सय ५४ रनको लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस...