सुराकी खबर
रुपन्देही ३ को उपनिर्वाचन: रास्वपाबाट सागर ढकालको चर्चा
काठमाडौं असार १९ ! आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनको तयारी तीव्र हुँदै गएको छ। प्रमुख दलहरू उम्मेदवार चयन तथा प्रचारमा...
अमेरिकामा कर कटौती प्रस्तावमा मतदान हुने
एजेन्सी असार १९ ! अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले प्रतिनिधिसभामा ऐतिहासिक कर कटौती सम्बन्धी प्रस्तावमाथि मतदान हुने सम्भावना रहेको संकेत गरेका छन्। सामाजिक सञ्जालमार्फत साझा...
एएफसी महिला एसियन कप छनोटमा नेपालद्वारा श्रीलंकामाथि ८–० को ऐतिहासिक जित
काठमाडौं असार १९ ! एएफसी महिला एसियन कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० गोलले पराजित गर्दै शानदार जित हासिल गरेको छ।
नेपालको यो...
२५ करोड वर्ष पुरानो प्रकाशले देखायो रहस्यमय आकाशगंगा UGC 11397 को...
एजेन्सी असार १९ ! नासा/ईएसएको हबल स्पेस टेलिस्कोपले लायरा (वीणा) नक्षत्रमा अवस्थित सर्पिल आकाशगंगा UGC 11397 को एक अद्भुत दृश्य कैद गरेको छ, जसको...
काठमाडौं महानगरभित्र अध्ययन गर्न चाहने SEE उत्तीर्ण विद्यार्थीका लागि छात्रवृत्ति अवसर,...
काठमाडौं, असार १८ ! काठमाडौं महानगरपालिकाले एसईई (SEE) परीक्षा उत्तीर्ण गरी काठमाडौं महानगरभित्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको आवेदन खुला गरेको छ।...
पासाङ ल्हामु राजमार्गमा चार ठाउँमा पहिरो, यातायात पूर्ण रूपमा ठप्प
रसुवा असार १८ ! लगातारको वर्षासँगै गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङ क्षेत्रमा खसेको पहिरोका कारण पासाङ ल्हामु राजमार्ग दुवैतर्फ अवरुद्ध...
पिच गरेको एक महिनामै सडक भत्कियो, उपाध्यक्ष र वडाध्यक्षको नेतृत्वमा अनुगमन
नुवाकोट असार १६ ! तारकेश्वर गाउँपालिकामा हालै पिच गरिएको सडक (खड्गभन्ज्याङ -मजुवा ) भर्खरै एक महिनामै भत्किन थालेपछि जनस्तरबाट गम्भिर लापरबाही भएको आवाज उठेको छ।...
सुमिरे टुर्स एण्ड ट्राभल्सको बिरुद्द प्रधानमन्त्री कार्यालयमा उजूरी
काठमाडौं असार १६। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल सञ्चालक रहेको सुमिरे टुर्स एण्ड ट्राभल्सको गतिविधिमाथि प्रश्न उठ्दैछ। कम्पनीले अनुचित गतिविधि गरेको...
भारतमा मूल्यवृद्धिसँगै नेपालमा पनि इन्धन महँगियो
काठमाडौं असार १६ ! भारतमा इन्धन आयात मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ।...
तारकेश्वरमा मेयरकै घर अगाडि धान रोप्दै विरोध
काठमाडौं, असार १६ ! धान दिवसका अवसरमा तारकेश्वर नगरपालिका–१० स्थित साङ्ले खोलामा स्थानीयबासीले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन्। नगरप्रमुख कृष्णहरि महर्जनको घर (सुमार्ग...















