काठमाडौं ! खानपानमा ध्यान नदिँदा चाडबाडको समय धेरै व्यक्तिको पेट सम्बन्धी समस्या देखिने गर्दछ । दशैं तिहारको बेला धेरै खाने चलन पनि रहेको छ। यसबाट सबैभन्दा बढी नेपालीहरु पेटको रोगबाट ग्रसित हुने गर्दछन् । यसमध्ये अपच हुने पनि एक...
एजेन्सी ! रतन टाटाको ८६ वर्षको उमेरमा बुधबार राति निधन भएको हो । उनी विगत केही दिनदेखि मुम्बईको एक अस्पताल ब्रीच क्यान्डीमा उपचाररत थिए ।
यसअघि रतन टाटाले आफ्नो स्वास्थ्यको बारेमा भइरहेको अनुमानलाई खारेज गरेका थिए । सोमबार मात्रै सामाजिक...
काठमाडौं! असोज १९ गरेको लागी डाकिएको नेपाल पत्रकार महासंघको अध्यक्षहरुको भेलाले मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ।
पटक पटक निर्वाचनको मिति घोषणा गरिए तापनि निर्वाचन हुन सकेको छैन। सदस्यता विवादका कारण पार्टी निकट विभिन्न भातृ संगठन र गुट उपगुट...
काठमाडौं। वाईसिएल नेपाल बाढी प्रभावित डुबान क्षेत्रमा उद्धार देखी खाद्यान्न, आर्थिक सहित सरफाईमा निरन्तर लागी परेको छ ।
असोज ११ गते र १२ गते परेको भिषण बर्षाको कारण डुबानमा परेको काठमाडौंको बल्खु कालिमाटी त्रिपुरेश्वर क्षेत्रमा खटिएको थियो।
थापाथली एरियामा पार्टी अध्यक्ष...
भरत न्यौपाने
लमजुङ ! स्थानिय कृषिजन्य उत्पादनहरूलाइं प्रोत्साहन गर्ने उद्देश्यले लमजुङ जिल्लामा स्थित सुन्दरबजार नगरपालिका अन्तर्गत सुन्दरबजारमा आज देखि हाट बजार सञ्चालनमा आएको छ । यस क्षेत्रमा अवस्थित सबै उत्पादकहरु तथा उपभोक्ताहरुलाई मध्यनजर गर्दै हाट बजार सुरू भएको हो। यसले...
भरत न्यौपाने
लमजुङ ! लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं ९ स्थित भोटेओडार, फूलबारीमा आशिका ट्रेडर्स (नमुना पेट्रोल पम्प) सञ्चालनमा आएको छ। २०८१ असार २३ गते देखि सञ्चालनमा आएको हो।
युवा व्यवसायी सुरेश बाबु अधिकारी र तिर्थ राज न्यौपानेको संयुक्त लगानीमा...
काठमाण्डौ ! उच्च माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
यसअघि परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरी कक्षा ११ मा पढ्न पाउनेभएका थिए। ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका...
काठमाडौँ ! जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीले सुरक्षाको कारण देखाउदै प्रहरीमा निबेदन दिएका छन् l
उनीहरुले एक अर्काविरुद्ध सुरक्षा खतरा भएको भन्दै प्रहरीसमक्ष निवेदन दिएका हुन् ।
जिल्ला प्रहरी स्रोत ललितपुरका अनुसार, राउतले प्रहरी...
काठमाडौँ ! सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ l पछिल्लो दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । साेमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो ।
सोमबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २००...
काठमाडौँ ! उपत्यकामा आज वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ ।
भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व उपत्यका को काठमाडौँ,भक्तपुर, ललितपुरका साथै धुलिखेल, दोलखालगायतका विभिन्न स्थानमा मनाइने गरेको पाइन्छ । शत्रु पराजय भएपछि...














