काठमाडौँ ! उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीन भ्रमण गरेर विभिन्न बिआरआई अन्तर्गतका प्रोजेक्टमा हस्ताक्षर गरेर आए लगत्तै लु नेपाल आएका...
काठमाडौं ! नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपियाँले बढेर एक लाख ५० हजार १ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।
आइतबार...
काठमाडौं। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लाई सर्वोच्च अदालतले भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गरेको छ ।
भारतबाट नक्कली प्रमाणपत्र ल्याएर निजामती सेवामा जागिर खाएको आरोपमा सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त प्रकरणलाई भ्रष्टाचारजन्य कसुरमा सजाय ठहर गरेको हो ।
न्यायाधीशहरू...
धनगढी ! सुदूरपश्चिम प्रदेश सरकारलाई कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोप लागेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कात्तिक ७ र आर्थिक मामिला मन्त्रालयले कात्तिक १३ गते कर्मचारी सरुवा गरेको हो। बाँकी मन्त्रालयले कात्तिक १४ गते कर्मचारी सरुवा गरेका हुन्।
मुख्यमन्त्री...
एजेन्सी ! रूस युक्रेन युद्ध अझ चर्किने संकेत देखिएको छ । अमेरिकाले आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) ३०० किलोमिटर परसम्म पुग्न सक्ने क्षेप्यास्त्र प्रहार गर्ने अनुमति दिए सँगै युद्ध चर्किने संकेत देखिएको हो ।
यो क्षेप्यास्त्र तीव्रको हुन्छ यसलाई बीचमै...
काठमाण्डौ – पालिकाको उपचुनावका लागि आईतबार देखि निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोगको बैठकले उपचुनाव हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति लगायतका हकमा आचासंहिता लागू हुने जनाएको छ।
निर्वाचन आयोगका अनुसार नेपाल सरकार र...
एजेन्सी ! आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा हिजो सम्पन्न एकदिवसीय खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४...
काठमाडौं ! नेपालले दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप फुटबल खेलमा फाइनल प्रवेश गरेको छ। निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो जहाँ नेपाल ४–२ले नेपाल विजयी भएको थियो ।
नेपालको स्टार फरवार्ड रेखा पौडेलले...
काठमाडौँ ! नेकपा एमाले नेतृ बिन्दा पाण्डेले पार्टी कार्यालय बनाउन ब्यापारिक घरानाबाट सहयोग लिनु कार्यकर्ताको अपमान भएको बताएकी छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले साढे पाँच लाख कार्यकर्ता र २५ लाख मतदाताको सिर निहुर्याउने गरि पार्टी...
चितवन ! मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
यस अघि मनकामना केबलकार पुनः सञ्चालनमा डिजिटल गरिएको सिस्टमलाइ इस्टलेसन गरिएको थियो l उक्त प्रबिधि अनुरुप तार फेर्ने र...














