अमेरिकी सहायक विदेशमन्त्री लु र अर्थमन्त्री पौडेल बिच सिंहदरबारमा भेटवार्ता
काठमाडौँ ! उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिच आज सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीन भ्रमण गरेर विभिन्न बिआरआई अन्तर्गतका प्रोजेक्टमा हस्ताक्षर गरेर आए लगत्तै लु नेपाल आएका हुन्। अर्थ मन्त्रालयमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीका...
सोमबार सुनको मूल्यमा वृद्धि
काठमाडौं ! नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपियाँले बढेर एक लाख ५० हजार १ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । आइतबार भने सुन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य भने...
काठमाडौं जिल्ला प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लाई सर्वोच्च अदालतले भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गरेको छ । भारतबाट नक्कली प्रमाणपत्र ल्याएर निजामती सेवामा जागिर खाएको आरोपमा सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त प्रकरणलाई भ्रष्टाचारजन्य कसुरमा सजाय ठहर गरेको हो । न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले आचार्यलाई दोषी ठहर गरेको हो। उक्त इजलासको...
कर्मचारी सरुवामा आर्थिक चलखेल
धनगढी ! सुदूरपश्चिम प्रदेश सरकारलाई कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोप लागेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कात्तिक ७ र आर्थिक मामिला मन्त्रालयले कात्तिक १३ गते कर्मचारी सरुवा गरेको हो। बाँकी मन्त्रालयले कात्तिक १४ गते कर्मचारी सरुवा गरेका हुन्। मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालयसहित अन्य मन्त्रालयहरूले गरेको कर्मचारी सरुवा नियम सँगत, निष्पक्ष र पारदर्शी नभएको गुनासो गरिएको छ। प्रदेशको भौतिक...
अब युक्रेनले रुसमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने, युद्ध चर्किने सम्भावना
एजेन्सी ! रूस युक्रेन युद्ध अझ चर्किने संकेत देखिएको छ । अमेरिकाले आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) ३०० किलोमिटर परसम्म पुग्न सक्ने क्षेप्यास्त्र प्रहार गर्ने अनुमति दिए सँगै युद्ध चर्किने संकेत देखिएको हो । यो क्षेप्यास्त्र तीव्रको हुन्छ यसलाई बीचमै रोक्न नसकिने खालको हुने अमेरिकाले जनाएको छ । भर्खरै भएको आम निर्वाचन पछि डोनाल ट्रम्पलको जीत सँगै राष्ट्रपति पद कार्यभार सम्हाल्नु...
पालिकाको उपचुनावका लागि आईतबारदेखि निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने
काठमाण्डौ – पालिकाको उपचुनावका लागि आईतबार देखि निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोगको बैठकले उपचुनाव हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति लगायतका हकमा आचासंहिता लागू हुने जनाएको छ। निर्वाचन आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेश मन्त्री, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र पदाधिकारी, स्थानीय कार्यपालिका र ...
नेपालसँग सस्तैमा समेटिएको स्कटल्यान्ड ५ विकेटले पराजित
एजेन्सी ! आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा हिजो सम्पन्न एकदिवसीय खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले...
साफ महिला च्याम्पियनसिप फुटबल खेलमा भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश
काठमाडौं ! नेपालले दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप फुटबल खेलमा फाइनल प्रवेश गरेको छ। निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो जहाँ नेपाल ४–२ले नेपाल विजयी भएको थियो । नेपालको स्टार फरवार्ड रेखा पौडेलले दोस्रो हाफको सुरुमै रातो कार्ड पाएपछि नेपालले १० खेलाडी मात्रै मैदानमा छोडेपछि सेमिफाइनल खेल नाटकले भरिएको थियो । प्रतियोगितामा सात...
पार्टी कार्यालय बनाउन ब्यापारिक घरानाबाट सहयोग लिनु कार्यकर्ताको अपमान : नेतृ पाण्डे
काठमाडौँ ! नेकपा एमाले नेतृ बिन्दा पाण्डेले पार्टी कार्यालय बनाउन ब्यापारिक घरानाबाट सहयोग लिनु कार्यकर्ताको अपमान भएको बताएकी छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले साढे पाँच लाख कार्यकर्ता र २५ लाख मतदाताको सिर निहुर्याउने गरि पार्टी अध्यक्ष खड्क प्रसाद ओलीले बिबादित ब्यापारी भाट-भटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ बाट सहयोग लिनु गलत भएको बताएकी हुन् l एमाले...
मनकामना केबलकार केहि दिनको लागी बन्द गरिने
चितवन ! मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ । यस अघि मनकामना केबलकार पुनः सञ्चालनमा डिजिटल गरिएको सिस्टमलाइ इस्टलेसन गरिएको थियो l उक्त प्रबिधि अनुरुप तार फेर्ने र कस्ने काम भएको थियो l दशैंको टीका तथा दर्शनका लागी केहि दिन सहजको लागी खुल्ला गरिएको उक्त कम्पनीले जनाएको छ l २...














