राप्रपा अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन निर्वाचित

0

काठमाण्डौ मंसिर १९ ! राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै २२७ मत सहित युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ...

राप्रपा नेपालमा लिङ्देन अगाडी

0

काठमाण्डौ मंसिर १९ !  नयाँ नेतृत्व चयनका लागि राप्रपामा शनिबार मतदान भएको थियो । पछिल्लो समय ९०० मत मात्रै गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार पछिल्लो मतपरिणाममा अध्यक्षका प्रत्यासी लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् ।  लिङ्देनले मतगणना सुरु भएदेखि नै अग्रता बनाउँदै अघि बढेका हुन् ।

नेपाली कांग्रेस लुम्बिनीको मतगणना सुरु हुँदै

0

काठमाण्डौ मंसिर १८ ! नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज भएको लुम्बिनी प्रदेशको मतदानको मतगणना आजै रातिबाट सुरु गर्ने तयारी भएको  नेपाली काँग्रेस रुपन्देहीको पार्टीले जानकारी दिएको छ । लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका छन् । लुम्बिनी सार्वजनिक लेखा समितिका सभापति भरत शाह...

३१ बर्षीय युवा माओवादीमा जिल्ला अध्यक्ष

0

काठमाण्डौ मंसिर १८ ! नेकपा माओवादी केन्द्रले निर्माण गरेको उपत्यका विशेष प्रदेश अन्तर्गत युवा विशेष महाशाखाको प्रथम जिल्ला सम्मेलनले क्रान्तिकारी गायक नविन खड्कालाई अध्यक्षमा निर्वाचित गरेको छ । साथै उनी देश भरीकै भुगोल र ग़ैर भुगोल सबै जिल्ला कमिटी मध्य सबै भन्दा कान्छो जिल्ला अध्यक्ष समेत बनेका छन । खड्काले चर्चित गीत म पनी माओवादी, आयो YCL , भोट माओवादीलाई, राम्रो माओवादी...

गायक नविन खड्का अध्यक्षमा निर्वाचित

0

काठमाण्डौ मंसिर १८ ! नेकपा माओवादी केन्द्रले निर्माण गरेको उपत्यका विशेष प्रदेश अन्तर्गत युवा विशेष महाशाखाको प्रथम जिल्ला सम्मेलनले क्रान्तिकारी गायक नविन खड्कालाई अध्यक्षमा निर्वाचित गरेको छ । खड्काले चर्चित गीत म पनी माओवादी, आयो YCL , भोट माओवादीलाई, राम्रो माओवादी , कथा परदेशीको, झ्याम्म झ्याम्म लगायतका बिभिन्न ख्याति प्राप्त गीतहरु गाएका छन । राेल्पा गंगादेव गाउँपालिका वडा नम्बर ३ डाँडाकुटीमा जन्मिएका खड्का...

आजको विदेशी मुद्रा विनिमय दर

0

काठमाण्डौ मंसिर १६ ! नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५६ पैसा र बिक्री दर १२० रुपैयाँ १६ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ४३ पैसा र बिक्री दर १३६ रुपैयाँ ११ पैसा छ ।...

एमाले महाधिवेशन अपडेट : निर्वाचन कार्यसूची टासियो

0

काठमाण्डौ मंसिर १२ ! नेकपा एमालेको महाधिवेशनमा  असहमति रहेको पदमा चुनाव गर्ने गरी निर्वाचन कार्यसूची टासियको छ । प्रतिनिधि नै मतदाता भएकाले सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्नेगरि मतदाता नामावली प्रकाशन गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।

ओलीको चुनाव हेर्न चितवन जानूस : बाबुराम भट्टराई

0

काठमाण्डौ मंसिर ११ ! एमालेको महाधिबेशन र के पी ओलीलाई संघीय समाजवादी पार्टीका परिसद अध्यक्ष डा.बाबुराम भट्टराई ले कडा टिप्पणी गरेका छन । आफ्नो आधिरिक फेसबुक मार्फत स्टेटस राख्दै ओलीको चुनाव यस्तै हुने टिप्पणी गरेका हुन । भन्छन " 'बा' ले संसद विघटन गरेथे चुनाव गर्ने भनेर, चुनाव कस्तो हुनेरच देख्नुभो नि ? अझै नदेख्या भए तिलगंगा गएर मोतिविन्दुको उपचार गर्न ढिला भैसक्यो।"  

नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु

0

  काठमाण्डौ मंसीर ११ !  नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा शुरु भएको एमाले स्रोतले जानकारी दियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरु भएको प्रचार विभाग प्रमुख योगेश भट्टाराईले जानकारी दिए । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको बताए । एमाले पार्टीप्रति जनताको व्यापक जनसहभागिता र उत्साहले एमालेको...

माओवादीलाइ उत्यजित नबनाउन ओलीलाई दीपशिखाको चेतावनी

0

  काठमाण्डौँ मंसिर ११! नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा' द्वारा धादिंगको थाक्रे गाउपालिका प्रथम सम्मेलनमा सम्बोधन गर्दै माओवादीलाइ उत्यजित नबनाउन ओलीलाई चेतावनी दिएका छन् l यो ब्यबस्था माओबादीले ल्याएको भन्दै हाम्रै घरमा बसेर हामीलाई नै धम्कि दिने कुकुर प्रबृत्ति नदेखाउन चेतावनी दिए l स्थानीय निकायमा गाउपालिकाको अबधारणा, महिला, दलित, अपांग र पिछाडीएका बर्गको...