कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए बिश्वासको मत
काठमाडौँ ! कोशी प्रदेशमा एमालेका मुख्यमन्त्रीको उमेद्वार हिक्मतकुमार कार्कीले तेस्रो पटक बिश्वासको मत पाएका छन् l सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए । कार्कीको पक्षमा ५७ मत परेको थियो । मत दिन्न भन्ने पक्षमा ५ मत परेको थियो । कांग्रेसले भने बहिस्कार गरेको थियो l प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो l अदालतमा...
चितवनबाट फर्किए लगत्तै प्रधानमन्त्री भेटबार्तामा व्यस्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्किए लगत्तै , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तिन शिर्ष नेता बीच भेट बार्ता भएको छ । साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक घटनाक्रमको बिषयमा छलफल गर्न भेटबार्ता भएको प्रधानमन्त्री सचिलावलयले जनाएको छ l तीन दलको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आजै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका...
सन्दिप लामिछाने बिरुद्दको बलात्कार मुद्दा भोलि सुनुवाई हुने
काठमाडौँ ! चर्चीत् क्रिकेटर सन्दिप लामिछाने बिरुद्दको बलात्कार मुद्दा भोलि सुनुवाई हुने भएको छ l पटक पटक सारिएको पेसी भोलि जेठ एक गतेलाई तोकिएको थियो l यसअघि आइतबारलाई तोकिएको सुनुवाई जेठ एक गते सम्मलाई सारिएको हो l यसरी पेसी सारिएको प्रति सामाजिक संजालमा व्यापक बिरोध भएको छ l साथै क्रिकेट प्रेमीहरुले विभिन्न ठाउँमा बिरोध प्रदर्शन गरेका छन् l वेस्टेन्डीज A...
सरकारको नीति तथा कार्यक्रम अन्योलमा, सरकारबाट बाहिरिए उपेन्द्र यादब
काठमाडौँ ! सरकारको नीति तथा कार्यक्रममा अन्योल कायम भएको छ l प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसद्वारा सरकार गठन भए एता निरन्तर संसद बैठक अबरुद्द गरिरहेको अवस्था छ l जेठ १ गते संसद बैठक बोलाउने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कार्यतालिका थियो l दलहरु बिच पटक पटक बार्ता भए पनि संसद बैठक सुचारु गर्न अहिले सम्म पनि...
भरतपुरमा अहिले सम्मकै उत्कृष्ट सिग्नेचर ब्रिज निर्माण हुने
चितवन । भरतपुर स्थित नारायणी नदीमा विश्व कै उत्कृष्ट सिग्नेचर ब्रिज निर्माण हुने भएको छ। सोमबार एक कार्यक्रमका बिच प्रधानमन्त्री प्रचण्डले नेपालमै पहिलो पटक सिक्नेचर ब्रिज निर्माणको सिलान्यास गर्नु भएको हो। पुल चितवन र नवलपासी जिल्लालाई जोड्ने हिन्दु हरुको पवित्र धार्मिक स्थल देबघाट धामको नजिकै नारायणी नदीमा निर्माण हुनेछ । पुलमा अत्याधुनिक प्रविधि जडान गरी लाइट लगायत पर्यटक आकर्षण गर्नका...
प्ले अफमा पुग्न अन्तिम प्रयासमा आरसिबी
काठमाडौँ ! चालु सिजनको १७ औं संस्करण आइपिएल क्रिकेट प्रतियोगिताको प्ले अफमा पुग्न रोयल चयलेन्जार बेङ्गलोरलाई कडा संघर्ष गर्न परेको छ। आज भएको खेलमा रोयल च्यालेन्जर बेङ्गलोरले दिल्ली क्यापिटल लाई ४७ रनले हराउदै प्ले अफ कायम राखेको हो । अब प्ले अफमा पुग्न अन्तिम खेल चेन्याई सुपर किङ्स सँग शनिवार हुनेछ। अन्तिम खेल जितेमा प्ले अफमा उक्लिनेछ । यदि हारेमा...
युवा व्यवसायी घिमिरे सम्मानित
भरत न्यौपाने काठमाडौ । नेपाल डेरी एसोसिएसन नेपाल बागमती प्रदेशका सचिव समाजसेवी तथा व्यवसायी श्याम कुमार घिमिरे सम्मानित हुनुभएको छ । शनिबार राजधानीको नाचघरमा फोकस नेपाल द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहाल द्वारा घिमिरे सम्मानित हुनुभएको हो। सामाजिक कार्यमा सक्रिय सम्मानित घिमिरे...
सयको नोटमा नेपालको चुचे नक्सा राख्दा किन टाउको दुख्यो राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको
काठमाण्डौ ! राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले सय रुपैयाको नोटमा नेपालको चुचे नक्सा छपाउको बिषयमा दिएको अभिव्यक्तिको बिरुद्द व्यापक बिरोध भएको छ l यसै बीच उहाँले राजिनामा दिनुभएको छ सो को स्विकृत पनि भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ l गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेको थियो उक्त निर्णय विरुद्ध अभिव्यक्ति...
डा. भगवानको अस्पताल निर्माणमा ब्यापारी मीनबहादुरको सहयोग
काठमाडौँ ! बरिस्ठ डाक्टर भगवान कोइरालाले निर्माण गर्न लागेको बाल अस्पताल निर्माणमा भाट भटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले ४१ करोड बराबर सहयोग गर्ने घोसणा गर्नुभएको छ l शुक्रबार काठमाडौँको हेपाली स्थित हस्पिटल निर्माण स्थलमा पुगेर उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो l डाक्टर कोइरालाको नेतृत्वमा निर्माण हुनलागेको हस्पिटल सातै प्रदेशमा विस्तार हुने जनाइएको छ l हस्पिटलको नाम काठमाडौँ इन्स्टिच्युट अफ...
सरकार नीति तथा कार्यक्रमको अन्तिम तयारीमा
काठमाडौँ! सरकार नीति तथा कार्यक्रमको अन्तिम तयारीमा रहेको छ । सत्ता समीकरणमा आएको परिवर्तन पछि प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड' नेतृत्वको सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको हो । चुनौती प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । सरकार घटक दल एमाले, माओवादी र रास्वपा ले संसदिय छानविन समिति गठन गर्नुपर्ने कुनै कारण नभएको भन्दै प्रमुख...














