लायन्स क्लबको १०औँ वार्षिकोत्सव सम्पन्न, सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
काठमाडौं। लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नेपालयको १०औँ वार्षिकोत्सव विभिन्न सेवामूलक गतिविधि र विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर तारा भुसाल, मल्टिपल डिष्ट्रिक्ट (MD) GMT Coordinator लायन मणिश्री रत्न बज्राचार्य, द्वितीय उप-डिष्ट्रिक्ट गभर्नर मन कृष्ण श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नर सुमन भट्ट लगायत लायन्सका पदाधिकारी, सदस्य तथा अतिथिहरूको सहभागिता रहेको थियो। Our Community,...
एलन मस्कको स्पेसएक्सको आम्दानी दोब्बर, स्टारलिंक र एआई व्यवसाय बने मुख्य आधार
काठमाडौं। एलन मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष तथा प्रविधि कम्पनी स्पेसएक्सले सार्वजनिक कम्पनी बनेपछि पहिलो पटक वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै आफ्नो आम्दानीमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। सन् २०२६ को दोस्रो त्रैमासिक (Q2) मा कम्पनीको राजस्व वार्षिक आधारमा करिब ९२ प्रतिशतले बढेर ७.८ अर्ब अमेरिकी डलर पुगेको छ। प्रतिवेदनअनुसार कम्पनीको सबैभन्दा ठूलो आम्दानी स्रोत स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा बनेको छ। स्टारलिंकबाट...
ग्रीन प्लाई नेपालले आईपीओ ल्याउने तयारी, लिमिटेड कम्पनीमा रूपान्तरण
काठमाडौं ! नेपालमा प्लाईउड उत्पादन गर्दै आएको ग्रीन प्लाई नेपाल सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा जुटेको छ। सो प्रक्रिया अघि बढाउने क्रममा कम्पनीले असार अघि नै प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको जनाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने योजना बनाएको छ। उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले...
मेस्सीले नुहाइदिएका शिशु आज विश्वकप फाइनलका प्रतिद्वन्द्वी, भाइरल तस्वीरको वास्तविक कथा
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको १९ वर्ष पुरानो एउटा तस्वीर फेरि सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैले उनीहरूबीच पारिवारिक सम्बन्ध रहेको दाबी गरे पनि त्यो दाबी सत्य होइन। यो तस्वीर सन् २००७ को अन्त्यतिर (२००८ को च्यारिटी क्यालेन्डरका लागि) एफसी बार्सिलोना फाउन्डेसन, युनिसेफ र Diario Sport को संयुक्त सामाजिक अभियानका क्रममा खिचिएको थियो।...
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण, छोरीले बाबुलाई कलेजो दान गरेर दिइन् नयाँ जीवन
ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पतालअन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। बाँकेको कोहलपुरका ५९ वर्षीय पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन प्राप्त भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार वि.सं. २०८३ असार १५ गते सम्पन्न प्रत्यारोपणपछि दाता (छोरी) र ग्राही (बुबा) दुवैको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ।...
ललितपुरमा सूचना प्रविधि र दिगो वित्तीय व्यवस्थापनबारे राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौं ! ललितपुरस्थित एकेडेमिया इन्टरनेसनल कलेजले सूचना प्रविधि र दिगो वित्तीय व्यवस्थापनबीचको सम्बन्धलाई केन्द्रमा राख्दै राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। कलेजको अनुसन्धान व्यवस्थापन कक्ष (आरएमसी) को आयोजनामा सम्पन्न एकदिने सम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन, बिग डाटा, क्लाउड कम्प्युटिङ, फिनटेक, साइबर सुरक्षा तथा डिजिटल सुशासनजस्ता आधुनिक प्रविधिले वित्तीय व्यवस्थापनमा...
ब्राजिलियन स्टार नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा
काठमाडौं | ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा ब्राजिल नर्वेसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्। ३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ अन्तर्राष्ट्रिय खेल खेल्दै ८० गोल गरेका छन्। उनी ब्राजिलको पुरुष राष्ट्रिय टोलीका इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा अन्तर्राष्ट्रिय करियरबाट...
ब्राजिल विश्वकपबाट बाहिरियो, हालान्डको दुई गोलमा नर्वे क्वार्टरफाइनलमा
२२ असार, काठमाडौं । उत्तर अमेरिकामा जारी २३औँ संस्करणको फिफा विश्वकपमा उपाधिको बलियो दाबेदार मानिएको ब्राजिल अन्तिम–१६ बाटै बाहिरिएको छ। अन्तिम–१६ को खेलमा युरोपेली टोली नर्वेसँग २–१ ले पराजित भएपछि पाँच पटकको विश्वविजेता ब्राजिलको विश्वकप यात्रा अप्रत्याशित रूपमा समाप्त भएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई बलियो अग्रता...
सरकार गठनयता नेप्सेमा ३०० अंकको गिरावट, बजार पुँजीकरण ४.७१ खर्ब रुपैयाँले घट्यो
काठमाडौं । नेपालको सेयर बजार परिसूचक (NEPSE) पछिल्लो तीन महिनामा उल्लेखनीय रूपमा ओरालो लागेको छ। गत चैत १३ गते २९५०.१६ विन्दुमा रहेको नेप्से शुक्रबार २६४९.७६ विन्दुमा झर्दा कुल ३००.४० अंकको गिरावट आएको छ। यस अवधिमा बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको तीन महिना पूरा भएको छ। यही अवधिमा सेयर बजारको कुल बजार पुँजीकरण करिब ५० खर्ब ९ अर्ब रुपैयाँबाट...
अमेरिकाको इरानमाथि नयाँ सैन्य कारबाही, ट्रम्पले भने– ‘युद्धविराम उल्लंघनको जवाफ’
काठमाडौं। अमेरिकाले शुक्रबार इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानका मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय रडार साइटहरूलाई लक्षित गरी कारबाही गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम सम्झौताको उल्लंघन गर्दै होर्मुज जलडमरूमध्यमा एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेको आरोप लगाएका छन्। त्यसको जवाफस्वरूप सीमित सैन्य कारबाही गरिएको उनले बताएका छन्। अमेरिकी...














