ओलीले गरे भोज, जनार्दनले लगाए रोक
काठमाण्डौ कार्तिक ८ ! अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्मा द्वारा सरकारी भोजभेतेर गर्न रोक लगाएका छन । अर्थमन्त्री शर्माले अनावश्यक ख़र्च रोक्न उर्दी लगाएका हुन । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी शर्मा ओलि सरकारको पालामा अत्यधिक भोज भतेर भएको थियो । अब राज्यको कोष मनोमानी खर्च गर्न नपाइने भएको हो । अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी...
पूर्वमन्त्री बिना मगर जनताको दुःख बुझ्न बाडी प्रभाबित क्षेत्रमा
काठमाण्डौ कार्तिक ८ ! पूर्व खानेपानी मन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेतृ एवं कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतान्तरले विजयी सांसद बीना मगर बाडी प्रभाबित क्षेत्रको निरिक्षण तथा पीडामा परेका जनतासंग भेट गर्न बेरौरी नगरपालिका पुगेकी छन । मगर केपी शर्मा ओली नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट मन्त्री बनेकी थिइन । हाल उनी जनताको सेवा गर्न फिल्ड मै जनताको पीर...
जनकपुरमा जनमत पार्टीको आतंक
काठमाण्डौ कार्तिक ८ ! सिके राउतले नेतृत्व गरेको जनमत पार्टीको कारण जनकपुर लगायत २ नम्बर प्रदेशका बिभिन्न क्षेत्रमा काम गर्ने कर्मचारी आतंकित भएका छन । गत कात्तिक ४ गते जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहामाथि कुटपिटको साथै हिलो दलेर नगर परिक्रमा गराएपछि कर्मचारी काममा जान डराएका हुन । कुशवाहामाथि कुटपिट भएपछि जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले शुक्रवार देखी...
नेता पुनलाई थाइल्यान्ड लैजाने तैयारी
काठमाण्डौ असोज १२ ! नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री वर्षमान पुन ‘अनन्त’लाई जन्डिस बल्झिएपछी थप उपचारको लागि थाइल्याण्ड लाने तयारी गरिएको छ। सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए।
दल विभाजन अध्यादेश राष्ट्रपति कार्यालय द्वारा खारेज
काठमाण्डौ असोज १२ ! मंगलवार राष्ट्रपति कार्यालय द्वारा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज भएको जनाएको छ । खारेज भएसँगै अब राजनीतिक पार्टीभित्र अन्तरविरोध हुँदा बित्तिकै पार्टी फुटाउने मानसिकता नाकाम हुनेछ । अब दल (पार्टी) बिभाजन हुन पार्टी र संसद दुबैमा ४०% पुर्याउनु पर्नेछ ।
वाईसीएलको नेतृत्व चयन केन्द्रीय कमीटीले गर्ने
काठमाण्डौ भदौ १५ ! वाईसीएल नेपालको ४ दिन लामो राष्ट्रीय भेलाबाट २३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा भएको छ । 10 % अर्थात २3 केन्द्रीय सदस्य पछी मनोनीत गर्ने गरी भेला सकिएको छ । २३१ सदस्यीय केन्द्रीय समितिका सदस्यहरु र मातृ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रत्यक्ष उपस्थितिमा केन्द्रीय समितिले नयाँ नेतृत्व चयन गर्ने वाईसीएल स्रोतले बताएको छ...
माओबादी केन्द्रको मन्त्री छान्न स्थायी कमिटी बैठक बस्दै
काठमाण्डौ भदौ १४ ! माओबादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै सुरु भएको छ । हिजो मात्र कांग्रेस सभापति शेर बहादुर देउवा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल बिच सरकार बिस्तार गर्ने बिषयमा छलफल भएको थियो । उक्त बैठकको आधारमा मन्त्री छान्ने निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको हो ।
एमाले कार्वाही सिफारिश फेल
काठमाडौं भदौ १३ ! सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले निष्कासन गरेका १४ जना सांसद्लाई कारबाही गरिरहनु नपर्ने निष्कर्ष निकालेका छन्। गत भदौ १ मा पठाएको पत्रमा उल्लेख भएका प्रतिनिधिसभाको सदस्यहरु समेत समावेश भइ सनाखत गरी नेकपा (एकिकृत समाजवादी) नामक नयाँ पार्टी दर्ता भएको मिति ०७८ भदौ ११ मा निर्वाचन आयोगबाट जानकारी प्राप्त हुन आएको सन्दर्भलाई समेत मनन गर्दा एमालेको उक्त पत्रका...
सहमति मै नेतृत्व चयन गर्न भोलीसम्म लम्बियो वाईसीएल भेला
काठमाण्डौ भाद्र १३ ! वाईसीएल नेपालको राष्ट्रीय भेलामा अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' द्वारा प्रस्तुत प्रतिबेदन परिमार्जित भई पारित भएको छ । सम्ब्रिद्दी, उत्पादन र विकास केन्द्रीत रहेर अहिले सम्मका उपलब्धि को रक्षा गर्दै संगठनलाई नयाँ प्रणाली मार्फत डिजिटलाइज गर्दै जनजीवनको उत्थान गरी समाजबादी बाटोमा अगाडी बढ्ने निष्कर्ष निकालेको छ । साथै 231 जनाको केन्द्रीय कमिटी, 35 जनाको पदाधिकारी र...
प्रबिधिमा युवा अगाडी भन्दै प्रचण्डद्वारा प्रसंसा
काठमाण्डौ भदौ १ ! नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन वाईसीएल नेपालको राष्ट्रीय भेला उद्धघाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आधुनिक युगमा प्रबिधिको प्रयोग गरी उदाहरण प्रस्तुत गरेको भन्दै युवाहरुलाई धन्यवाद दिनुभएको छ । अहिले कोभीड महामारीलाई परास्त गर्न वाईसीएलले प्रयोग गरेको हाईटेक प्रबिधि कोशेढुंगा भएको प्रचण्डको भनाइ छ । यो माइनस्टोन हुने प्रचण्डको भनाइ छ । अब...













