बालेन्द्रको मन्त्रीलाई फोहोर उपहार
काठमाडौँ जेठ १२ ! काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको निर्देशनमा सडक बिभाग को कार्यालय मिनभबन अगाडी एक गाडी फोहोरको खन्याईएको छ l जनताले कलंकी देखि महाराजगन्ज सम्मको सडकको धुलो र कस्ट भोग्नुपरेको भन्दै आक्रोशित भइ बालेन्द्रले एक गाडी फोहोर फालेको भिडियो फेसबुक मार्फत सार्बजनिक गरेका छन् l फेसबुकमा लेखिएको छ " माननीय भौतिक पूर्वाधार तथा यातयात मन्त्रि रघुबीर महासेठ ज्यु...
नेपाल अभ्यास खेलमा ६ रनले विजयी
एजेन्सी जेठ १२ ! विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई ६ रनले पराजित गरेको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपाल ६ रनले विजयी भएको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो। हुरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३...
सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल मा
काठमाडौं जेठ १२ ! सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनल पुगेको हो । हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रन बनाउन सक्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २०...
आज आइपिएल सेमिफाइनल घमासान
भारत न्यौपाने काठमाडौं जेठ ११ ! इन्डियन प्रीमियर लीग (आईपीएल) को १७ औँ संस्करणको दोश्रो क्वालिफायर खेल शुक्रबार आज नेपाली समय अनुसार साँझ ७:४५ बजे बेलुका राजस्थान रोयल र सनराईजर्स हैदराबाद बीच हुनेछ।उक्त खेल चेन्नई स्थित एम. ए. चिदम्बर स्टेडियम मा हुनेछ। दुवै टीमलाई फाइनल सम्म पुग्नको लागि जित्नै पर्ने दबाब छ। यस अघि पहिलो क्वालिफायर खेलमा कोलकत्ता नाइट राइड्स vs...
प्रतिनिधि सभाले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची तय
काठमाडौँ जेठ ११ ! शुक्रबार प्रतिनिधि सभाले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची तय गरेको छ । सभामुख देवराज घिमिरेसँगको समन्वयमा संसद् सचिवालयले शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको उल्लेख गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची...
रविको नाम कार्यदलमा राख्ने नराख्ने भन्ने बिषयमा दलहरुको विवाद
काठमाडौं जेठ १० ! देशैभर रहेका सहकारी संस्थाहरुको रकम हिनामिनाको विषयमा छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको गृहमन्त्री रबि लामिछानेको नामको बिषयमा गएर अड्किएको छ । नेपाली कांग्रेसले कार्यदलको बैठकमा गृहमन्त्री रबि लामिछानेको नामसमेत उल्लेख गर्नुपर्ने अडान कायम राखेपछि उक्त बैठक निष्कर्षबिहिन भएको हो l मंगलबारको बैठकमा कांग्रेस लचक बनेको भन्दै कार्यदलका संयोजक एवम्...
संसदको गतिरोध अन्त्यका लागि एकिकृत समाजवादीको पहल
काठमाडौँ जेठ १० ! ने क पा एकीकृत समाजवादीको सचिवालय बैठकले सदनको गतिरोध अन्त्यका लागि मध्यमार्गी पहल गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भइसकेकाले सहमति खोज्न पार्टीले भूमिका निर्वाह गर्ने निर्णय गरेको उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री...
गृहमन्त्री र महान्यााधिवक्ता बिरुद्द सर्वोच्चमा मुद्दा दर्ता
काठमाडौं जेठ १० ! गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दीनमणि पोखरेल विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश दिएको छ । बुधबार न्यायाधीश टेक प्रसाद ढुङ्गानाको इजलासले अधिवक्ता अनुपम भट्टराईको निवेदन दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो । गृहमन्त्री लामिछानेलाई उनीविरुद्ध सहकारीको रकम हिनामिना प्रकरणमा कुनै जाहेरी नरहेको पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराई सर्वोच्च गएका थिए। सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ...
सन्दिप लामिछानेको भिसा “रिजेक्ट”
काठमाडौं जेठ ९ ! चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिषा अमेरिकाले रिजेक्ट गरेको छ । आज एक सुचना दिँदै लामिछानेको भिषा फिर्ता भएको हो। यस अघि जबर्जस्ति करणीको अभियोग लागेका क्रिकेटर सन्दिप लामिछानेलाई यस मुद्दा संग जोडेर भिषा फिर्ता गरेको हो । पाटन उच्च अदालतले उक्त मुद्दाको फैसला गरी उनलाई सफाई दिए पनि अमेरिकाले भिसा रिजेक्ट गरेको हो।
बङ्गलादेश बिरुद्दको पहिलो टी–२० सिरिज क्रिकेटमा अमेरिका ५ विकेटले विजयी
काठमाडौं जेठ ९ ! बङ्गलादेश बिरुद्द पहिलो टी–२० मा अमेरिका विजयी भएको छ । अमेरिकाले बङ्गलादेशलाई ५ विकेटले हराएको छ। बङ्गलादेशले दिएको १ सय ५४ रनको लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । आईसीसी टी–२० विश्वकप क्रिकेटअघि बङ्गलादेश...














