काठमाडौँ असोज ९ ! नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसिएल नेपालले डेङ्गु नियन्त्रण तथा चाडपर्व लक्षित कालोबजारी गर्नेलाई सचेतना कार्यक्रम सञ्चालन गरेको छ । आज राजधानीको नयाँ बसपार्क स्थित बिजी मल बाट बसपार्क काउन्टरसम्म र्याली गर्दै सचेतना मुलक नाराहरूको...
गोरखा असोज ८ । नेकपा माओवादी केन्द्रका युवा नेता, योङ कम्युनिस्ट लिग (YCL) नेपालका नेता तथा समाजसेवी धिरज उपरकोटीद्वारा बारपाक गोरखा सुलिकोट-५, ताकुमाझलाकुरीबोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नु भएको छ ।
उहाँले स्वास्थ्यचौकीको लागि आवश्यक डिजीटल बिपी सेट -२,...
बुटवल असोज ८ ! नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन वाईसिएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले संगठन विस्तार अभियानका क्रममा लुम्बिनी प्रदेश समीतिको बैठकलाई समोब्धन गर्दै कालाबजारी, महंगी नियन्त्रणमा युवाहरु जनताको सेवक बनेर लाग्न कार्यकर्तालाइ निर्देशन दिनुभएको छ l
साथै उहाले...
काठमाडौं असोज ७! सत्तारुढ गठबन्धनका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार पाँचदलीय गठबन्धनका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध ज्ञापनपत्र बुझाएका हुन् ।
शुक्रवार देशैभरका ७७ वटै जिल्ला प्रशासन कार्यलय...
असोज ५ काठमाडौं ! गएराति भएको T-20 क्रिकेट अष्ट्रेलियाले जितेको छ । भारतको घरेलु मैदानमा उत्रेको अष्ट्रेलियाले ४ विकेटले जीत हासिल गरेको हो ।
भारतले दिएको २०९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा पुरा गरेकाे थियाे। अष्ट्रेलियाका क्यामरुन ग्रीनले...
काठमाडौँ असोज ४ ! नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको भदौ ३-५ राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले पारित गरेका १५ बुँदे समसामयिक प्रस्तावहरुमध्य संगठन बिस्तार कार्यन्वयन गर्न “सबै युवा वाइसिएलमा संगठित गरौ” भन्ने मूल नारा सहित तीनमहिने...
काठमाडौं असोज ४ ! आइतबार एउटा भिडियो एकै छिनमा भाइरल भयाे कारण थियो मिडियामा हामीलाई नज़रबन्द गरीयो म चोलेन्द्र समसेर राणाकी छोरी सुनिधि राणा हो हामीलाई गठबन्धन सरकारले औषधी किन्न जान समेत दिएन भन्दै इन्टरभ्यु दिने महिलाको नाम मीना...
असोज १ काठमाडौँ ! नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय बिज्ञान दिवसको अवसरमा प्रचण्डको मोवाइल एप उद्घाटन गरेको छ l माओबादी केन्द्रको विज्ञान तथा प्रबिधि विभागले आयोजना गरेको कार्यक्रममा उक्त एप घोषणा गरिएको हो l
एपमा अध्यक्ष प्रचण्डको र नेकपा माओवादी केन्द्रको ...
भदाै ३१ काठमाण्डाै ! निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि दलहरुले बुझाएको बन्दसूची भोलि असोज १ गतेदेखि खारेज हुने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म कायम...
भदाै ३० यजेन्सी ! युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भई उहाँ दुर्घटनाग्रस्त हुनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन ।
युद्धग्रस्त क्षेत्र खार्किभमा सैनिकहरुलाई भेटेर फर्किँदै गरेका अवस्थामा जेलेन्स्की चढेको कार विपरीत दिशाबाट गइरहेको गाडीसँग ठोक्किएर दुर्घटना ग्रस्त...














