वाईसिएल नेपालकाे डेङ्गु नियन्त्रण तथा चाडपर्व लक्षित कालोबजारी सचेतना कार्यक्रम सम्पन्न
काठमाडौँ असोज ९ ! नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसिएल नेपालले डेङ्गु नियन्त्रण तथा चाडपर्व लक्षित कालोबजारी गर्नेलाई सचेतना कार्यक्रम सञ्चालन गरेको छ । आज राजधानीको नयाँ बसपार्क स्थित बिजी मल बाट बसपार्क काउन्टरसम्म र्याली गर्दै सचेतना मुलक नाराहरूको प्रचार गरिएकाे हाे। कार्यक्रममा वाईसिएल नेपाल उपाध्यक्ष सुबित ढुङ्गानाले डेंगु नियन्त्रण, कालोबजारी नियन्त्रण तथा दशैको बेला बाहिर जाने यात्रुहरुलाई सहज होस...
वाईसिएल नेता धिरज उपरकोटीद्धारा लाकुरीबोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग
गोरखा असोज ८ । नेकपा माओवादी केन्द्रका युवा नेता, योङ कम्युनिस्ट लिग (YCL) नेपालका नेता तथा समाजसेवी धिरज उपरकोटीद्वारा बारपाक गोरखा सुलिकोट-५, ताकुमाझलाकुरीबोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नु भएको छ । उहाँले स्वास्थ्यचौकीको लागि आवश्यक डिजीटल बिपी सेट -२, अक्सिजन सिलिन्डर (५० लिटरको )- ४ थान, माक्स २०००थान, डिजिटल थर्ममिटर -४ थान, ग्लोब्स १०० थान, सेनेटाईजर २०० मिलि, सर्जिकल...
वाईसीएललाइ अब कालोबजारी नियन्त्रणमा लाग्न अध्यक्ष सुबोधराज सेर्पालीको निर्देशन
बुटवल असोज ८ ! नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन वाईसिएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले संगठन विस्तार अभियानका क्रममा लुम्बिनी प्रदेश समीतिको बैठकलाई समोब्धन गर्दै कालाबजारी, महंगी नियन्त्रणमा युवाहरु जनताको सेवक बनेर लाग्न कार्यकर्तालाइ निर्देशन दिनुभएको छ l साथै उहाले नागरिकता विधेयक, जनजिबिकाका मुद्दाहरु, राष्ट्रियता लगायतका मुद्दाहरुमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्ने, ज्ञापनपत्र बुझाउने लगायतका गतिबिधि संचालनमा सक्रियताका साथ लाग्न कार्यकर्तालाई...
सत्तारुढ गठबन्धनका युवाहरुले बुझाए ७७ जिल्लाबाट राष्ट्रपतिलाई ज्ञापन-पत्र
काठमाडौं असोज ७! सत्तारुढ गठबन्धनका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार पाँचदलीय गठबन्धनका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध ज्ञापनपत्र बुझाएका हुन् । शुक्रवार देशैभरका ७७ वटै जिल्ला प्रशासन कार्यलय मार्फत आ–आफ्नो अनुकुलतामा राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै ज्ञापनपत्र बुझाईएको योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीले वताउनुभयो...
जारी टि-२० क्रिकेटमा भारतको घरेलु मैदानमा अष्ट्रेलियाको जीत
असोज ५ काठमाडौं ! गएराति भएको T-20 क्रिकेट अष्ट्रेलियाले जितेको छ । भारतको घरेलु मैदानमा उत्रेको अष्ट्रेलियाले ४ विकेटले जीत हासिल गरेको हो । भारतले दिएको २०९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा पुरा गरेकाे थियाे। अष्ट्रेलियाका क्यामरुन ग्रीनले ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै म्याथ्यु वेडले अविजित ४५ रन बनाए । भारतका अक्षर पटेलले ३ तथा उमेश...
“सबै युवा वाइसिएलमा संगठित गरौ” भन्ने नारा सहित मधेसमा वाइसिएल नेता
काठमाडौँ असोज ४ ! नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको भदौ ३-५ राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले पारित गरेका १५ बुँदे समसामयिक प्रस्तावहरुमध्य संगठन बिस्तार कार्यन्वयन गर्न “सबै युवा वाइसिएलमा संगठित गरौ” भन्ने मूल नारा सहित तीनमहिने संगठन बिस्तार अभियान अन्तर्गत नेताहरु मधेश पुगेका छन l आगामी प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा युवा परिचालन लगायत "तीन महिने संगठन सुदृढीकरण...
सुनीधी राणा बताउने महिला मीना जैसी रहेकाे खुलासा
काठमाडौं असोज ४ ! आइतबार एउटा भिडियो एकै छिनमा भाइरल भयाे कारण थियो मिडियामा हामीलाई नज़रबन्द गरीयो म चोलेन्द्र समसेर राणाकी छोरी सुनिधि राणा हो हामीलाई गठबन्धन सरकारले औषधी किन्न जान समेत दिएन भन्दै इन्टरभ्यु दिने महिलाको नाम मीना जैसी घर दैलेख रहेको खुलेको छ ! निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाले आफु नजरबन्दमा परेको भन्दै मीना जैसीलाइ प्रयोग गरी झुठा...
राष्ट्रिय बिज्ञान दिवसको अवसरमा प्रचण्डको मोवाइल एप उद्घाटन
असोज १ काठमाडौँ ! नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय बिज्ञान दिवसको अवसरमा प्रचण्डको मोवाइल एप उद्घाटन गरेको छ l माओबादी केन्द्रको विज्ञान तथा प्रबिधि विभागले आयोजना गरेको कार्यक्रममा उक्त एप घोषणा गरिएको हो l एपमा अध्यक्ष प्रचण्डको र नेकपा माओवादी केन्द्रको गतिविधि, सुचना, जानकारी, सामाजिक सञ्जालहरुकै मोडालिटीमा सहजरुपमा जानकारी हासिल गर्न तथा दैनिक भेटघाट लगायतका बिषयहरु आउने विज्ञान तथा प्रबिधि विभाग...
दलहरुले बुझाएको २०७४ काे बन्दसूचि भोली असोज १ गतेदेखि खारेज हुने
भदाै ३१ काठमाण्डाै ! निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि दलहरुले बुझाएको बन्दसूची भोलि असोज १ गतेदेखि खारेज हुने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय भएको जानकारी दिनुभएको हो ।Press Release 2079-05-31 आउँदै गरेको मंसिर...
युक्रेनी राष्ट्रपति जेलेन्स्की दुघर्टनाग्रस्त
भदाै ३० यजेन्सी ! युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भई उहाँ दुर्घटनाग्रस्त हुनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन । युद्धग्रस्त क्षेत्र खार्किभमा सैनिकहरुलाई भेटेर फर्किँदै गरेका अवस्थामा जेलेन्स्की चढेको कार विपरीत दिशाबाट गइरहेको गाडीसँग ठोक्किएर दुर्घटना ग्रस्त भएको बताईएको छ। दुर्घटनाबाट जेलेन्स्कीलाई गम्भीर चोट भने नलागेको बीबीसीले जनाएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको युक्रेनी अधिकारीहरुले बताएका छन्...














