काठमाण्डौ, पुस १ ! नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिस्ट लिग, नेपाल अर्थात वाईसिएल जिल्ला कमिटी भक्तपुरले जिल्ला निर्वाचन कार्यालय भक्तपुर र निर्वाचन आयोगलाई पहिचान खुल्ने कागजको आधारमा नामावली संकलन हुनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको...
काठमाण्डौ पौष १ ! माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले के. पी. शर्मा ओली दलाल पूँजीपतिको एजेन्ट भएको घोषणा गरेका छन । बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा...
काठमाण्डौ पौष १ ! नेपाली काङ्ग्रेसको १४ औ महाधिवेदशनको उपसभापति पदमा पुर्णबहादुर खड्का र धनराज गुरुङ्ग निर्वाचित भएका छन ।
पुर्ण बहादुर खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरेका छन । सभापति शेर बहादुर देउवा...
काठमाण्डौ मंसिर २९ ! अर्थमन्त्री जनार्दन शर्माले राम्रो कम्पनीमा ढुक्क भएर लगानी गर्न लगानिकर्तालाई आग्रह गरेका छन ।
विमा समितिको नया भवन उद्धाटन गर्ने क्रममा बोल्दै अर्थमन्त्री शर्माले बजार मैत्री नीति निर्माण गर्ने बिषय आफुलाई दिन र राम्रो कम्पनीमा लगानी...
काठमाण्डौ मंसिर २९ ! नेपाली कांग्रेसको सभापतिमा शेर बहादुर देउवा निर्वाचित भएका छन । उनी दोस्रो कार्यकालको लागी ९०७ मत अन्तरले बिजयी भएका हुन ।
दोस्रो चरणको निर्वाचनमा ४ हजार ६२३मत खसेकोमा देउवाले आफ्नो पक्षमा २७३३ मत पाएका छन भने निकटतम...
काठमाण्डौ मंसिर २८ ! नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भएको सभापति पदको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । अब मतगणना केही बेरमा सुरु हुने कांग्रेस पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । दिउँसो ३ः ३० बजेदेखि सुरु भएको मतदान...
काठमाण्डौ मंसिर २२ ! भारतका सेना प्रमुख विपिन रावत पत्नीसहित अन्य ११ जनाको हेलीकॉप्टर दुर्घटनामा मृत्यु भएको छ। वायु सेनाले रावतसवार रहेको एमआई-१७भी५ सैनिक हेलिकप्टर आज करिब १२ बजे दिउँसो दक्षिण भारतको कुन्नूरनजिकै दुर्घटनाग्रस्त भएको जनाएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...
काठमाण्डौ मंसिर २२ ! नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका प्रमुख दाबेदारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला रहेका छन् ।
सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले बताएका छन । तर...
काठमाण्डौ मंसिर २१ ! नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो पार्टीको ध्यान विचारको विकास गर्ने, विचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्नेतर्फ रहेकाे बताएका छन्। पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी पार्टी परित्याग...
काठमाडौँ मङ्सिर १९ ! आइतवार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा झरेको छ l साताको पहिलो दिन नै भारी अंकले घटेको हो l नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से...













