ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहको सरकारले गरेका विकासका कामहरु जनताले अपनत्व लिनेखालकाे हुनुपर्ने बताउनुभएकाे छ ।
ललितपुरको काेन्ज्याेसाेम गाउँपालिकाकाे गाउँसभाकाे १५ओैं अधिवेशनकाे उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले संघ, प्रदेशबाट भएगरेका विकास निर्माणका कामहरु सफलतापूर्वक सम्पन्न गर्दै...
काठमाडौं ! २०८१/०८/२९ गते देखि हराएकी धादिङ्ग गजुरीकी १७ वर्षिय सरिता तामाङ्ग पुस १ गते मृत फेला परेकी थिइन ।
फेला पारेको प्रहरी स्रोतका अनुसार उनको हत्या भएको आशंका गरिएको थियो । उनका दाजु नबिन रुम्बा तामाङ्ग ले दिएको उजुरीका...
काठमाडौं ! रोटरी क्लब अफ महाबौद्धको आगामी बर्ष २०२५/०२६ का लागि नयाँ बोर्ड घोषणा गरिएको छ । क्लबको आज बसेको बोर्ड वैठकले आगामी नेतृत्व चयन गरेको हो ।
घोषित बोर्डको प्रेसिडेन्टमा शिक्षा पत्रकार समाजका महासचिव तथा पत्रकार महासंघ ललितपुर जिल्ला...
एजेन्सी ! नेपालले सोमबार क्वालालम्पुरको बाय्युमास ओभलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै एसीसी यू–१९ महिला एसिया कपको सुपर–फोर चरणमा प्रवेश गरेको छ ।
जितका लागि १०५ रनको लक्ष्य पछ्याउँदै कप्तान पुजा महतोको अपराजित रन एक बलमा तीन चौका सहित ४७...
काठमाडौं ! नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ ललितपुर शाखाको कोषाध्यक्षमा पत्रकार तथा सुरकीखबर डट कमका सम्पादक कृष्ण पौडेल भारी मतान्तरले विजयी भएका छन् ।
२८ मङ्सिरमा भएको महासंघको निर्वाचनमा उनले कोषाध्यक्षमा २०८ मत सहित बिजयी भएका हुन् ।...
काठमाडौं! नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की (प्यानल)फराकिलो मत अन्तरले विजयी भएका छन् । कार्कीले २ सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले जम्मा ६३ मत पाए ।
यसै गरी उपाध्यक्षमा श्याम तण्डुकार, महिला...
एजेन्सी ! सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने भएको छ ।
फिफाले बुधबार एसियाली राष्ट्र साउदी अरेबियालाई सन् २०३४ को विश्वकप आयोजनाको अधिकार दिएको हो ।
साउदी अरब ४८ टोली सहभागी हुने विश्व कप आयोजना गर्ने पहिलो...
काठमाडौं ! नेपाल प्रिमियर लिग(एनपीएल)को बिहीबार बिहानको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल खडा गरेको हो...
काठमाडौं ! सरकारले 'बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’को दस्तावेज सार्वजनिक गरेको छ ।
मंसिर १९ गते भएको प्रधानमन्त्री के पी शर्मा ओलीको भ्रमणको क्रममा भएको सहमतिको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक जनाएको छ।
जब अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले...
काठमाडौं ! जेठ १८ गते बसेको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको खोजी गर्न गठन गरेको समितिले 2400 रोपनी हिनामिना भएको प्रतिवेदन सार्वजनिक गरेको छ। त्रिविको जग्गा अपचलनमा संलग्न व्यक्ति...














