तीनै तहले गरेको विकासको जनताले स्वामित्वलिने हुनुपर्यो – मुख्यमन्त्री लामा

0

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहको सरकारले गरेका विकासका कामहरु जनताले अपनत्व लिनेखालकाे हुनुपर्ने बताउनुभएकाे छ । ललितपुरको काेन्ज्याेसाेम गाउँपालिकाकाे गाउँसभाकाे १५ओैं अधिवेशनकाे उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले संघ, प्रदेशबाट भएगरेका विकास निर्माणका कामहरु सफलतापूर्वक सम्पन्न गर्दै त्यसको समुचित प्रयाेग र संरक्षणमा स्थानीय तहले ध्यान  दिनुपर्ने उल्लेख गर्नुभएको हो। " हाम्रो एउटा प्रदेशबाट अर्को प्रदेशमा पुग्न ३०-४० किलोमिटरकाे...

हत्यामा संलग्न धादिङ्ग रोराङका तामाङ्ग पक्राउ

0

काठमाडौं ! २०८१/०८/२९ गते देखि हराएकी धादिङ्ग गजुरीकी १७ वर्षिय सरिता तामाङ्ग पुस  १ गते मृत फेला परेकी थिइन । फेला पारेको प्रहरी स्रोतका अनुसार उनको हत्या भएको आशंका गरिएको थियो । उनका दाजु नबिन रुम्बा तामाङ्ग ले दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य गरेको जानकारी दिएको थियो । घटनामा संलग्न धादिङ्ग गजुरी गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका १४...

रोटरी क्लब अफ महाबौद्धको प्रेसिडेन्टमा : तण्डुकार

0

काठमाडौं ! रोटरी क्लब अफ महाबौद्धको आगामी बर्ष २०२५/०२६ का लागि नयाँ बोर्ड घोषणा गरिएको छ । क्लबको आज बसेको बोर्ड वैठकले आगामी नेतृत्व चयन गरेको हो । घोषित बोर्डको प्रेसिडेन्टमा शिक्षा पत्रकार समाजका महासचिव तथा  पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित उपाध्यक्ष श्याम तण्डुकार, प्रेसिडेन्ट इलेक्टमा नबराज सञ्जेल, प्रेसिडेन्ट नोमिनीमा रोशन कुँवर, फस्ट भाइस प्रेसिडेन्टमा रमेश थापा, सेकेण्ड भाइस...

पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल एसीसी यू–१९ महिला एसिया कपको सुपर–फोर चरणमा प्रवेश

0

एजेन्सी ! नेपालले सोमबार क्वालालम्पुरको बाय्युमास ओभलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै एसीसी यू–१९ महिला एसिया कपको सुपर–फोर चरणमा प्रवेश गरेको छ । जितका लागि १०५ रनको लक्ष्य पछ्याउँदै कप्तान पुजा महतोको अपराजित रन एक बलमा तीन चौका सहित ४७ रनले उनको टोलीलाई एक ओभर बाँकी रहँदै लक्ष्य प्राप्त गर्न मद्दत गर्‍यो। पाकिस्तानका लागि फातिमा खान र कुरातुलेनले समान १–१ विकेट...

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको कोषाध्यक्षमा सुरकीखबर डट कमका सम्पादक कृष्ण पौडेल विजयी

0

काठमाडौं ! नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ ललितपुर शाखाको कोषाध्यक्षमा पत्रकार तथा सुरकीखबर डट कमका सम्पादक कृष्ण पौडेल भारी मतान्तरले विजयी भएका छन् । २८ मङ्सिरमा भएको महासंघको निर्वाचनमा उनले कोषाध्यक्षमा २०८ मत सहित बिजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी अर्चना झा ले ९० मत प्राप्त गरेकी छन् । विगत ८ वर्षदेखि व्यावसायिक पत्रकारिता गर्दै आएका पौडेल प्रेस...

ललितपुर महासंघमा रामहरी कार्की प्यानल फराकिलो मत अन्तरले विजयी

0

काठमाडौं! नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की (प्यानल)फराकिलो मत अन्तरले विजयी भएका छन् । कार्कीले २ सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले जम्मा ६३ मत पाए । यसै गरी उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल लगायत सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे,...

२०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने

0

एजेन्सी ! सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने भएको छ । फिफाले बुधबार एसियाली राष्ट्र साउदी अरेबियालाई सन् २०३४ को विश्वकप आयोजनाको अधिकार दिएको हो । साउदी अरब ४८ टोली सहभागी हुने विश्व कप आयोजना गर्ने पहिलो एसियाली राष्ट्र हुनेछ। फिफाले आगामी विश्वकपदेखि नै सहभागी सङ्ख्या ३२ बाट बढाएर ४८ बनाएको हो । यस्तै सन् २०३० को विश्वकप...

विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १ सय ४० रनको लक्ष्य

0

काठमाडौं ! नेपाल प्रिमियर लिग(एनपीएल)को बिहीबार बिहानको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल खडा गरेको हो । पोखराले केहीबेरमा जवाफी ब्याटिङ सुरु गरी सकेको छ । यो समाचार बनाउँदा सम्म ४.१ ओभर खेल्दा बिना विकेटको क्षतिमा ४६...

सरकारद्वारा ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’को दस्तावेज सार्वजनिक

0

काठमाडौं ! सरकारले 'बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’को दस्तावेज सार्वजनिक गरेको छ । मंसिर १९ गते भएको प्रधानमन्त्री के पी शर्मा ओलीको भ्रमणको क्रममा भएको सहमतिको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक जनाएको छ। जब अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले बीआरआई सम्झौताको दस्तावेज पारदर्शी नगरिएको विषयलाई कुटनीतिक शैलीमा उठाए त्यस पश्चात सरकारले उक्त दस्तावेज सार्वजनिक गरेको जस्तो  देखिएको छ ।  

त्री विको २४०० रोपनी जग्गा हिनामिना

0

काठमाडौं ! जेठ १८ गते बसेको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको खोजी गर्न गठन गरेको समितिले 2400 रोपनी हिनामिना भएको प्रतिवेदन सार्वजनिक गरेको छ। त्रिविको जग्गा अपचलनमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई कानुनबमोजिम कारबाहीको सिफारिससहित प्रतिवेदन सार्वजनिक गरेको हो। उक्त मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव...