काठमाडौँ जेठ ९ ! नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर निर्धारण गरेको छ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०० पैसा...
काठमाडौँ जेठ ८ ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । कान्तिपुर ग्रुपको कार्यालय थापाथली बाट उनलाई पक्राउ गरिएको हो l आज धनुषा जिल्ला अदालतले उनी बिरुद्द पक्राउ गर्न आदेश गरे पश्चात पक्राउ पुर्जी जारी गरिएकाे...
काठमाण्डौ जेठ ८ ! साताको तेस्रो कारोबार दिन मंगलबार पनि लगातार शेयर बजार उत्साहजनक ढंगले बृध्दि भएको छ । सेयर लगानीकर्ताले खरिद बढाउँदा बजार बढेको छ मंगलबार कारोबार रकम भने घटेको छ ।
मंगलबार नेप्से २३.९४ विन्दुले बढेर २११५.९४ विन्दुमा...
काठमाडौँ जेठ ८ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री पुस्पकमल दाहाल 'प्रचण्ड' सहित सम्पूर्ण मन्त्रिहरुको पनि सम्पति सार्बजनिक भएको छ l
बिहीबारको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो l प्रधामनन्त्री...
काठमाडौँ जेठ ८ ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले उनी बिरुद्द पक्राउ गर्न आदेश गरे पश्चात पक्राउ पुर्जी जारी गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय धनुषाले नागरिकता दुरुपयोगको आरोपमा मुद्दा...
काठमाडौँ जेठ ८ ! कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दाको आज अन्तिम सुनुवाइ हुने भएको छ l अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुने भएको हो l
न्यायाधीशद्वय विनोद...
काठमाडौँ जेठ ७ ! उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बिरुद्द संसद्को अवेहलना गरेको भन्दै कारबाही गर्न माग गर्दै निबेदन दायर भएको छ l पुर्व कानुन मन्त्री एबं कांग्रेस उपसभापति तथा सांसद धनराज गुरूङले सोमबार उक्त निवेदन सभामुख देवराज घिमिरेलाई...
काठमाडौं जेठ ७ ! राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ l प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस उपसमितिले आज एक सुचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो l
सर्टलिस्टमा पर्नेहरूमा नेपाल...
काठमाडौं जेठ ७ ! काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबार लगायत राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्द उनले फाेहाेर उठाउने सवारी चालकहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने बताएका...
काठमाडौं जेठ ७ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका बावजूद रोष्टमबाट विश्वासको मत माग्नुभएको छ ।
वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ।
“आज बहुत गलत गर्नुभयो,” उनले भने, “यो प्रधानमन्त्रीलाई विश्वासको...













