आईपीएलमा रोयल च्यालेन्जर बेङ्गलोर ४ विकेटको जित हासिल
यजेन्सी -चालु सिजनको आईपीएलमा भएको आजको खेलमा रोयल च्यालेन्जर बेङ्गलोर ४ विकेटको जित हासिल गरेको छ । म्याच विवरण अनुसार आज भएको जारी सिजनको IPL २०२४ को ५२औं T20 खेल एम चिन्नास्वामी स्टेडियम, बेंगलुरुमा रोयल च्यालेन्जर बेङ्गलोर र गुजरात टाइटन्स बिच भीषण प्रतिस्पर्धा बिच सम्पन्न भयो । गुजरात टाइटन्सले १० विकेटको क्षतिमा १४७ रनको लक्ष्य दिएको थियो । लक्ष्य भेट्टाउने...
नेपाल पत्रकार महासंघको २७ औं अधिवेशनको केही चर्चा
नेपाल पत्रकार महासंघको २७ औं महाधवेशन प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नु भएको थियो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राज्यले पुर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत हुने गरी एन कानुन निर्माण तथा परिमार्जन गर्दै लगेको बताउनु भएको थियो । साथै प्रेस स्वतन्त्रतालाई कुण्ठित हुने गतिविधि गर्न नदिने आफ्नो सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रेस स्वतन्त्रताको रक्षा गरौँ र मिथ्या सूचनाको बाढीलाई रोक्ने...
विश्वव्यापी अर्थतन्त्रको विकसित जटिल परिदृश्य
अर्थतन्त्र र व्यापारमा विश्व राजनीति राष्ट्रहरु बीच चासो, रणनीति, र शक्ति गतिशीलताको एक जटिल विषय हो। यस क्षेत्रको अग्रभागमा संयुक्त राज्य अमेरिका, चीन, युरोपेली संघ र भारत र ब्राजिल जस्ता उदीयमान अर्थतन्त्रहरूका प्रमुख खेलाडीहरू छन्। यी राष्ट्रहरूले व्यापार सम्झौता, लगानी साझेदारी, र बजार पहुँच वार्ताहरू मार्फत आफ्नो प्रभाव विस्तार गर्न खोज्दै आर्थिक प्रभुत्वको लागि प्रतिस्पर्धा गर्छन्। ट्रान्स-प्यासिफिक पार्टनरसिप (TPP) र...
आइपिएल T20 : क्रिकेट रोयल च्यालेन्जर बेङ्गलोर र गुजरात टाइटन्स बिच घमासान हुने
यजेन्सी - म्याच विवरण अनुसार आज साँझ हुने जारी सिजनको IPL २०२४ को ५२औं T20 खेल एम चिन्नास्वामी स्टेडियम, बेंगलुरुमा रोयल च्यालेन्जर बेङ्गलोर र गुजरात टाइटन्स बिचमा हुनेछ। गुजरात टाइटन्सले आफ्नो अन्तिम खेलमा स्कोरबोर्डमा २०० रन बनाए पनि आरसीबीसँग नौ विकेटको भारी हार बेहोरेको थियो। शुभमन गिलको GT ले IPL 2024 मा दश खेलमा चार जित हासिल गरेर निरन्तरता पाउन संघर्ष...
लगानी सहजीकरण गर्न नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौं बैशाख १० ! सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी सहजीकरण गर्न नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको छ । अध्यादेश जारी गर्न आजै राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो । जग्गा प्राप्ति ऐन २०३४, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ ,लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६, राष्ट्रिय निकुञ्ज...
वाईसिएलले शुक्रवार भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा ऐक्यबद्धता कार्यक्रम गर्ने
काठमाडौँ वैशाख २८ ! नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसिएल नेपालले शुक्रवार सरकारको भ्रस्टचार बिरुद्धको अभियानमा ऐक्यबद्धता र खबरदारी अभियान सञ्चालन गर्ने भएको छ । सम्पुर्ण मातहतका कमिटी र रास्ट्रीय युवा संघ नेपाल , तरुण दल , राप्रपा युवा संगठन , युवा संघ नेपाल “समाजवादी”, रास्वपा “रवि पार्टी “युवा तथा बिभिन्न पार्टी सम्बद्द युवाहरु “ लगायतका दलका भातृ संगठनहरुलाई समेत...
पर्यटनमन्त्री किराँती सँगै वाईसिएल पनि सरसफाईमा जुट्दै
काठमाडौँ वैशाख १६! संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सँगै वाईसिएल नेपाल पनि सरसफाई अभियानमा जोडिएको छ । "स्वच्छ पशुपति,सफा पशुपति र हराभरा पशुपति " भन्ने मुल नाराका साथ संस्कृति,पर्यटन तथा नागरीक उड्यनमन्त्री मा. सुदन किरातीले सुरु गर्नुभएको तीनमहिने पशुपति सरसफाई अभियान अन्तर्गत आज नवौँ हप्ताका दिन वाईसीएल नेपालको संस्थागत सहभागीता भएको हो । आज वाईसिएलले किराँतेश्वर मन्दिर आसपास सफाई...
नेपाल प्रहरीको ३० औं आईजिपी बसन्त कुँवर नियुक्त
काठमाडौं चैत १० ! सरकारले नेपाल प्रहरीको ३० औं आईजिपी अर्थात् महानिरीक्षकमा बसन्त कुँवर नियुक्त गरेको छ । नेपाल प्रहरी प्रमुखमा एआईजी कुँवर, राई र ज्ञवाली मध्येबाट कुँवर ले जिम्मेवारी प्राप्त गर्नुभएको हो। आज बसेको मन्त्री परिषदको बैठकले कुवँरलाई आइजिपी बनाउने निर्णय गरेको हो । सरकारले शनिबारदेखि अवकाशप्राप्त हुन लागेका प्रहरी प्रमुख धिरज प्रताप सिंहलाई विदाई गर्ने निर्णय गरेको छ।
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले आगामी विहीबार र शुक्रबार दुईदिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बायोएनटेक भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागेको हो। स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रमुख सतिस विष्टले मंगलबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ६ वटै स्थानीय तहका...
माओबादी केन्द्र भित्रै भएका अधिकांश नेताको मौनता बारे वाईसिएल अध्यक्ष सुबोधराज श्रीपालीको कडा प्रश्न
काठमाडौं फाल्गुन २६! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बिरुद्द सर्वोच्च अदालतमा पेस भएको जनयुद्ध कालीन मुद्दाको पेसि आज तोकिएको छ उक्त मुद्दाको बिरुद्ध माओवादीका अधिकाँस घटकहरू एकजुट भइरहँदा, बोलिरहँदा माओबादी केन्द्र भित्रै भएका अधिकांश नेताको मौनता बारे वाईसिएल अध्यक्ष सुबोधराज श्रीपालीले प्रश्न उठाउनु भएको छ। जनयुद्धकालीन मुद्दाको न्याय निरुपण सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने शान्ति सम्झौतामा...












