बिहिबार राती १२ बजे देखि मौन अवधि सुरु
काठमाडौं मङ्सिर १ ! बिहीबार राति बाह्र बजेबाट मौन अवधि सुरु हुँदैछ । याे अवधि मतदान सुरु हुनु 48 घण्टा पहिले बाट सुरु हुने गर्दछ। मंसिर ४ को निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचार–प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईने छैन। मतदातालाई अन्य कुनै हैरानी र तानातान नहोस् भनेर याे अवधि राखिएको हो। यसै क्रममा प्रचारप्रसारका लागि...
प्रधानमन्त्री देउवा चुनावी सम्बोधन गर्न बुधबार डडेल्धुरा आउने
काठमाडौं कार्तिक ३० ! कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवा बुधवार बिहान गृहजिल्लाजाने कार्यक्रम रहेको बताएका छन । ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ । उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ । देउवाको निर्वाचन क्षेत्रमा...
ललितपुर–३ का ९० प्रतिशत जनतासँग दोहोरो चिनजान रहेको मन्त्री भुसालको ठोकुवा
ललितपुर कार्तिक २५ ! ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विगतमा ललितपुरसहित देशको विकास र जनजीविका विषयमा पु¥याएको योगदानका आधारमा आफूलाई जनताले मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ललितपर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार रहनुभएका मन्त्री भुसालले गत निर्वाचनमा आफूले उठाएका मुद्दा पूरा गर्नका लागि पनि आफू निर्वाचित हुनुपर्ने बताउनुभयो । आगामी पाँच वर्षमा ललितपुरका जनताले गुणस्तरीय...
मतदाताको दैलोमा पम्फा र जितेन्द्र, अबको एकमात्र संकल्प ‘विकास र समृद्धिका लागि भोट दिनुस् ।’
ललितपुर कार्तिक २५ ! ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर ३ का लागि वामलोकतान्त्रिक गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठले मतदातासँग अबको एकमात्र संकल्प भएको भन्दै विकास र समृद्धिका लागि भोट दिन आग्रह गर्नु भएको छ । बिहीबार ललितपुर सानेपा लगायतका क्षेत्रका मतदाताको घर दैलोमा पुगेर भुसाल र श्रेष्ठले मतदाताका हातमा आफ्ना प्रतिवद्धता पत्र...
नेत्रविक्रम चन्द विप्लव नेकपा सहित तीन पार्टीले गरे निर्वाचन बहिष्कार
काठमाडौं कार्तिक २१ ! नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका तीन कम्युनिष्ट पार्टीले निर्वाचनको विरोध गर्ने निर्णय गरेका छन् । शनिवार राजधानिमा पत्रकार सम्मेलन गर्दै विप्लव नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेका हुन्। आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी तथा बहिष्कारको माग गर्दै आफूहरुको आन्दोलनमा सक्रिय...
लोकप्रिय गायक बद्री पंगेनीले गाए माओवादी केन्द्रको चुनावी गीत “अघिअघि प्रचण्ड”
काठमाडौं कार्तिक १६ ! चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीले माओवादी केन्द्रको चुनावी गीत गाएका छन् । मङ्सिर ४ गते हुने संघीय तथा प्रदेशको चुनाव लक्षित गीत गएका हुन् । जनप्रगतिशिल मन्च जापानको प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायक बद्री पंगेनी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहालको स्वर रहेको छ । 'अघिअघि प्रचण्ड' बोलको गीतमा "गणतन्त्रमा पुग्ने...
वाईसिएल केन्द्रीय कार्यालयको टिम प्रचण्ड जिताउन गाेरखा जाने
काठमाण्डौ कार्तिक ८ ! ने.क.पा माओवादी केन्द्रको सहायक सङ्गठन वाईसिएल नेपालले केन्द्रीय कार्यालयको टिमलाई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को क्षेत्रमा परिचालन गर्ने निर्णय गरेकाे छ । मंगलवार बसेको केन्द्रिय समितिको दोस्रो भर्चुअल पुर्ण बैठकले उक्त निर्णय गरेको हो। गठबन्धनका उम्मेदवारलाई विजयी गराउन वाइसिएलले सबै शक्ति लगाउने जनाएको छ । साथै समानुपातिक मत बढाउन विशेष मतदाता शिक्षा दिने समेत बताएको छ...
क्रान्तिकारी गायक नविन खड्काको “लालसलाम माओवादीलाई भोटहालम” गीत सार्वजनिक
काठमाडौं कार्तिक ६ ! मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी क्रान्तिकारी गायक नविन खड्काको चुनावी गीत सार्वजनिक गरिएको छ । आईतवार "लाल सलाम माओबादीलाई भोटहालम" बोलको गीत सार्वजनिक भएको हो। गीतमा चर्चित गायक नविन खड्का र चर्चित गायिका टिका पुनको स्वर रहेको छ भने विभिन्न पार्टीका चुनावी गीत आउन थालेका छन् । यसैक्रममा नेकपा माओवादी केन्द्रको चुनावी गीत सार्वजनिक...
मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार घिमिरे र थापालाई
कार्तिक ६ ललितपुर ! यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकामा कार्यरत पत्रकार शिवहरि घिमिरे र देखापढी न्युज पोर्टलमा कार्यरत पत्रकार रोजिना थापालाई प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल ललितपुर, जिल्लाले शनिबार एक कार्यक्रमकाविच प्रेस सेन्टरका केन्द्रीय इन्चार्जसमेत रहेका नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य महेश्वर दाहाल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु प्रसाद सापकोटा जुगलले संयुक्त...
बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत लाभांस
काठमाडौं असोज ३० । बैंक अफ काठमाण्डूले आफ्ना सेयरधनीलाई आर्थिक बर्ष २०७८/०७९ को मुनाफाबाट २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले कर प्रायोजन सहित १४.९५ प्रतिशत नगद लभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव...














