बजार अनुगमनमा टोखा नगरपालिका, एक महिने ब्यबसाय दर्ता अभियान संचालन
काठमाडौँ ! टोखा नगरपालिकाले बजार अनुगमन तथा ब्यबसाय दर्ता अभियान संचालन गरेको छ l जस अन्तर्गत एक महिना भित्र ब्यबसाय दर्ता गर्दा पूर्ण छुट हुने जानकारी गराएको छ l यस्तै टोखा नगरपालिका भित्र संचालनमा रहेका ब्यबसायीहरुको पसल अनुगमन गरि अखाध्य बस्तुको बिक्रि वितरणमा निगरानी बढाएको सूचना अधिकृत कमला कार्कीले जानकारी दिनुभयो l साथै बजार अनुगमन निरन्तर हुने पनि जानकारी गराउनुभएको...
रुसी सेनामा भर्ना भएका नेपाली फर्काउन उच्चस्तरीय पहल गर्छु : प्रधानमन्त्री
काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ति भएका नेपालीहरुलाइ नेपाल फर्काउन उच्चस्तरीय पहल गरिने बताउनुभएको छ l मंगलबार रुसी सेनामा भर्ति भएका नेपालीहरुका आफन्तहरुसंग भेट्दै प्रधानमन्त्री प्रचन्डले उक्त प्रतिबद्दता व्यक्त गर्नुभएको हो l रुसी सेनामा भर्ति भएका परिवारले वैशाख ६ गते देखि अनसन बसेका थिए l प्रधानमन्त्री कार्यालय बाट पत्र गए पछि १७ औ दिन अनसन तोडेर प्रधानमन्त्री...
सभामुख देबराज घिमिरेद्वारा बोलाइएको सर्बदालय बैठक सुरु
काठमाडौं ! प्रतिनिधि सभा सभामुख देबराज घिमिरेले बोलाएको सर्बदलीय शिर्ष बैठक सुरु भएको छ l बैठक सिंहदरबार स्थित सभामुख कार्यकक्षमा बोलाइएको छ l बैठकमा प्रतिनिधि सभामा नेपाली कांग्रेसले गरेको अबरोध लगाएतका बिषयमा छलफल हुने बताइएको छ l बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रबि लामिछाने लगायतको उपस्थिति रहेको छ...
दुराडाँडामा खुशीयाली, ट्रयाक खुलेको २ दशकपछी सडक कालोपत्रे
भरत न्यौपाने लमजुङ - जिल्लाको ऐतिहासिक थलोको रुपमा परिचित दुराडाँडाको सत्रसय– चिहानपाटा– तुर्लुङकोट– पुरानकोट– बाख्रेजगत सडक खण्डमा कालोपत्रे सुरु भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा करिब दुई देखि तीन किमि सडक कालोपत्रे गर्ने गरी निर्माण कार्य अगाडि बढेको छ। सुन्दरबजार, खत्रीठाँटी, खहरे हुँदै सत्रसय देखि बाख्रेजगत सडक खण्ड सम्म कालोपत्रे गर्नका लागि सत्रसयबाट कालोपत्रे थालिएको छ। शहरी विकास तथा...
बाग्मती प्रदेश बिदा, टोखा नगरपालिकाले पनि बैशाख २४ गते सार्वजनिक बिदा दिने
काठमाडौँ ! बैशाख २४ गते बागमती प्रदेश सरकारले बिदा दिने निर्णय गरे संगै टोखा नगरपालिकाले पनि सार्बजनिक बिदा दिने निर्णय गरेको छ l नेपाली भाषाको ऐरिक्त तामांग भाषा र नेपाल भाषालाइ कामकाजी भाषाको रुपमा लागु हुने दिनको अवसर पारेर प्रदेश सरकार मन्त्रि परिषदले निर्णय गर्दै बिदा दिने सुचना राजपत्रमा प्रकाशित गरेको थियो l
जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डलाई बाबुरामको गम्भीर आरोप
काठमाडौं ! जनयुद्धका उबेलाका दुइ सारथीहरुबीच घोच पेच हुने सामान्य कुरा त पहिल्यै देखि भएको थियो तर अहिले बाबुराम भट्टराईद्वारा संसद किनबेच गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाइ गम्भीर आरोप लगाएका छन् l उपेन्द्र यादबको नेसपा बिभाजन गरिएको भन्दै बाबुरामले एस्तो आरोप लगाएका हुन् l उनि भन्छन " सर्वोच्च कमाण्डरले नै सरकारको नेतृत्व गरेको वेला भैरहेको सांसद किनवेच, धाकधम्की, पार्टी टुटफुट, संविधान...
क्रिकेटर सन्दिप लामीछानेको पेसी पुनः जेठ १ गतेलाइ तोकियो
काठमाण्डौ ! जबर्जस्ति करणीको अभियोग लागेका चर्चित क्रिकेटर सन्दिप लामिछानेको मुद्दा आइतबार सुनुवाई हुने भनिएको थियो । यसअघि हेर्न नभ्याउनेमा राखेको उक्त मुद्दा आइतबार को लागि पेसी तोकिएको थियो । आइतबार पुनः हेर्न नभ्याउने सुचिमा परेको छ । क्रिकट समर्थकले भने पिडित लाइ झनै पिडा दिएको भन्दै असन्तुस्टी व्यक्त गरेका छन् l कारबाही भए पनि सफाई पाउने भए पनि छिटो...
अन्तत हल्ला नगरी जसपा फुटेको छ !
काठमाडौँ ! जनता समाजवादी पार्टी नेपाल फुटेको छ । पार्टी सङ्घीय परिषद् अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको जसपा नेपाल फुटेको हो । यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टी बिभाजन भएको छ । राई ७ जना संसद र २१ जना केन्द्रिय सदस्यलिएर फुटेको बुझिएको छ । नेपाली कांग्रेसको राजनीतिक चाल अनुसार उपेन्द्र यादवले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीसँग एकता गर्ने...
सन्दिप लामिछानेको मुद्दाको आज सुनुवाई हुने
काठमाण्डौ ! जबर्जस्ति करणीको अभियोग लागेका चर्चित क्रिकेटर सन्दिप लामिछानेको मुद्दा आइतबार सुनुवाई हुने भएको छ । यसअघि हेर्न नभ्याउनेमा राखेको उक्त मुद्दा आइतबार फैसला हुने भएको हो । क्रिकेटर लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए । काठमाडौं जिल्ला अदालतले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३...
EDV २०२५ को रिजल्ट आज, यसरी हेर्नुस्
काठमाडौँ ! अधिकान्स नागरिकले आम्दानीमा कमी र बेरोजगारीको समस्याले देश नै छाडेर अमेरिका पलायन हुन डिभी भर्ने गरेको पाइन्छ । यस पटक नेपालबाट ३००० जनालाइ डाईभार्सिटी भिजा दिने अनुमान गरिएको छ । तपाइले आफ्नो कन्फर्मेसन् नम्बर र जन्म मिति सहित https://dvprogram.state.gov/esc/ लिंकमा गइ हेर्न सक्नुहुनेछ । DV पर्न सफल आवेदकहरुलाई त्यसपछिको प्रक्रिया सोहि वेबसाइटमा राखिने नेपाल स्थित अमेरिकी दुताबासले जनाएको छ...













