सरकारद्वारा ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’को दस्तावेज सार्वजनिक

काठमाडौं ! सरकारले ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’को दस्तावेज सार्वजनिक गरेको छ । मंसिर १९ गते भएको प्रधानमन्त्री के पी शर्मा ओलीको भ्रमणको क्रममा भएको सहमतिको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक जनाएको छ। जब अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले बीआरआई सम्झौताको दस्तावेज पारदर्शी नगरिएको विषयलाई कुटनीतिक शैलीमा उठाए त्यस पश्चात सरकारले उक्त दस्तावेज […]

Continue Reading

अमेरिकी सहायक विदेशमन्त्री लु र अर्थमन्त्री पौडेल बिच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ ! उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिच आज सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीन भ्रमण गरेर विभिन्न बिआरआई अन्तर्गतका प्रोजेक्टमा हस्ताक्षर गरेर आए लगत्तै लु नेपाल आएका हुन्। अर्थ मन्त्रालयमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी […]

Continue Reading

काठमाडौं जिल्ला प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लाई सर्वोच्च अदालतले भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गरेको छ । भारतबाट नक्कली प्रमाणपत्र ल्याएर निजामती सेवामा जागिर खाएको आरोपमा सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त प्रकरणलाई भ्रष्टाचारजन्य कसुरमा सजाय ठहर गरेको हो । न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले आचार्यलाई […]

Continue Reading

कर्मचारी सरुवामा आर्थिक चलखेल

धनगढी ! सुदूरपश्चिम प्रदेश सरकारलाई कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोप लागेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कात्तिक ७ र आर्थिक मामिला मन्त्रालयले कात्तिक १३ गते कर्मचारी सरुवा गरेको हो। बाँकी मन्त्रालयले कात्तिक १४ गते कर्मचारी सरुवा गरेका हुन्। मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालयसहित अन्य मन्त्रालयहरूले गरेको कर्मचारी सरुवा नियम सँगत, निष्पक्ष र पारदर्शी नभएको […]

Continue Reading

पालिकाको उपचुनावका लागि आईतबारदेखि निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने

काठमाण्डौ – पालिकाको उपचुनावका लागि आईतबार देखि निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोगको बैठकले उपचुनाव हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति लगायतका हकमा आचासंहिता लागू हुने जनाएको छ। निर्वाचन आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेश मन्त्री, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय […]

Continue Reading

पार्टी कार्यालय बनाउन ब्यापारिक घरानाबाट सहयोग लिनु कार्यकर्ताको अपमान : नेतृ पाण्डे

काठमाडौँ ! नेकपा एमाले नेतृ बिन्दा पाण्डेले पार्टी कार्यालय बनाउन ब्यापारिक घरानाबाट सहयोग लिनु कार्यकर्ताको अपमान भएको बताएकी छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले साढे पाँच लाख कार्यकर्ता र २५ लाख मतदाताको सिर निहुर्याउने गरि पार्टी अध्यक्ष खड्क प्रसाद ओलीले बिबादित ब्यापारी भाट-भटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ बाट सहयोग लिनु गलत […]

Continue Reading

वाईसिएल नेपालद्वारा बाढी प्रभावित डुबान क्षेत्रमा उद्धार तथा राहत वितरण

काठमाडौं। वाईसिएल नेपाल बाढी प्रभावित डुबान क्षेत्रमा उद्धार देखी खाद्यान्न, आर्थिक सहित सरफाईमा निरन्तर लागी परेको छ । असोज ११ गते र १२ गते परेको भिषण बर्षाको कारण डुबानमा परेको काठमाडौंको बल्खु कालिमाटी त्रिपुरेश्वर क्षेत्रमा खटिएको थियो। थापाथली एरियामा पार्टी अध्यक्ष प्रचण्डको निर्देशन लगत्तै वाईसिल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पालीले आफ्नो पुरै संगठनलाई तक्काल उद्धार […]

Continue Reading

मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

काठमाडौं ! मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्न गत असार ३१ गतेदेखि केबलकारको सेवा बन्द रहेको थियो। केबुलकार अब डिजीटल प्रविधिमा सञ्चालन हुने केबुलकार सञ्चालक समितिले जनाएको छ । नेपालको पहिलो केबुलकारको रूपमा परिचित मनकामना केबलकार ऐनालग प्रविधि बाट चल्दै आएको थियो । अब डिजिटल प्रविधिबाट […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भएको छ। रास्वपा संगठन, संसदीय मामिला, विचार, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ । भेला भोलि बुधबारसम्म चल्ने रास्वपा स्रोतले जनाएको छ।

Continue Reading

संवैधानिक परिषद्को बैठक सोमबार बस्ने

काठमाडौं! संवैधानिक परिषद्को बैठक सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने भएको छ। बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने कार्यसूची रहेको छ। यस अघि शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि कार्यकाल सकिँदैछ, नयाँ प्रधानन्यायाधीशको संसदीय सुनुवाई पनि गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। न्यायपरिषद्ले […]

Continue Reading