Home Authors Posts by सुराकी खबर

सुराकी खबर

सुराकी खबर
896 POSTS 0 COMMENTS

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी तीव्र, युवाहरूलाई आन्दोलनमा उत्रन आह्वान

0
काठमाडौं ! आगामी जेठ १७-१९ मा काठमाडौंमा हुने वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन केन्द्रित विशेष प्रदेश समितिको पूर्ण बैठक पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न भएको...

काठमाडौँमा ऊर्जामन्त्रीको पुत्ला दहन गर्दै कुलमान घिसिङको बर्खास्तीविरुद्ध विरोध

0
काठमाडौं ! नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौँमा व्यापक विरोध भएको छ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा...

नागरिक समाजका अगुवाहरूले गरे राजतन्त्र पुनर्स्थापनाका मागलाई अस्वीकार

0
काठमाडौं ! नागरिक समाजका आठ जना अगुवाहरूले जारी गरेको यो विज्ञप्तिले नेपालको संघीय लोकतान्त्रिक संविधानको रक्षा गर्दै राजतन्त्र पुनर्स्थापनाका मागलाई अस्वीकार गरेको छ। उनीहरूले...

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड

0
काठमाडौं! ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। चैत १२ गते मंगलबार सम्पन्न भएको गोलाप्रथामार्फत बाँडफाँडमा १ लाख ४७ हजार ६०० जना...

वाईसिएल नेपालका अध्यक्ष शेर्पाली द्वारा प्रधानमन्त्री र ऊर्जामन्त्री जाने कार्यक्रम बहिष्कार...

0
काठमाडौं। वाईसिएल नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई आलोचना गर्दै यसलाई अत्यन्त निराशाजनक र दुर्भाग्यपूर्ण...

काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माको कुलमान घिसिङको बर्खास्तीप्रति विरोध

0
काठमाडौं। काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले सरकारको कुलमान घिसिङको बर्खास्तीको निर्णयको कडा आलोचना गरेका छन्। उनले स्पष्ट रूपमा भने, "कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेसका...

कुलमान घिसिङको बर्खास्तीप्रति प्रचण्डको आपत्ति: “सरकारको कदम गलत र आपत्तिजनक”

0
काठमाडौं! देशभर चरम लोडसेडिङको समस्या समाधानका लागि तत्कालीन प्रचण्ड सरकारले ऊर्जा विज्ञका रूपमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। सरकारको...

काठमाडौं महानगरका सफाई कर्मचारीले तीन महिनादेखि तलब नपाएको विषयमा मेयर बालेन...

0
  काठमाडौं ! काठमाडौं महानगरपालिकाका सफाई कर्मचारीहरूले गत तीन महिनादेखि तलब नपाएको विषयमा मेयर बालेन शाहले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा...

त्रि विका ६२ आंगिक क्याम्पसमध्ये ४२ मा स्ववियु चुनाव सम्पन्न, बाँकीमा...

0
काठमाडौं ! त्रि वि (त्रिभुवन विश्वविद्यालय) का ६२ वटा आंगिक क्याम्पस मध्ये ४२ वटामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव सम्पन्न भएको छ। ५ गते...

पुर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा सभापति बन्न कांग्रेस सभापती देउवाको सुझाव

0
काठमाडौं ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सभापति बनाउने सुझाव दिएका छन्। बागमती प्रदेश प्रशिक्षण...