ललितपुर। प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समन्वय समितिको अध्यक्षमा दीपक अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार ललितपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्ष खुल्लामा सुरकीखबर डटकमका सम्पादक कृष्ण पौडेल र उपाध्यक्ष महिलामा उषा...
काठमाडौ ! नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको छ । पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताउनुभएको...
काठमाडौं ! सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारका अवयवहरुले घुस खाइरहेको खुलासा गरेका छन् । शनिवार  आयोजित दिगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म पनि घुस खान्न, कसैलाई घुस खान दिन्नँ’ भनेपनि...
काठमाडौँ ! निडर पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा हृदयघातका कारण निधन भएकाे पारिवारिक स्रोतले जानकारी गराएको छ । उनलाई हृदयाघातको लक्षण देखिएपाछि अस्पताल पुर्‍याइएको परिवारले जनाएको छ । अस्पताल पुर्याइएको केही समय मै...
काठमाडौं ! क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' त्रिवि शिक्षण अस्पताल पुगेका छन् । आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा...

0
काठमाडौं ! आज पुस १५ अर्थात् तमु ल्होसार, तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तसर्थ तमु ल्होसारलाई गुरुङ समुदायको नयाँ वर्ष र उत्साहको पर्व मानिन्छ । यो दिन १२ जनावरको चक्रलाई...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा जाने भएका छन् । गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न उनी झापा जान लागेका हुन् । प्रचण्डले सम्बोधन गर्ने उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि...
कञ्चनपुर ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारको संरक्षक भएको आरोप लगाउँदै आफ्नो सरकार आएपछि गिरिबन्धु, यती ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचारको फाइल खोल्ने बताएका छन्। कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले...
काठमाडौं। महोत्तरी जिल्ला जलेश्वर  नगरपालिका वडा न 3 हरिटोल का ३० वर्षिय जितेन्द्र मण्डल चोरी गरेको आरोपमा पक्राऊ परेका छन्। डाक्टर आलोक हूँ भनि सामाजिक सञ्जाल फेसबुकमा प्रचार गरी बिरामीलाई सुगरको उपचार गर्छु भन्दै गरगहना चोरी गरेको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । स्पीकर नेपालको दोस्रो सिजनको अडिशन राउण्ड भईरहको छ । दोस्रो सिजनको अडिसन राउण्ड मंसिर महिनाबाट ललितपुरमा अवस्थित अनल ज्योति इङलिस स्कुलबाट शुरु भएको हो । हालसम्ममा ललितपुर नख्खुमा अवस्थित श्रीकुल स्कुल, चाबहिल स्थित सेन्ट लरेन्स स्कुल र ललितपुर...