पहिचान खुल्ने कागजको आधारमा नामावली संकलन हुनुपर्ने वाईसीएलको माग

0

काठमाण्डौ, पुस १ ! नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिस्ट लिग, नेपाल अर्थात वाईसिएल जिल्ला कमिटी भक्तपुरले जिल्ला निर्वाचन कार्यालय भक्तपुर र निर्वाचन आयोगलाई पहिचान खुल्ने कागजको आधारमा नामावली संकलन हुनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ । वाईसिएल नेपाल भक्तपुर जिल्ला समिति इन्चार्ज दिनेश थपलिया (आक्रोश) र वाईसिएल नेपाल भक्तपुर जिल्ला समिति  संयोजक नरेश रञ्जितको अगुवाईमा...

ओली दलाल पूँजीपति वर्गको एजेण्ट हुन : प्रचण्ड

0

काठमाण्डौ पौष १ ! माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले के. पी. शर्मा ओली दलाल पूँजीपतिको एजेन्ट भएको घोषणा गरेका छन । बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम भएको कडा टिप्पणी गरेका हुन । आफ्ना...

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ्ग विजयी

0

काठमाण्डौ पौष १ ! नेपाली काङ्ग्रेसको १४ औ महाधिवेदशनको उपसभापति पदमा पुर्णबहादुर खड्का र धनराज गुरुङ्ग निर्वाचित भएका छन । पुर्ण बहादुर खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरेका छन । सभापति शेर बहादुर देउवा प्यानलका विजय कुमार गच्छादर १९०६ मतका साथ हार बेहोरेका छन । दोस्रो उपसभापतिमा दुई मत अन्तरका साथ धनराज गुरुङ्ग विजय...

बजारको नीतिगत सुधार गर्ने जिम्मा राज्यले गर्ने भन्दै, ढुक्कले लगानी गर्न अर्थमन्त्रीको आग्रह

0

काठमाण्डौ मंसिर २९ ! अर्थमन्त्री जनार्दन शर्माले राम्रो कम्पनीमा ढुक्क भएर लगानी गर्न लगानिकर्तालाई आग्रह गरेका छन । विमा समितिको नया भवन उद्धाटन गर्ने क्रममा बोल्दै अर्थमन्त्री शर्माले बजार मैत्री नीति निर्माण गर्ने बिषय आफुलाई दिन र राम्रो कम्पनीमा लगानी गर्न लगानिकर्ताहरुलाई आग्रह गरेका हुन । अर्थमन्त्री जनार्दन शर्मा भन्छन "सेयरबजार मैत्री नीतिगत व्यवस्था गर्ने जिम्मा मलाइ छोडिदिनुहोस । राम्रा कम्पनीहरुमा...

पुनः कांग्रेस सभापतिमा देउवा निर्वाचित

0

काठमाण्डौ मंसिर २९ ! नेपाली कांग्रेसको सभापतिमा शेर बहादुर देउवा निर्वाचित भएका छन । उनी दोस्रो कार्यकालको लागी  ९०७ मत अन्तरले बिजयी भएका हुन । दोस्रो चरणको निर्वाचनमा ४ हजार ६२३मत खसेकोमा देउवाले आफ्नो पक्षमा २७३३ मत पाएका छन भने निकटतम प्रतिद्वन्द्वी डा.शेखर कोइरालालेे जम्मा १८५५ मत प्राप्त गरेका छन । जसमध्य बांकी३५ मत भने बदर भएको थियो । देउवाले जित्नुमा प्रथम पटकका...

नेपाली कांग्रेसको दोस्रो चरणको मतदान सम्पन्न

0

काठमाण्डौ मंसिर २८ ! नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भएको सभापति पदको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । अब मतगणना केही बेरमा सुरु हुने कांग्रेस पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । दिउँसो ३ः ३० बजेदेखि सुरु भएको मतदान  राति ९ बजे सम्पन्न भएको हो । सोमबार भएको निर्वाचनमा सभापति पदका सबै उमेदवारले ५० प्रतिशत कटाउन नसकेपछि कांग्रेस पार्टी विधानअनुसार...

भारतमा ठुलो दुर्घटना सेना प्रमुख रावतको मृत्यु( भिडियो सहित)

0

काठमाण्डौ मंसिर २२ ! भारतका सेना प्रमुख विपिन रावत  पत्नीसहित अन्य ११ जनाको हेलीकॉप्टर दुर्घटनामा मृत्यु भएको छ। वायु सेनाले रावतसवार रहेको एमआई-१७भी५ सैनिक हेलिकप्टर आज करिब १२ बजे दिउँसो दक्षिण भारतको कुन्नूरनजिकै दुर्घटनाग्रस्त भएको जनाएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमा रक्षा प्रमुख रावतको असामयिक मृत्युमा दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा जनरल रावत एक अद्वितीय सैनिक...

कांग्रेस सभापतिमा रस्साकस्सी

0

काठमाण्डौ मंसिर २२ ! नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका प्रमुख दाबेदारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला रहेका छन् । सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले बताएका छन । तर नेताहरु सहमतिमा पुुुग्न थप समस्या देखिएको छ । साझा उम्मेदवार चयन गर्ने संस्थापन इतरको प्रयासले आज पनि सफलता पाउन सकेन । आगामी मंसिर...

पार्टी बलियाे हुन भीड हाेइन, विचार बलियाे हुनुपर्छ : प्रचण्ड

0

काठमाण्डौ मंसिर २१ ! नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो पार्टीको ध्यान विचारको विकास गर्ने, विचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्नेतर्फ रहेकाे बताएका छन्। पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन्। अहिले मधेशी जनता र वुद्धिजीवीहरु...

आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा

0

काठमाडौँ मङ्सिर १९ ! आइतवार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा झरेको छ l साताको पहिलो दिन नै भारी अंकले घटेको हो l नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से नै घटेको छ । आइतबार कुल २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो । आइतवार कारोबार रकम ४ अर्ब ९...