निर्वाचन आयोगको एकतर्फी निर्णय अमान्ने : उपेन्द्र यादव
काठमाण्डौ असार १ । निर्वाचन आयोग द्वारा एकतर्फ मात्र गरेको निर्णय आफूहरु ले मान्य नहुने बताएका छन ।(विज्ञप्तिसहित)
उपत्यकामा एकहप्ता निषेधाज्ञा थप हेर्नुस के के खुले
काठमाण्डौ जेठ ३१ l उपत्यकामा एक हप्ता निषेधाज्ञा थप हुने भएको छ । असार १ गते देखी लागु हुने गरि थप खुकुलो गरिएको छ । खाद्यान्न,डिपार्टमेंट स्टोर डेरी तरकारी पसल बिहान ११ बजे सम्म खुल्ला हुन पाउनेछन । साथै अनलाइन डेलिभरी ७ बजे देखि सुचारू हुनेछन । पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछ । हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइनेछ । कृषि...
नैतिक रुपमा ओली भन्दा अब्बल देखिए पृथ्वी सुब्बा गुरुङ
काठमाडौँ जेठ ३० l गण्डकी प्रदेश प्रमुख पदमा चलिरहेको रस्साकस्सि टुंगिएको छ l नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल बिजयी भएसंगै टुंगिएको हो l प्रदेश प्रमुख सितादेवी पौडेलले बहुमतको पत्र र संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख नियुक्ति गरिसकेकी छिन l केन्द्रमा ओली प्यानलमा रहेपनि प्रदेश संसद विगठन गर्ने लयबाट पृथ्वी सुब्बा गुरुङ भने व्याक भएका छन् l राजनीतिमा नैतिकता...
निरंकुशताको विरुद्द एकजुट हुन पांच पूर्व प्रमको आग्रह
काठमाण्डौ जेठ २९ l पाँच पार्टीका पांच पूर्व प्रधानमन्त्रीहरुले ओलीले देशलाई नै हानी हुने काम गर्दै हिड्न थालेकोले कर्मचारी, बुद्दिजीवी, सेना, प्रहरी लगायत लाई सचेत गराउदै प्रेस बक्तब्य जारी गरेका छन । नेपाली जनताको लामो संघर्ष र बलिदानिको उपलब्धि नै नामेट पर्ने दिशामा गएको बताएका छन । पटक पटक संविधानमा प्रहार गर्ने र संविधान नै ध्वस्त पर्ने रणनीति ओलीको रहेको बताएका...
गण्डकी प्रदेशमा पोखरेलले मारे बाजी
काठमाण्डौ जेठ 29 । गण्डकी प्रदेश मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमंत्री पोखरेलले आजै सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । आजै मंत्रिपरिषद पनि बिस्तार हुने बताइएको छ ।
अस्ट्रेलियासँग नेपाल पराजित
काठमाण्डौ । शुक्रबार कुवेत सिटीमा भएको खेलमा नेपाललाई अस्ट्रेलियाले ३-० गोलले पराजित गरेको छ। आस्ट्रेलियाले खेलको छैतौ मिनेटमा पहिलो गोल गर्यो । र अग्रता लियो । ३८ मिनेटमा पुनः करकीकले अर्को दोस्रो गोल गरे । यो सँगै आस्ट्रेलियाले 2-0 अन्तरले अग्रता कायम गर्यो । खेलको ४५ सौं मिनेटमा नेपालका खेलाडी रोहित चन्दले रातो कार्ड पाँउदै मैदानबाट बहिरिनु पर्यो । नेपाली टीम...
सभामुखलाई पूर्व प्रधानमन्त्री र दलका नेताहरूको एउटै स्वरमा सुझाव
काठमाण्डौ जेठ 29 । सभामुखलाई पूर्व प्रधानमन्त्री र दलका नेताहरूको एउटै स्वरमा सुझाव दिएका छन । संविधान र लोकतन्त्रमाथि भित्र/बाहिरबाट आक्रमण भैरहेछ;सबै मिलेर बचाऊॅ !
सरकार गठनको रस्साकस्सी
काठमाडौं, जेठ २८ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले मुख्यमंत्री नियुक्तिको लागी आह्वान गरेकी छिन् । मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ हिजो विश्वासको मत लिन सफल नभएसँगै पदमुक्त भएका थिए । प्रदेश प्रमुख पौडेलले संविधान अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गरेकी हुन्। उनले बहुमत पुग्न सक्ने आधारसहित दावी पेश गर्न नेपालको संविधान को धारा १६८ को उपधारा २ बमोजिम...
ओलीको दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई वैधानिकता नदिनु : सर्बोच्च
काठमाडौँ जेठ २७ l नेकपा एमालेमा ओलीले गठन गरको दशौ महाधिवेशन आयोजक कमिटीले गरको कारबाहीलाइ वैधानिकता दिन सर्बोच्च द्वारा अस्वीकार गरेको छ l यस संगै कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने माधव नेपाल पक्षमा रहेका नेता हरुको कारबाहीले मान्यता नपाउने भएको छ l गठित दसौ महाधिवेशन आयोजक कमिटीले कारबाही गरका प्रकाश ज्वाला लगायत चार जना नेताहरु पदमुक्त नहुने भएका हुन्...
पछिल्लो २४ घन्टामा ५,२९३ जना कोरोना संक्रमित निको भए
काठमाडौँ जेठ २७ l पछिल्लो २४ घन्टामा ५ हजार २ सय ९३ जना कोरोना संक्रमित सन्चो भएर घर फर्केका छन् l यसै गरी पछिल्लो २४ घन्टामा देशभर ३ हजार सात सय ४९ जना कोरोना संक्रमित थपिएका छन् l यस्तै थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l हालसम्म नेपालमा ७७ हजार ८ सय ५८ जना...











