कांग्रेसले लगाएको आरोप प्रमाणित गरिदिए राजनीति छाडिदिन्छु: लामिछाने
काठमाडौं ! रास्वपा सभापति रवि लामिछानेले कांग्रेस र गगन थापाहरुले लगाएको आरोप प्रमाणित गरिदिए राजनीति नै छाडिदिने घोषणा गर्नुभएको छ । रास्वपा सभापति लामिछानेले शुक्रबार राति एक फेसबुक स्ट्याटस लेख्दै यस्तो बताउनुभएको हो। उहाँको भनाई जस्ताको त्यस्तै "कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे...
पार्टी फुट्ने पालो माओवादीको भएको यादवको दाबी
काठमाडौं ! जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अब फुट्ने पालो माओवादीको भएको जिकिर गर्नुभएको छ। पार्टी फुटको सिकार भए पछि उहाँले शुक्रबार मुख खोल्नु भएको हो । भक्तपुरमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टी फुटको सिकार हुनुमा एमाले-माओवादीको हात भएको संघिन आरोप लगाउनु भएको थियो । आफ्ना संसदलाई मागे जति दिए पनि सन्तुष्ट पार्न नसकिएकोमा गुनासो व्यक्त...
दिल्लीका मुख्यमन्त्री केजरीवाल जमानतमा रिहा
काठमाडौं ! दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा भएका छन् । भारतको सर्वोच्च अदालतले आज उनलाई रिहा गरेको हो। केजरीवाल जुन २ मा अदालत हाजिर हुनेछन्। कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालयले २१ मार्चमा केजरीवालको निवासमा खानतलासी गरी उनलाई पक्राउ गरेको थियो। खानतलासीमा मदिरा बिक्रीमा जोडिएको भ्रष्टाचार आरोप लागेको छ। सन् २०२२ मा केजरीवाल सरकारले लागु गरेको उक्त नीतिले निजी क्षेत्रका थोक...
नेपालमै पहिलो पटक मोटर एसेम्बलिङको काम सुरु
नवलपरासी- लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै पहिलोपटक ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ गरेको छ । आज नवलपरासीको रामग्राममा भएको एक कार्यक्रमका बिच उक्त कार्यको प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले भारम्भ गर्नु भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेपालमै पहिलोपटक एसेम्बलिङ भएकोमा आफु खुसी भएको भन्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ लाई बधाई ज्ञापन गर्नु भएको थियो । यसले निजी क्षेत्रको विकास,...
कोशीमा राजनीतिक खिचातानी, मुख्यमन्त्रीमा कार्की
विराटनगर ! नेकपा एमालेका हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीको जिम्मेवारीको पदभार ग्रहण गरेका छन् । यस सँगै माओवादी संसदीय दलबाट महत्वपूर्ण समर्थन प्राप्त गर्दै कार्की मुख्य मन्त्री भएका हुन्। माओवादी प्रदेश संसदीय नेता इन्द्रबहादुर आङ्बोले कार्कीको उम्मेदवारीलाई पुर्ण समर्थन गरेका थिए। कार्की सहित थप दुई जना मन्त्रीले सपथ ग्रहण गर्नु भएको छ ।माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगरले...
कोशी प्रदेशमा केदार कार्कीको राजिनामा नदिने अडान पछि, पदच्युत
काठमाडौँ ! कोशी प्रदेशमा राजनीतिक खिचातानी गर्माएको छ l मुख्य मन्त्री केदार कार्कीले राजिनामा पनि नदिने र समर्थन फिर्ता लिएको ३० दिन भित्र बिश्वासको मत पनि नलिने अडान राखेपछी प्रदेश प्रमुख द्वारा पदच्युत हुनुभएको छ l उक्त बिषयमा आज एक बिज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको कार्यालयले पद मुक्त भएको जानकारी गराउदै नया सरकार गठन गर्न आह्वान गरेको हो l केदार...
लखनऊ सुपर जाइन्टको ऐतिहासिक हार
भरत न्यौपाने एजेन्सी! आज भएको आइपिएल क्रिकेटमा लखनऊ सुपर जाइन्टले लज्जास्पद हार बेहोरेको छ। सनराइजर्स हैदरावादसँग भएको खेलमा पुरै २० ओभरमा १६५ रनको सामान्य योगफल दिन सक्यो । जारी सिजनको आइपिएल क्रिकेटमा एतिहासिक २८६ को सबै भन्दा बढी स्कोर बनाउने टोली सनराईजर हैदराबादले ९.४ ओभरको समाप्तीमा भेटायो र अर्को नयाँ इतिहाँस रच्न सफल भयो। टस जितेर ब्याटिङ गरेको लखनऊ सुपर जायन्ट्स...
सुनकोशी–मरिण डाइर्भसनको सुरुंग “ब्रेक थ्रु”
सिन्धुली ! सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले आज सुनकोशी-मरिन बहुउद्देश्यीय परियोजनाको सुरुंग ब्रेक थ्रु गर्नुभएको हो l ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त आयोजनाले सिंचाईक्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक फड्को मार्ने बिश्वास व्यक्त गर्नु भएको थियो l साथै उत्पादकत्व बृद्दी र देशको सम्ब्रिद्दीको लक्ष्यमा टेवा पुर्याउने बताउनु भयो l यस किसिमको गतिलाई बिकासको...
बुधबार सुनकाे भाउ स्थिर
काठमाडौं असोज १०! बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ कायम रहेको छ, भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७ सय पचास रुपैयाँ निर्धारण भएको छ । बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ l चाँदीको मुल्य १६ सय ७५ ...
बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.४६ अंकले बढ्यो
काठमाडौँ ! बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.४६ अंकले बढेर १९६१.२७ बिन्दु भएको छ l यस सेसनमा सामान्य अंकले बढेको हो l आजको दिनको सुरुवात सकारात्मकरुपमा अगाडी बढ्ने संकेत मिलेको छ l मंगलवार पनि समग्र बजार सामान्य अंकले बढेर बन्द भएको नेप्से बुधबार पनि सुरुवातमा सामान्य रुपमा सकारात्मक देखिएको हो l नेप्से बढेको भए पनि मंगलबार कारोबार रकम घटेको...














