राजनीतिका चतुर खेलाडी प्रचण्ड टाँडीमा
काठमाण्डौ मङ्गसिर ६ ! नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) चितवन जिल्लाद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' पूर्वी चितवन, टाँडी पुगेका छन । पछिल्लो समय चुनावको सरगर्मी बढेसँगै सबैजसो नेता कार्यकर्ता जिल्ला दौड़ाह मै ब्यस्त रहेको देखिन्छ । साथै सबैजसो दलले अधिवेशन गर्ने हतारो गरेको देखिन्छ । चितवन केंद्रित राजनीतिमा...
माओवादी केन्द्र टोखाको सबै वडामा वडा सम्मेलन सम्पन्न
काठमाण्डौ मंङसिर ६ ! माओवादी केन्द्र टोखा नगरपालिकाले सबै वडाको वडा सम्मेलन सकिएको जनाएको छ । टोखा नगरपालिकाको सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको नगर अध्यक्ष दीपक बानियाले जानकारी दिए । हेर्नुहोस को को आए नेतृत्वमा १ : श्याम कृष्ण डङ्गोल २ : राजेन्द्र श्रेष्ठ ३ :हरिकृश्ण डङ्गोल ४ : रमेश श्रेष्ठ ५ :लेख बहादुर दियाली ६ : अमर सिंह ७ : बुद्ध लामा ८ : रतन परियार ९ : गणेश अधिकारी १०...
नेप्से परिसूचक २८०० विन्दु माथी कारोबार रकम पनि उत्साहजनक ।
भरत न्यौपाने काठमाण्डौ मंग्सिर 1 ! बुधबार नेप्से परिसूचक १६.९५ विन्दुले बढेर २८०१.५२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.९८ विन्दुले बढेको छ। कारोबार रकम साढे सात नजिक ७.३७९ अर्ब पुगेको छ आज २२४ वटा कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँमा खरिद बिक्री भएको छ।...
मंग्सिर महिनामा वाणिज्य बैंकहरुको ब्याजदर बृद्दी
काठमाण्डौ कार्तिक २९ ! बैंकहरुको अधिकतम ब्याजदर अधिकतम विन्दु अर्थात १०.०५ प्रतिशत पुर्याएका छन् l वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै अहिले को सबैभन्दा अधिकतम ब्याजदर तोकी १०.०५ प्रतिसत तोकेको हो l कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म रहेको थियो।
आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
काठमाडौं, कार्तिक २९ । आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि कब्जा गरेको हो । उता, पहिलो पटक टी-२० विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड उपविजेतामै सिमित भयो ।
इन्धनको मुल्यमा दैनिकजसो वृद्धि, उपभोक्ता मौन
कार्तिक २५ काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार सूचना प्रकाशित गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ र खाना पकाउने ग्यासमा ७५ रुपैयाँ बढाएको हो। मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य ७५ रूपैयाँ बढेर...
मंगलबार सुन तोलामा २०० रुपैयाँले गिरावट आएको छ
काठमाडौँ कार्तिक २३ l मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । कार्तिक २३ गते सुन तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ l चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम रहेको छ l चादीको भाउ भने स्थिर रहेको...
नेप्से परिसूचक आइतवार पनि बृद्धि
काठमाण्डौ कार्तिक १४ ! साताको पहिलो दिन अर्थात आइतबार पनि उत्साहजनक ढंगले शेयर बृध्दि भएको छ । सेयर लगानीकर्ताले खरिद बढाउँदा बजार परिसूचक नेप्सेमात्र नभएर आइतबार कारोबार रकम समेत बढेको हो । आइतबार नेप्से ५५.५ विन्दुले बढेर २८३७.६२ विन्दुमा पुगेको छ । नेप्से झन्डै २ प्रतिशत बढ्दा क वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८२ प्रतिशतले बढेको छ ।...
महोत्तरीमा बोक्सी आरोपमा मलमूत्र खुवाई कुटपिट
काठमाण्डौ कार्तिक १३ ! तराईमा मानवीयताको हद भन्दा बाहिरका घटना बढ्न थालेको छ । बोक्सी आरोपमा महिलामाथि चरम हिंसा भएको दुई साता नबित्दै महोत्तरीमा त्यस्तै घटना दोहोरिएको छ । औरही नगरपालिका ९, अगलेसराकी ५६ वर्षीया सुनैनादेवी ठाकुर (लोहार) र उनका देवर झवसी ठाकुरलाई बिहीबार साँझ स्थानीय रामशिलादेवी मण्डलसहितका व्यक्तिले मलमूत्र खुवाई कुटपिट गरेका छन् ।महोत्तरीकै जलेश्वर नगरपालिका– ४ सुगाकी ४२ वर्षीया सुकमरिया...
बाग्मती प्रदेश मुख्यमन्त्रीमा अस्टलक्ष्मी शाक्यले गुमाउदै
काठमाण्डौ कार्तिक १० ! बाग्मती प्रदेश मुख्यमन्त्रीमा अस्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने संभावना बढे सँगै राजीनामा दिने तयारी रहेको बुझिएको छ । बुधवार मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ। गत असोज २४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। यसअघि कात्तिक ४ गतेको बैठकमा दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका...













