सरकारले दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिन रोजगारी दिने

काठमाडौं जेठ १५ ! आगामी आर्थिक वर्ष करिब दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिन रोजगारीको ब्यवस्था गरिने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यस्ताे घाेषणा गरेका हुन् l बेरोजगारको समस्याको कारण देशमा बिरिश्ना बढेको सरकारको निस्कर्ष रहेको छ l

आलु प्याज र स्याउलगायतका तरकारी र फलफुलमा लगाइएको भ्याट हट्ने

काठमाडौँ जेठ १५ ! अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी र फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर(VAT) आगामी आर्थिक बर्ष देखि खारेज गरिने बताएका छन्। यसले समग्र मुल्य बृद्दी नियन्त्रणमा राख्ने बताइएको छ l अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् l

सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोड घोषणा

काठमाडौँ जेठ १५ ! प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले आर्थिक बर्ष २०८१/२०८२को  बजेट  १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको  सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका हुन् । चालु आर्थिक बर्ष २०८०/२०८१ को बजेट भन्दा ६.२ प्रतिशतले बृद्दी भएको छ l चालु बर्ष  १७ खर्ब...

बजेट अगाडी दलहरु मिलाउने कोशिस गर्दै प्रधानमन्त्री

काठमाडौं जेठ १५ । बजेट अगाडी सहकारी ठगी प्रकरणमा छानबिनका लागि गठन गरिने संसदीय समितिकाे टिओआर टुंग्याउने  कसरतमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लागेका छन्। तर आज पनि सहमति जुट्न भने सकेन बरु नेपाली कांग्रेस र एमाले का नेता एक आपसमा आरोप परत्यारोपमै उत्रिएर धम्की दिँदै निस्किए। संसदीय छानबिन समितिको टीओआर टुंगो लगाउन गठित कार्यदलका संयोजक कानुन, न्याय तथा संसदीय...

नेपाल क्यानडासँगको वार्मअप म्याच ६३ रनले पराजित

काठमाडौं जेठ १५ ! आइसिसी पुरुष विश्वकप टी-20 वार्मअप खेलमा नेपाल क्यानडासँगको ६३ रनले पराजित भएको छ। निर्धारित ओभरमा १८४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १२० रन जोड्न सक्यो। कुशल मल्ल बाहेक कुनै पनि ब्याटिङ्ग लाइन चल्न नसक्दा नेपालले हार बेहोरेको छ ।अर्को खेल अमेरिका सँग हुनेछ।

‘फर्की फर्की’मा अनमोलको अभिनय अहिलेसम्मकै उत्कृष्ट

काठमाडौं जेठ १४। कलाकार अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ यही जेठ १० गतेदेखि हलहरुमा लागिरहेकै छ। हलमा प्रदर्शन भइरहेको सो  चलचित्रबाट सिट फूल भएको रिभ्यु आएको छ । सुयोग गुरुङ को कडा डाइरेक्सनमा रहेको  उक्त फिल्मले राम्रै व्यापार गरिरहेको छ।  यस फिल्ममा नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी  छन । अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय भएको भन्दै आफैले प्रतिक्रिया दिएका छन् । निर्माता...

शेयर बजारमा सामान्य अंकको बृद्दी, मंगलबार बजार बन्द हुने

काठमाडौँ जेठ १४ ! शेयर मापक नेप्से आइतबार सामान्य अंकको करेक्सन पछी सोमबार सामान्य अंकले बृद्दी भएको छ l गत साता भने उच्च गतिमा बढेको नेप्से आइतबार भने घटेको थियो l बजेटको उत्तरार्द्धमा बजार झिनो अंकले सकारामक भएको छ l मंगलबार भने शेयर बजार बन्दहुने भएको छ l गणतन्त्र दिवसको अवसरमा बजार बन्दहुने भएको हो l यस साताको दोस्रो कारोबार दिन...

गिरीबन्धु टि-स्टेटको जग्गा प्रकरणबारे कांग्रेसले लगाएको आरोपमा माफी नमागे प्रतिबादमा उत्रने पौडेलको चेतावनी

काठमाडौँ जेठ १४ ! नेकपा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित गर्दै गिरीबन्धु टि-स्टेटको जग्गा प्रकरणबारे कांग्रेसले लगाएको आरोपमा माफी नमागे प्रतिबादमा उत्रने एमाले उपाध्यक्ष बिष्णु पौडेलले चेतावनी दिनुभएको छ l उहाले नेपाली कांग्रेसले ओली लक्षित गरी अराजनीतिक र पूर्वाग्रही आरोप लगाएको बताउनुभयो l लिखित रुपमा क्षमायाचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रने चेतावनी दिनुभयो l आरोपको लिखित...

नेपालले वार्मअप म्याच क्यानाडा बिरुद्द खेल्ने

काठमाडौँ जेठ १४ ! आइसीसी टी-२० विश्वकप क्रकेट २०२४ को खेल सुरु हुनुभन्दा पहिले वार्म अप खेल आजदेखि शुरु हुदै छ । वार्मअपमा  नेपालले २ खेल खेल्नेछ भने आज नेपालले वार्मअप खेल क्यानडासँग खेल्दैछ अर्को खेल अमेरिकासँग मे ३० मा खेल्नेछ। पहिलो वार्मअप खेल अमेरिकाको डल्लास स्थित क्रिकेट मैदानमा हुनेछ यस खेल नेपाली समय अनुसार आज सोमबार बेलुका ९: १५...

चितवनमा चार सवारी ठक्कर

काठमाडौं जेठ १४ ! राती १२: ३५ बजे चार सवारी एक आपसमा जुद्दा एकको घटना स्थलमा मृत्यु भएको र २२ जना घाइते भएका दुःखद् घटना भएको छ। चितवन भरतपुर म.न.पा.२९ नारायणगढ मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा काठमाण्डौबाट प्युठान तर्फ आउदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढ देखि मुग्लिन तर्फ जादै गरेको ना ३ ख ७९१५...