भदाै २८ काठमाडौं ! माओवादी आन्दोलन अर्थात जनयुद्ध र जनआन्दोलन, मधेश आन्दोलनका सहिद, घाइते तथा बेपत्ता परिवारलाई मासिक तीन हजार दिन अर्थमन्त्री जनार्दन शर्माले बोल्ट निर्देशन दिनुभएको छ । गठबन्धन सरकारको सहमति अनुरुप उक्त निर्णय गरिएको अर्थमन्त्रालयले जनाएको छ। माओवादी...
भदाै २७ काठमाण्डाै ! चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली आज नेपाल आइपुगेको छ । ली चिनियाँ राष्ट्रिय जनकंग्रेसकाे दोस्रो बरियताको नेता मानिनुहुन्छ। अध्यक्ष ली चान्सुको टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थल पुगेर स्वागत गर्नुभएको हो। सभामुख सापकोटा र...
काठमाडौ भदौ २७!सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्चको भवन निर्माणमा तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलको सेटिङ्काे कारण विनापुरी कालिका समानान्तर जेभीलाई ठेक्का पारेको खुलासा गरेका छन्। ५ अर्बको भवनमा राणाले टेन्डरकर्ता...
भदौ २६ दार्चुला ! नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएल नेपाल बाढीपहिरो पिडितलाई सहयोग गर्न राहत सामग्री सहित दार्चुला प्रस्थान गरेको छ l वाईसिएल नेपाल अध्यक्ष सुबोधराज सेर्पाली द्वारा शनिवार एक निर्देशन जारी गर्दै दार्चुला जिल्ला कमिटि, सुदुरपश्चिम प्रदेश...
भदौ २५ दार्चुला ! नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालले दार्चुला बाढीपहिरो पिडितलाई आर्थिक सहयोग गर्ने भएको छ l वाईसिएल नेपाल अध्यक्ष सुबोधराज सेर्पालीले हिजो गएको बाढीपहिरो बाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशिग्र खोजबिन गर्न सरकारसंग...
तनहुँ भदाै १६ ! नेकपा माओवादी केन्द्रको तनहुँ प्रदेश सभा २ (क) को लागी ७ जनाले दावेदारी प्रस्तुत गरेका छन्। प्रदेश सभा २(क) सदस्य उम्मेदवारीको दावी गर्नेमा माओबादी केन्द्र वैकल्पिक केन्द्रिय सदस्य राजेन्द्रकेशरी न्याैपाने, प्रदेश सहसचिव अतिन्द्रकेशरी न्याैपाने, तनहुँ...
काठमाडौं भदौ १५ ! काठमाडौं महानगरपालिकाका प्रमूख बालेन साहको ध्यान करमा केन्द्रित भएको छ। मेयर शाहले २४ घण्टाको समय सीमा तोक्दै फनपार्कलाई कर दाखिला गर्न पत्र काटेका छन्। व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर वर्षौं देखि दाखिला...
काठमाडौं भदौ १३ ! विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच राजतन्त्रको विषयमा भेटवार्ता भएको छ । केहि समअघि गणतन्त्र नेपालको संविधान जारी भए पश्चात राजनिती सुरु गरेका मिश्रले राजतन्त्रको वकालत गर्दै आएको...
काठमाडौ भदौ १३ ! दुवैमा भएको एसिया कप क्रिकेटमा भारतले पाकिस्तान ५ विकेटले विजयी सुरुवात गरेको छ । यूएईको दुबईमा भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले...
काठमाडौँ भदौ ९ !  नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले आज राजधानीमा दोस्रो राष्ट्रिय भेलाले पारित गरेका १५ बुँदे समसामयिक प्रस्तावहरु सार्वजनिक गर्दै "सबै युवा वाइसिएलमा संगठित गरौ" भन्ने मूल नारा सहित तीनमहिने संगठन बिस्तार...