प्रेस सेन्टर ललितपुरको अध्यक्षमा दीपक अर्याल निर्वाचित

0

ललितपुर। प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समन्वय समितिको अध्यक्षमा दीपक अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार ललितपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्ष खुल्लामा सुरकीखबर डटकमका सम्पादक कृष्ण पौडेल र उपाध्यक्ष महिलामा उषा कुमारी काफ्ले चयन भएका छन् । सचिवमा सागर देवकोटा, सह–सचिवमा विसु गुरुङ, रोसन लामा तामाङ र कोषाध्यक्षमा मन बहादुर विक चयन...

केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुङ्गा: प्रचण्ड

0

काठमाडौ ! नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको छ । पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताउनुभएको हो। बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रुपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर...

प्रधानमन्त्रीले घुस खान्न भने पनि अवयवहरुले घुस खाने गरेको सञ्चार मन्त्रीको खुलासा 

0

काठमाडौं ! सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारका अवयवहरुले घुस खाइरहेको खुलासा गरेका छन् । शनिवार  आयोजित दिगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म पनि घुस खान्न, कसैलाई घुस खान दिन्नँ’ भनेपनि तलका अवयवहरुले घुस खाइरहेको र जनताले घुस दिन बाध्य परिरहेको बताएका हुन् । सञ्चार मन्त्रीले आफैले अवयवहरुले घुस खाने गरेको अभिव्यक्ति...

पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन

0

काठमाडौँ ! निडर पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा हृदयघातका कारण निधन भएकाे पारिवारिक स्रोतले जानकारी गराएको छ । उनलाई हृदयाघातको लक्षण देखिएपाछि अस्पताल पुर्‍याइएको परिवारले जनाएको छ । अस्पताल पुर्याइएको केही समय मै डाक्टरले मृतक घोषणा गरेको थियो। पत्रकार पुडासैनी केही समय अघि पशुपति क्षेत्रमा भएको कोटी होममा विवाद हुँदा आक्रमणमा परेका थिए ।...

मोहन वैद्य भेट्न त्रिवि शिक्षण अस्पतालमा ‘प्रचण्ड’

0

काठमाडौं ! क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' त्रिवि शिक्षण अस्पताल पुगेका छन् । आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनको उपचार सुरेश वाग्ले क्यान्सर सेन्टर...

0

काठमाडौं ! आज पुस १५ अर्थात् तमु ल्होसार, तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तसर्थ तमु ल्होसारलाई गुरुङ समुदायको नयाँ वर्ष र उत्साहको पर्व मानिन्छ । यो दिन १२ जनावरको चक्रलाई आधार मान्दै नयाँ वर्षको शुभारम्भ भएको गुरुङ समुदाय को कथन रहेको छ । देशै भरी छरिएर रहेका तमु अर्थात् गुरुङ्ग समुदायले...

ओलीको गृह जिल्ला छिर्दै प्रचण्ड, हजारौंलाई पार्टीमा भित्र्याउने तयारी

0

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा जाने भएका छन् । गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न उनी झापा जान लागेका हुन् । प्रचण्डले सम्बोधन गर्ने उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्ने गौरीगञ्जमा प्रचण्डले ठूलो संख्यामा पार्टी प्रवेश...

आफ्नो सरकार आएपछि गिरिबन्धु, यती ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचारको फाइल खोल्ने प्रचण्डको घोषणा

0

कञ्चनपुर ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारको संरक्षक भएको आरोप लगाउँदै आफ्नो सरकार आएपछि गिरिबन्धु, यती ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचारको फाइल खोल्ने बताएका छन्। कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यो सरकारले भ्रष्टाचारको पक्षमा काम गरेको बताएका हुन् । उनले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको...

नक्कली डाक्टर बनि लुटपाट गर्ने पक्राउ

0

काठमाडौं। महोत्तरी जिल्ला जलेश्वर  नगरपालिका वडा न 3 हरिटोल का ३० वर्षिय जितेन्द्र मण्डल चोरी गरेको आरोपमा पक्राऊ परेका छन्। डाक्टर आलोक हूँ भनि सामाजिक सञ्जाल फेसबुकमा प्रचार गरी बिरामीलाई सुगरको उपचार गर्छु भन्दै गरगहना चोरी गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

स्पीकर नेपालको दोस्रो सिजनको अडिशन राउण्ड सुरु

0

काठमाडौं । स्पीकर नेपालको दोस्रो सिजनको अडिशन राउण्ड भईरहको छ । दोस्रो सिजनको अडिसन राउण्ड मंसिर महिनाबाट ललितपुरमा अवस्थित अनल ज्योति इङलिस स्कुलबाट शुरु भएको हो । हालसम्ममा ललितपुर नख्खुमा अवस्थित श्रीकुल स्कुल, चाबहिल स्थित सेन्ट लरेन्स स्कुल र ललितपुर हात्तिवनमा अवस्थित लिट्टिल एञ्जल्स स्कुलमा अडिसन राउण्ड भईसकेको छ । आगामी माघ ७ गते सोमवारका दिन काठमाण्डौं सामाखुशीमा अवस्थित तक्षशिला...