चक्रवर्ती ‘रेमल’को प्रभाव, अपरान्ह २ बजे देखि पानी पर्ने
काठमाडौँ जेठ १४ ! नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ। मंगलबार कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेस, बागमती, गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि...
गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक
काठमाडौं जेठ १३ ! गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफु छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ । आफुले हृदयको कुनामा राखेको मायाबाट टाडा जानुपर्दाको विसम परिवेशलाई गीतमा...
आईपीएल १७ औँ संस्करणको बिजेता कोलकत्ता नाइट राइडर्स : हैदराबादको लज्जास्पद हार
भरत न्यौपाने एजेन्सी जेठ १३ ! इन्डियन प्रीमियर लीग (आईपीएल) को १७ औँ संस्करणको फाईनल खेल आईतबार कोलकत्ता नाइट राइडर्सले उपाधि जितेको छ l नेपाली समय अनुसार साँझ ७:४५ बजे बेलुका चेन्नई स्थित एम. ए. चिदम्बरम स्टेडियम भएको खेलमा कोलकत्ता नाइट राइडर्स जित हात पारेको हो l कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदराबाद बीच टस जितेर ब्याटिङ रोजेको सनराईजर्स हैदराबाद निर्धारित...
रबि बिरुद्द सडक आन्दोलनमा कांग्रेस
काठमाण्डौ जेठ १३ ! नेपाली कांग्रेसले काठमाडौं लगायत विभिन्न ठाउँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार कांग्रेसले सहकारी ठगी प्रकरणको छानविन र सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर प्रदर्शन गरेको हो l सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो । विभिन्न ठाउँबाट र्याली निकाल्दै कांग्रेसका नेता कार्यकर्ता प्रदर्शनीमार्ग केन्द्रित भएका थिए । कांग्रेसले...
सरकारको नीति तथा कार्यक्रम होहल्लाको बिच पारित
काठमाडौँ जेठ १३ । सरकारको नीति तथा कार्यक्रम होहल्लाको बिच पारित भएको छ । आईतवार संसद बैठकमा प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बिच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको हो । गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्मा पेश गर्नु भएको थियो। सोही नीति तथा कार्यक्रममाथि छलफलका लागि यसअघि राखिएको...
गणतन्त्र दिवसको अवसरमा गोरखा-ताकुकोट समाज द्वारा रक्तदान
काठमाडौँ जेठ १३ ! गणतन्त्र दिवसको अवसरमा गोरखा ताकुकोट सेवा समाज, काठमाडौंको आयोजनामा आज वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वृहत रक्तदान कार्यक्रम काठमाडौंस्थित वनस्थली चोकमा कान्ति अस्पातलको प्राविधिक सहयोगमा हिजो शनिबार सम्पन्न भएको हो । कार्यक्रममा ५४ जनाले रक्तदान गरेका रक्तदान कार्यक्रमका संयोजक मदनकुमार जोशीले बताउनु भयो । रक्तदान कार्यक्रममा सहभागी तथा सहयोगी संघ(संस्थालाई गोरखा ताकुकोट सेवा समाज...
आइपिएलको उपाधी भिड्न्त आज
भरत न्यौपाने एजेन्सी जेठ १३। इन्डियन प्रीमियर लीग (आईपीएल) को १७ औँ संस्करणको ७४औँ खेल अर्थात फाईनल खेल आईतबार नेपाली समय अनुसार साँझ ७:४५ बजे बेलुका कोलकत्ता नाइट राइड्स र सनराईजर्स हैदराबाद बीच हुनेछ। उक्त खेल चेन्नई स्थित एम. ए. चिदम्बरम स्टेडियममा हुनेछ। दुवै टीमको सोच फाइनल खेलमा जित हाँसिल गरेर उपाधि चुम्ने छ। यस अघि पहिलो क्वालिफायर खेलमा कोलकत्ता नाइट...
शनिवार देखि ७ वटा उत्तरी नाका खुल्ने
काठमाडौं जेठ १२ ! नेपाल र चीन सीमा जोड्ने ७ वटा नाका शनिबारदेखि पुनः सुचारु भएका छन् । साथै थप अन्य ७ वटा नाका उपर्युक्त समयमा खुलाउँदै जाने पनि घोषणा गरिएको छ । शनिबारदेखि सङ्खुवासभा, दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा र ताप्लेजुङ जिल्लासँग सीमा जोडिएको नाकाहरू खुलेका हुन् । ती नाका पाँच वर्ष अगाडि कोरोना सङ्क्रमणको कारण बन्द भएका थिए ।...
महानगर र सडक डिभिजन बिच दोहोरी
काठमाडौं जेठ १२ ! काठमाडौं महानगरपालिका का मेयर बालेन्द्र साह र सडक डिभिजन बिच दोहोरी चलेको छ । काठमाडौं महानगरपालिकाले शनिवार अपरान्ह साढे पाँच बजे एक ट्रक फोहोर उपहार भन्दै सडक विभाग मिनभवन अगाडी फालेको थियो, सोही विषयमा दोहोरी चलेको हो। महानगर प्रमुख बालेन साहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई लक्षित गर्दै ठाडो निर्देशनमा काम रोक्न सक्नेले ठाडो निर्देशनमा काम बनाउन...
छानबिन समितिको टिओआर टुंग्याउने अन्तिम जिम्मा शिर्ष नेतालाई
काठमाडौं जेठ १२ ! देशै भरिको सहकारी ठगी प्रकरणमा छानबिनका लागि गठन गरिने संसदीय समितिकाे टिओआर टुंग्याउन बनाइएको कार्यदलले अन्तिम जिम्मा शिर्ष नेतालाई दिने निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठक उक्त निर्णय गरेको हो। संसदीय छानबिन समितिको टीओआर टुंगो लगाउन गठित कार्यदलका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलले कार्यादेशबारे लगभग टुंगो लगाएको...














