आइसिसी टी २० विश्वकप क्रिकेट: भारतले अफगनिस्तान विरुद्ध ४७ रनको जित

एजेन्सी ! आइसिसी टी २० विश्वकप क्रिकेट: भारतले अफगनिस्तान विरुद्ध ४७ रनको जित हासिल गरेको छ। बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा १८१ रन बनाएको थियो। भारतका खेलाडी सूर्यकुमार यादवले सर्बाधिक २८ बलमा ५३ रन जोड्न सफल भएका थिए । भने हार्दिक पण्डियाले २४ बलमा ३२ रनको योगदान पुर्याउन सफल भएका थिए। रोहित शर्मा ८...

मौलिक नेपाली खाना मार्फत पर्यटन प्रबर्दन, विचार गोष्टि समन्न

काठमाडौँ ! ग्यास्ट्रोनोमी टुरिजम एसोसिएसन अफ नेपालले "चौथो बार्षिक उत्सब"  तथा "मे २०२५ मा सगरमाथा आधार शिविरमा बिश्व सेफ सम्मेलन घोषणा" कार्यक्रममा मौलिक नेपाली खाना मार्फत पर्यटन प्रबर्दन विचार गोष्टि समन्न गरेको छ l बिहिबार काठमाडौँको बुढानिलकण्ठ स्थित पिकोलो रेस्ट्रोमा भएको कार्यक्रममा मौलिक नेपाली रैथाने खानालाई अन्तरास्ट्रियकरण गरी पर्यटन प्रबर्दन गर्ने बिषयमा विचार आदानप्रदान भएको हो l कार्यक्रमको मौलिक रैथाने खाना...

माओबादी केन्द्रको संसदीय दलको ह्वीप उल्लङ्घनमा कार्बाहीमा परेका सांसद देबकोटाले दिए सर्वोच्चमा रिट

काठमाडौँ ! माओबादी केन्द्र गण्डकी प्रदेशको संसदीय दलको ह्वीप उल्लङ्घन गरेको भन्दै कार्बाहीमा परेका तत्कालिन सांसद फणीन्द्र देबकोटाले सर्वोच्च अदालतमा रिट निबेदन दिएका छन् l २०७९ को निर्वाचनमा माओबादी केन्द्रको चुनाब चिन्ह(गोलाकार भित्रको हँसिया हथौडा) लिएर  गोरखा २(क) बाट चुनाब जितेका उनले नेपाल समाजबादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र मोओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच सहमति भई माओबादी केन्द्रको...

रास्वपाको अस्तित्व नै हुँदैन भन्नेहहरुलाई रविको दनक

काठमाडौँ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको २ वर्ष भएको अवसरमा गृहमन्त्री रवि लामिछानेले आफ्नो ट्वीटरमा एक पोस्ट गर्दै अस्तित्व नै रहँदैन भन्नेहरुले रास्वपा खस्कदो छ भन्दै आर्टिकल लेख्न थालेको बताएका छन। उनले कयौं कठिनाईलाई चिर्दै जनताको आशा र अपेक्षालाई पुरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका हुन्। उनी भन्छन् "बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न...

टी 20 विश्व कपमा आज अमेरिकाले साउथ अफ्रिकाको सामना गर्दै

एजेन्सी। आईसीसी टी 20 विश्वकप 2024 मा आज अमेरिकाले साउथ अफ्रिकाको सामना गर्दैछ । अमेरिकाले टस जितेर वलिङ् रोजेको छ । साउथ अफ्रिकाले ब्याटिङ्ग गर्दै छ।

टूथपिकमा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं  ! पछिल्लो समय नेपाली बजारमा नेपाली टूथपिकले बजारको माग धान्दै आएको छ। पहिले चाइना, भारत लगायत अन्य मुलुकहरु देखि आयात भईरहेको टुथपिक आजभोलि नेपाली बजारमा नेपाली टुथपिकले निकै चर्चा कमाईरहेको छ। तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले टूथपिक आयातमा भन्सार शुल्कमा १० प्रतिशतलाई १५ प्रतिशतमा वृद्धि गरे सँगै ६०-७० % आयात प्रतिस्थापन गर्दै नेपाली बाँस, निगालो लगायतबाट उत्पादित टूथपिकले बजार...

धितोपत्र बोर्डको अध्यक्ष छनोटमा अन्योलता

काठमाडौँ असार  ५! धितोपत्र बोर्डको अध्यक्षमा पुनः अन्योलता देखिएको छ । आईतवारलाई उमेद्वारहरुको अन्तरवार्ता तोकिए पनि  पांच जना सर्ट लिष्टेड उमेद्वारहरु मध्य तिन जना अनुपस्थित भए पछि छनोट समितिले बुधबारको लागी अन्तरवार्ता तथा कार्यप्रस्तुती मिति सारेको थियो बुधबार पनि तिनै जना उमेदवार अनुपस्थित रहे यसै कारण पुनः अन्योलता तिर गएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको तीन...

नेप्सेमा गिरावट

काठमाडौं जेठ ५ ! मंगलबार नेप्से परिसूचक घटेरको छ। गत साताको बिहीबारदेखि हाल सम्म पनि नेप्सेले ओरालो यात्राललाई निरन्तरता दिएको छ। आज नेप्से परिसूचक १८.७६ अंक घटेर २०७६.४९ विन्दुमा आएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक घटेको छ। मङ्गलबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार...

भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ब्ल्याकमेलिङ

काठमाडौं जेठ ५ ! भ्रष्टाचार विरोधी अभियन्ता हौँ भन्दै ब्ल्याकमेलिङ  गर्ने ४ जना पक्राउ गरेका छन् । प्रहरी वृत्त बौद्धले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। प्रहरीले पक्राउ गरेको ब्यक्तीहरुमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ वर्षीय राजु सुनार, वडा नं.८ बस्ने २६ वर्षीय आदर्श क्षत्री, वडा नं. १ बस्ने २० वर्षीया अस्मिता खत्री तथा वडा नं.२ बस्ने ४५...

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ्ग उन भेट हुने

प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया जाने भएका छन्। उत्तर कोरियाली नेता किम जोङ्ग उनको पछिल्लो रुस भ्रमणको क्रममा उनले पुटिनलाई आफ्नो देशमा आउने निम्तो दिएका थिए । त्यतिबेला पुटिनले निम्तो सहर्ष स्वीकार गरेका थिए । तर उनी भ्रमणमा कहिले निस्कनेछन् भन्ने टुङ्गो थिएन । पुटिन छिटै उत्तर कोरिया भ्रमणमा जान लागेको अन्तराष्ट्रिय  सञ्चार माध्यमहरुले जनाएका छन्। पुटिन...