सुराकी खबर
वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल), नेपालको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ साल जेठ १७ देखि १९ गतेसम्म काठमाडौंमा...
उर्जा मन्त्रीले लोडसेडिङ तालिका दिने, कुलमान घिसिङले हटाउने—फेरि पुरानै अवस्थाको दोहोरी?
काठमाण्डौ ! नेपालमा फेरि लोडसेडिङको सम्भावना बढेसँगै उर्जा क्षेत्रमा पुरानै दोहोरी दोहोरिने संकेत देखिएको छ। उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ...
नवनियुक्त आईजीपी दीपक थापा : प्रहरी संगठनमा व्यापक सुधारको प्रतिबद्धता
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी संगठनमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा...
संसद बन्न अत्यधिक पैसा खर्चगर्नुपर्ने प्रणालीमा सुधार आवश्यक: प्रचण्ड
काठमाडौं ! पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। उनले सांसद बन्न अत्यधिक खर्च गर्नु पर्ने, मन्त्री बन्न करोडौंको...
मिल्यो काँग्रेस एमालेको भागबण्डा : केयूको उपकुलपतिमा वाग्ले नियुक्त
काठमाडौं ! काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिका रूपमा नियुक्त...
नेपाल प्रहरीको ३१ औं आईजिपीमा थापा नियुक्त
काठमाडौं ! नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा...
लिङ्देनको स्पष्टिकरण : ‘राजसंस्था पुनस्र्थापना समितिमा राप्रपा छैन’
काठमाडौं ! राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी नेतृत्वमा गठन भएको राजसंस्था पुनस्र्थापना समितिमा राप्रपाको कुनै संलग्नता नभएको स्पष्ट पारेका...
एनसिएग्रो टेक इण्डष्ट्रिज लिमिटेडद्वारा १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौँ ! एनसिएग्रो टेक इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले १८ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको...
स्पेनमा नेपाली राजदूतको कार्लोस जेभियर सोबेरा प्राडोसँग भेटवार्ता
काठमाडौं । स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले प्रसिद्ध स्पेनी अभिनेता कार्लोस जेभियर सोबेरा प्राडो र प्रहरी एकेडेमीका प्राध्यापक गोन्जालो चिचारोलाई उनीहरूका श्रीमतीहरूसँगै नेपाली राजदूतावासमा...
समाजवादी मोर्चा, नेपालको प्रेस विज्ञप्ति
काठमाडौं। भर्खरै सम्पन्न समाजवादी मोर्चा नेपालले देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरुको क्रियाकलापबारे समाजवादी मोर्चा, नेपालको दृष्टिकोण अगाडि सार्न र आगामी कार्यक्रमको घोषणा गर्न...















