डिजिटल युगमा वाईसिएल नेपाल

0

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सम्बद्ध युवा संगठन वाईसिएल नेपालले आधिकारीक वेवसाईड लञ्च गरेको छ । वाईसिएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाइसिएल नेपालको आधिकारीक वेबसाइड पार्टी अध्यक्ष प्रचण्डले लञ्च गरेका गर्नुभएको हो । युवा संगठनलाई डिजिटल मैत्री बानाउने गद्देश्यका साथ वाईसिएलले यस वेबसाईडको विकास गरेको हो । वाइसिलका महासचिव सुवोध सेर्पालीले भने हाम्रो संगठन सम्बन्ध सम्पुर्ण जानकारी यस वेबसाइट...

प्रधानमन्त्री देउवा सरकार विस्तारको तैयारी

0

काठमाण्डौ भदौ १० ! नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भई प्रमाण पत्र आए सँगै सरकारले पूर्णता पाउने भएको छ । केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको पार्टिले प्रमाणपत्र पाउनेबित्तिकै तत्काल सरकार विस्तार गर्ने बताउनुभएको थियो । औपचारिक रूपमैं एमाले विभाजन भएसँगै भित्री समझौता केही नभए प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले चुनावसम्म...

मार्केट करेक्सनको ट्रेण्डमा

0

काठमाण्डौ भदौ १० ! बुधवार पनि नेप्से ओरालो लाग्ने क्रम रोकिएन । गत विहीबारदेखि घट्न थालेको शेयर बजार बुधबार पनि झण्डै ४८.४२ अंकले घटेर बन्द भएको छ। गत तीन कारोबार दिनमा नेप्से सूचक १२२.५८ अंकले घटिसकेको छ। बुधबार पनि नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि साढे ९ अंकले झरेको छ। घटेको बजारमा कारोबार रकम...

नेकपा (एकीकृत समाजवादी) पार्टिले बैधता पाएको छ

0

काठमाण्डौ भदौ ९ ! नेकपा (एकीकृत समाजवादी) पार्टिलाई निर्वाचन आयोगले बैधता दीएको छ । आजै सनाखत गरी बैधता सहित प्रमाण पत्र दिएको निर्वाचन आयोग ले जनाएको हो । प्रमाण पत्र यसप्रकार छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको सनाखत

0

काठमाण्डौ भदौ ९ ! एमालेबाट बिद्रोह गर्दै माधव कुमार नेपालले नेतृत्व गर्नु भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको सनाखत गर्न नेताहरु निर्वाचन आयोग जानुभएको छ । सम्मानित सर्बोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी अलग गरेपछि एमालेमा चरम अन्तरसंघर्ष चलेको थियो । एमाले अध्यक्ष के पी शर्मा ओलीले ब्यक्तिवाद हावी गरेको र प्रतिगमन गरेको आरोप लगाउँदै माधव नेपालले नयाँ पार्टी...

माओवादी केन्द्रमा ब्यापक जिम्मेवारी हेरफेर, संगठन विभागमा जनार्दन शर्मा

0

काठमाण्डौ  भदौ ९ ! नेकपा माओवादी केन्द्रमा ब्यापक जिम्मेवारी हेरफेर भएको छ l सबैभन्दा पावरफुल मानिने संगठन बिभाग प्रमुखमा अहिलेका लोकप्रिय नेता तथा अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' लाइ जिम्मेवारी दिइएको छ, भने प्रबक्तामा तत्कालिन सभामुख कृष्ण बहादुर महरालाइ दिइएको छ l यस्तै नारायणकाजी श्रेष्ठलाइ प्रवास समिति इन्चार्जको जिम्मेवारी दिइएको छ l पार्टीको स्कुल विभागमा भने अध्यक्ष   पुष्पकमल दाहाल 'प्रचण्ड' आफै...

भ्रममा नपरी नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठनमा उभिन माधव नेपालको अपिल

0

काठमाण्डौ भदौ ८ ! प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले भ्रमको पछाडी नलाग्न सम्पूर्ण क्रान्तिकारी जनसमुदायलाई अपील गर्नुभएको छ । उहाँ द्वारा जारी भएको एक फेसबुक स्टेटस् मार्फत  "दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि...

एमाले संसदहरुलाई मर्यादामा रहन पाँच दलिय गठबन्धनको चेतवानी

0

काठमान्डौ, भाद्र ७! संघिय संसदका सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध धम्कि पूर्ण अभिव्यक्ति दिनु अमर्यादित कार्य भएको पाँच दलिय गठबन्धनका प्रमुख सचेतकहरु द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ l भाद्र ३ र ४ गते संघिय संसाद सचिवालय, सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदहरुले धम्कि दिने र हुलदंगा मच्चाउने कार्य गरेको कारण यस्ता अभिव्यक्तिहरु वर्तमान संबैधानिक व्यवस्था र...

प्रचण्डको स्वस्थ्यमा समस्या

0

काठमाण्डौ भदौ ४ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' अस्वस्थ हुनुभएको छ । सामान्य रुघा, खोकी र जोरो आएको सचिवालय स्रोतले जानकारी गराएको छ । साथै पीसीआर परीक्षण समेत गराइएको र कोभीड नेगेटिव आएको जानकारी गराइएको छ ।

अन्ततः फुट्यो नेकपा एमाले बन्यो नयांदल नेकपा एमाले (समाजवादी)

0

काठमाण्डौ भदौ १ ! अन्तत: माधव नेपालले नेकपा एमाले (समाजवादी) दल गठन गर्नुभएको छ । ओलीको पेलाई कटाक्ष र बहिस्कार सहेर बस्न अन्तिमसम्म कोशिश गरेपनि फुटाउनु बाध्यता बनेको नेपाल पक्ष नेताहरुले बताउने गरेका छन । दोस्रो तहको नेताहरु अधिकांश अनुपस्थित भए पनि तेस्रो तहका नेताहरुले भने पुर्ण रुपमा नेता नेपाललाई साथ दिएका थिए ।