नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार दोहोरो अंकले घटेको छ ।
आज नेप्से ११.६८ अंकले घटेर दुई हजार सात सय ७१ दशमलब ६८ विन्दुमा बसेको छ ।
आज ८ अर्ब ५९ करोड ८१ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका...
सोमबार साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल भएको थियो । तर औपचारिक वार्ता सुरु हुन सकेको छैन ।
व्यक्तिगत तहमा कुराकानी भएको हो । औपचारिक कार्यदल बसेको होइन,’ एक नेताले भने ।
उनका अनुसार पार्टीलाई फुटबाट...
काठमाडौँ l कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वल थापाको मृत्यु भएको छ ।
कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो...
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार १४७ जनाको पीसीआर र ३०१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी कुल ६ हजार...
कोरोना संक्रमित बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो । सोमबार मात्र एन्टिजेन किटबाट कोरोना परीक्षण गरी कोरोना पुष्टि भएका एक जना बिरामीका आफन्त...
नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' ले फेसबुक पोस्ट मार्फत सनकि, नोकरशाही र छट्टु शाषकले स्वतन्त्र न्यायपालिकालाई समेत राजनीतिक विवादको भुमरिमा छरपष्टरुपमा तानेको बताए। उनले भने 'ओलीको दम्भको भारीले न्यायपालिका थिचिएपछि अस्विकारोत्ति आउथ्यो नै'...
काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको छ।
कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा फाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पुर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ । गाउँमा भाइरल ज्वरोले नागरिक थला...
निषेधाज्ञा र कोरोना सङ्क्रमण फैलिरहेको बेला लमजुङमा सुरक्षित प्रसूति सेवा लिनेहरुमा भने कुनै कमी आएको छैन । जिल्लामा निषेधाज्ञा जारी भएयता करीब २० दिनको अवधिमा जिल्ला अस्पतालमा हालसम्म ४५ जनाले सुरक्षित प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रमुख...
काठमाण्डौ । चौधरी ग्रुप(सिजी) अन्तर्गतको सिजी कम्युनिकेशनले ब्रोडब्याण्ड इन्टरनेट सेवा सुरु गरेको छ। मोबाइल सेवा सञ्चालनका लागि लाइसेन्स पाउन असफल भएपछि सिजीले अन्तत: फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गरेको हो। १२० एमबीपीएस 999 मा बिक्री गर्ने बताएको छ ।














